एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले खानीखोला शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकको धुनीबेशी नगरपालिका वडा नं. ७, खानीखोला स्थित संचालनमा रहेको खानीखोला शाखा जेठ २१ गते आइतबारदेखि धुनीबेशी नगरपालिका वडा...


मोदी इनर्जीको शेयर रजिष्ट्रारमा एनएनबि क्यापिटल नियुक्त

काठमाडौं । मोदी इनर्जी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्यहरु एनएमबि क्यापिटलले गर्ने भएको छ ।


एनआइसी एशिया बैंकले १० वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।...


नेशनल लाइफद्धारा नेपलागन्जमा एमडिआरटी लक्षित भव्य प्रशिक्षण सम्पन्न

नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्सले नेपालगन्जमा भव्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एमडिआरटीलाई लक्षित गर्दै कम्पनीले अर्ली एमडिआरटी विशेष प्याकेजको प्रबद्र्धन गर्दै नेपालगन्ज र आपसासका जिल्लास्थित शाखाका कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई भेला पारेर भव्य कार्यक्रम सम्पन्न गरेको हो...


नेपालगंज उपमहानगरपालिकाले आफनो नगरपालिका भित्रका घरहरुको बीमाको गराउन ल्यायो विपद जोखिम बीमा सम्बन्धी कार्यविधि

काठमाडौं । बीमा क्षेत्रकै पहिलो अभ्यासको रुपमा नपालिकाले पहिलोपटक विपद जोखम बीमा सम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । नेपालगंगज उपमहानगरपालिकाले नेपालगंज उपमहानगरको बीमा गराएको यसको अभ्यास सुरु गरेको छ । आज एक कार्यक्रमका बीच नेपालगंज महानगरपालिकाले उक्त पाईलट...


सांसद सोविता गौतमसँग विवाह गर्ने गृहेन्द्र घिमिरेको गतिविधि शंकास्पद, प्रचण्डका नक्कली भान्जा !

काठमाडौं । सार्वजनिक व्यक्ति सोविता गौतमले विवाह गरेको तस्विर हिजो सार्वजनिक भयो । सार्वजनिक व्यक्ति पनि व्यक्तिगत जीवन हुन्छ । अहिले स्वतन्त्र पार्टीकी २८ बर्षिय सांसद सोविता गौतमको विवाह आम चासोको विषय बनेको छ । विवाह गर्नु मानिसको स्वतन्त्रताभित्र...


भारतको उडिसामा भयानक रेल दुर्घटना, तीन वटा रेल दुर्घटनाग्रस्त हुँदा अर्बौ रुपैयाँ बीमा दावी

काठमाडौं । भारतको इतिहासकै भयानक हिजो भयानक रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा २८८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । करिब १००० जना घाइते भएको सो घटनामा अझै थप मानिसको मृत्यु हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...


यो साता १२ लघुवित्तको शेयर मूल्य १ हजार माथि, १६ को शेयर मूल्य घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको सार्वजनिक भएसँगै पुँजिबजारमा छुटै तंरग मच्चिएको छ ।यो साताको नेप्से रिर्पोट हेर्दा १२ कम्पनीको शेयर मूल्य १ हजार भन्दा माथि रहेको छ। यीमध्ये पनि नेष्डो लघुवित्तको भने शेयर...


आन्तरिक राजश्व विभागले सार्वजनिक गर्यो आयकरको दर, जागिरे, व्यवसाय र शेयर बजारको आम्दानी (कुनको कर कति ? सूचिसहित)

काठमाडौ । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८०–८१ देखि लागू हुने गरी भुक्तानीमा लाग्ने अग्रिम करकट्टी (टीडीएस) को दर रेट सार्वजनिक गरेको छ । व्यक्तिगत रुपमा प्राप्त गर्ने लाभ अर्थात आम्दानीमा अग्रिम कर कट्टी हुने गर्दछ । तलव...


बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई ३० प्रतिशत आयकर तिर्न कर कार्यालयको निर्देशन

काठमाडौं । बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई आर्जित अन्तिम करयोग्य मुनाफाको ३० प्रतिशत आयकर तिर्न अन्तरिक राजस्व विभागले निर्देशन दिएको छ । राजस्व विभागले करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय...


बैशाखमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय यस बर्षकै कम, कुन आर्थिक बर्षमा कति ?

काठमाडौं। आर्थिक बर्षको अन्त्यतिर बीमा व्यवसाय घट्न पुगेको छ। जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १० महिनामा सबैभन्दा धेरै घटेको देखिएको छ। आर्थिक मन्दीको बीमा कम्पनीहरुको प्रत्यक्ष पर्न गएको छ । १० अर्ब माथि बीमा व्यवसाय गर्दै आएको जीवन बीमा...


रावा इनर्जि डेभलपमेन्टको आईपीओमा ९ गुणा बढीको आवेदन

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आइपीओमा करिव ९ गुणा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार ५ लाख १८ हजार ६०१ आवेदनबाट ५७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको ५७ लाख ७३ हजार १७० कित्ता...


आइएमई पे नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ । आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको...


नेपाल टेलिकमको पोस्टपेड अफरः ६ सय ३६ रुपैयाँमा अनलिमिटेड कल

काठमाडौं । नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज अझै सुविधायुक्त बनेको छ । टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफरअन्तर्गत ६ सय ३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य...


राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको म्यादी बीमा रिलायबल नेपाल लाइफमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको रिलायबल म्यादी जीवन बीमा गरेको छ । कम्पनीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुको बीमा गरेको हो । उक्त बीमा हस्तानतरण कार्यक्रममा कम्पनीका...


साताको शेयर बजारमा बीमाः जीवन बीमामा एलआईसी, नेपाल लाइफ, निर्जीवनमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा उच्च

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको प्रभाव पुँजी बजारमा देखिएको छ । यो साताको बजारको रेखाले सपष्ट देख्न सकिन्छ । बिहिबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ । साताको अन्तिम...


लगानीकर्ताले शेयर खरीदमा उत्साहपूर्ण सहभागिता देखाएको भन्दै घोराही सिमेन्ट इन्डष्ट्रीले निकाल्यो यस्तो सूचना

काठमाडौं। घोराही सिमेन्ट इन्डष्ट्रीले शेयर खरीदकर्ताहरका लागि एक सूचना जारी गरेको छ । लगानीकर्ताले शेयर खरीदमा उत्साहपूर्ण सहभागिता देखाएको भन्दै कम्पनीले सूचना जारी गरेको हो ।कम्पनीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका...


बीमा व्यवसाय १।८ प्रतिशतले बढ्यो, व्यवसायको हिस्सा ५० प्रतिशत बागमती प्रदेशमै

काठमाडौ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष बीमा व्यवसाय १.८ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणअनुसार संकलन भएको बीमा प्रिमियम रकम १.८ प्रतिशतले वृद्धि हो। २०७९ फागुन मसान्तसम्म संकलन भएको बीमा प्रिमियम रकम...


पुँजीबजार सुधारको निम्ति राज्यलाई खबरदारी गरिरहेको छु: हरि ढकाल

काठमाडौं । शेयर लगानीकर्ताहरु आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट तथा आर्थिक विधेयक संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १४ गते घोषणा गरेको बजेटमा आफुहरुले माग राख्दै आएको पुँजीगत लाभकर घटाउनुपर्ने विषय...