सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट
काठमाण्डौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई ‘No Data, No Problem’ योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ। उक्त योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने भोलि (साउन १७ गते )अन्तिम दिन रहेको छ । सर्वसाधारणहरुका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण...
नेप्सेले सिइडिबी हाईड्रोपावरलाई माग्यो स्पष्टिकरण, यस्तो छ कारण
काठमाडौं । नेप्सेले सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई स्पष्टिकरण मागेको छ। कम्पनीले सात दिन भित्र सपष्टिकरण मागेको हो ।कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्ताको अन्यौलता सिर्जना गर्न खोजेको भन्दै नेप्सेको उजुरी परेको थियो । उक्त उजुरीका आधारमा नेप्सेले कम्पनीलाई स्पष्टिकरण...
धौलागिरी लघुवित्तको आइपीओ यहि साउन २४ गतेदेखि निष्काशन हुँदै, ४०% भन्दा माथि लाभांश दिन सक्ने क्षमता
काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको यहि साउन २४ गते देखी सार्वजनिक शेयर (आइपीओ) निष्कासन हुने भएको छ । कम्पनीको धितोपत्र निष्कान तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त...
कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर, सेक्युरिटी अफिसमा १ जनाका दरले माग गरेको छ । त्यस्तै फ्रेस चार्टट...
हिमालयन र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र बिक्री खुल्ला गर्न अनुमति प्रदान गरेको हो । बोर्डले हिमालयन बैंकलाई २ अर्ब ५० करोड...
बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन ३ अर्बले घट्यो निक्षेप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार...
आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर चालु
काठमाडौं । आइएम पे ले आफ्ना ग्राहकलाई नयाँ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने...
मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार हुँदै
काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार भइरहेपछि मानिसहरु आश्चर्यमा परेका छन् । साथै अन्योलता पनि उत्पन्न भएको छ । एउटै सम्झौतामा हस्ताक्षर गरेको अर्को बैंक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने...
नेशनल माइक्रोफाइनान्सको शेयर बिक्रीमा, ७५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज देखि लिलामीमा ल्याएको छ। कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी...
खराब कर्जा र खर्च बढेसँगै नाडेप लघुवित्तको नाफामा गिरावट, ५ अर्बको कर्जा परिचालन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख ९६ हजार...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रीदर १२७ रुपैयाँ ११ पैसामा...
नबिल बैंकका संचालक उदय कृष्ण उपाध्यायद्धारा राजिनामा, मलय मुखर्जी र निर्वाण कुमार चौधरीको कार्यकाल थप
काठमाडौं । नबिल बैंक लिमिटेडका संचालक उदय कृष्ण उपाध्यायले राजिनामा दिएका छन् । उपाध्यायले संचालक पदबाट गत साउन १२ गते राजिनामा दिएकोमा कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै सोही दिन...
बेष्ट फाइनान्समा रोजगारीको अवसर
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १ जनाका दरले कर्मचारी माग गरेको...
सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । प्रभु बैंक बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएअनु्सार नेप्सेले आजदेखि सेञ्चुरी कमर्सियल...
आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय...
जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने कागजात अनिवार्य गरिँदै, आमालाई सजिलै इच्छाउन नपाउने !
काठमाडौं । सर्जन बिकको बीमा दावी भुक्तानी लिनको लागि हत्या गरेको तथ्य उजागरसँगै बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई निर्देशन दिने भएको छ । बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको...
यसकारण घट्यो जाल्पा सामुदायिक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा ४.६७ प्रतिशतले घटेको...
खराब कर्जा बढेसँगै सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ९२ प्रतिशतले वृद्धि
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद...
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, मर्जरपछि २२ अर्ब चुक्ता पुँजी
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ प्रारम्भिक सम्झाैता अनुसार...




















