सिटिइभिटीका कर्मचारी चढेको जीप सुनकोशी नदिमा खस्यो, तीन जनाको अवस्था अज्ञात

काठमाडौं । मध्यपहाडी राजमार्ग अन्तर्गतको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदिमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सविता केसीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्...


सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउन अब १० दिन बाँकी

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट पाउने अब १० दिन बाँकी रहेको छ । इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखहरु जेठ १२ गतेदेखि आउँदो जेठ २८ गतेभित्र पुनर्जागरण गराउँदा लाग्ने ब्याज शुल्कमा ३५ प्रतिशत...


एलआइसीका अध्यक्ष सिद्धान्त महान्तिले गरे एलआइसी नेपालको केन्द्रिय कार्यालय भिजिट, नेपालमा एलआइसीलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)का अध्यक्ष सिद्धान्त महान्ति र संचालक तबलेश पाण्डेयले एलआइसी नेपालको केन्द्रीय कार्यालय भ्रमण गरेका छन् । नेपालसहित १४ वटा देशमा फैलिएको एलआइसीका अध्यक्ष र संचालकले आज एलआइसी नेपालको केन्द्रीय कार्यालय भिजिट गरेका हुन हुन्...


थप एक कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको २७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ७० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।...


नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनी पुगे कारोबार सञ्चालनको अनुमतिका लागि नेप्से

काठमाडौं। नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीले कारोबार सञ्चालनका लागि नेप्सेमा आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्ड ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल...


असार १ गतेदेखि उपत्यका बाहिर चल्ने सार्वजनिक बसहरु अनिवार्य रुपमा नयाँ बसपार्कदेखि संचालन गर्नुपर्ने

काठमाडौं । असार १ गतेदेखि उपत्यका बाहिर चल्ने सबै सार्वजनिक यातायातका सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाटै चल्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिरका सवारीसाधनहरुलाई उक्त नियम अनिवार्य रुपमा लागू गरेको हो । महानगरपालिकाको सूचनाअनुसार काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम...


शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा खोज्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो भैसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण गर्नका लागि घर बहालमा खोजेको छ । बैंकले हाल ललितपुर महानगरपालिका वडा नं. २५, भैसेपाटी कार्यालय भैसेपाटी बजारक्षेत्रको १०० मिटर वरिपरि...


डिप्रोक्स र आदर्श लघुवित्तको मर्जरलाई कम्पनी रजिष्टार्ड कार्यालयको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेको छ । डिप्रोक्स र आदर्श लघुवित्तले आ–आफ्नै साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरि मर्जर प्रक्रिया अघि बढेको हो । नेपाल...


लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा आन्दोलन स्थगित गर्ने घोषणा, अध्यक्ष ज्ञवाली भन्छन् ‘हाम्रो आन्दोलनले आर्थिक विकासमा असर पर्यो’

काठमाडौं । लघुवित्त वित्तीय विरुद्धको संघर्ष समितिले एकवर्षदेखि लघुवित्त संस्थाको खारेजीको माग गर्दै आइरहेको आन्दोलन स्थगित गरेको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १८ गतेदेखि नै आन्दोलन स्थगित गरेको जनाएको हो ।...


युनाइटेड अजोड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । कम्पनीले साविकको युनाइटेड इन्स्योरेन्सको संचालक समितिको निर्णयले संस्थापक समुहबाट संचालक प्रणव कुमार दास, संचालक बलराम खनाल र सर्बसधारण शेयरधनी समुहबाट विलसन मान रंजित र साविकको अजोड...


गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

काठमाडौँ ।  गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको...


नेको इन्स्योरेन्सको रोजगारमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले खुलाएको रोजगारमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टेट एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंकले लिलामी .सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।उक्त लिलामी सेयरमा आजसम्म आवेदन दिन पाउनेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी...


सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको...


सूर्य ज्योति लाइफमा ६ जना संचालक नियुक्त, को –को भए ?

काठमाडौं । सूर्य ज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् ।कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समितिबाट ६ संचालक नियुक्त गर्ने भएकोछ । कम्पनीले नेप्सेले एक सूचना जारी गर्दै संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने...


युनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकको निर्णयले नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।


कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम...


कर्मचारी सञ्चय कोषको स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषको स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरेको छ । आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गरिने बताएका हुन् । महतले...


लुम्बिनी विकास बैंकको ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा अब जेठ ३० गतेसम्म आवेदन दिन सकिने...


नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणसभा असार ३ गते, बुक क्लोज कहिले ?

नेशनल माइक्रोफाइनान्सले साधारणसभा डाकेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।कम्पनीले असार ३ गते धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ ।...