सेबोनबाट अनुमति पाएका सात ब्रोकरले सदस्यताका लागि नेप्सेमा दिए निवेदन
काठमाडौं । धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सदस्यताको लागि निवेदन दिएका छन् । धितोपत्र बोर्ड (सेबोन)बाट ब्रोकर कम्पनीको लागि लाइसेन्स प्राप्त गरेका कम्पनीहरुले यसै साता नेप्सेमा सदस्यका लागि निवेदन पेश गरेका हुन्...
आइएमई पे मा १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका
काठमाडौं । ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘१४ रुपैयाँमा आइफोन १४’ नामक सो अफर जेठ १८ देखी असार ३० गतेसम्म डेढ महिना सम्म चल्ने छ । सो अफरमा ग्राहकले आइएमई पे को...
मेटलाइफ नेपालद्वारा सिकल सेल एनिमिया सचेतना र ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग
काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् । दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण...
लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तरगतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा...
डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
काठमाडौं । नेपालमा डिटिएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्याण्डर्ड्स रजिष्टेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण...
हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । साविक युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एकआपसमा गाभिई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार सुरु गरेपछि शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु...
पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग राख्दै लगानीकर्ता आन्दोलनमा
काठमाडौं । नेपाली पुँजी बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि अन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरु ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने भएका हुन् । सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि लगानीकर्ताहरुले आन्दोलनको घोषणा गरेका हुन ।...
किसान लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी सजल खड्कालाई
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलले राजिनामा दिएका छन् । कम्पनी सचिव पोखरेलले सो पदबाट दिएको राजिनामा संचालक समितिको जेठ १७ गतेको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकबाट जेठ १८ गतेदेखि लागू...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदी र प्रचण्डको आज बिहान भारतको हैदरावाद हाउसमा भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन...
ग्लोबल आइएमएमई क्यापिटलद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको जेठ १४ गते बसेको संचालक समितिको निर्णयले सभा असार ३ गते बस्ने भएको हो । सभा विहान ९ बजे कम्पनीको रजिष्टर्डको कार्यालय नक्साल, काठमाडौंमा आयोजना...
डोटीका डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह लोकापर्ण
काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई...
शिवम् सिमेन्टको शेयर मूल्य लगातार घट्दै, खानीमा पहिरोपछि संकटमा उद्योग
काठमाडौं । खानीमा विशाल पहिरो गएर करोडौं रुपैयाँको नोक्सानीमा पर्दै गरेको शिवम् सिमेन्टको शेयर लगानीकर्ताहरुले धमाधम बिक्री गरिरहेका छन् । कम्पनीभित्रैका मानिसहरुले सेटिङमा धमाधम शेयर बिक्री गर्न थालेपछि उक्त कम्पनीको शेयर मूल्य दुई दिनदेखि लगातार घटिरहेको छ । शिवम्...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोलो सुन किन्दा एक लाख १२ हजार पाँच सय खर्चिनुपर्ने
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसै क्रममा आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर...
युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि आज १७ गते निष्काशन गरेको एफपीओमा १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन बुधबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ४ हजार...
नबिल बैंकद्वारा एकसाथ ३८ नयाँ शाखा उद्घाटन
काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । ‘नबिल बैंक अब...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको दोस्रो शृंखला जेठ २० बाट हुने
काठमाण्डौं। महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ शृंखला २’ आयोजना हुन लागिरहेको छ। बैंकले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको हो। यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९३...
सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?
काठमाण्डौं । सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर शेयर बिक्री गरे पनि आवेदन नपरेपछि...
१० वर्षको बजेट ट्रेण्ड: ७० प्रतिशत चालु खर्च, २० प्रतिशत पुँजिगत खर्च र १० प्रतिशत ऋण भुक्तानी
काठमाडौं । नेपालमा पछिल्लो १० वर्षको बजेट खर्च हुने रेसियोको एउटा डरलाग्दो अवस्थाको चित्रण सार्वजनिक भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनमा पछिल्लो १० वर्षमा नेपालको कूल बजेट मध्ये ८० प्रतिशत जनतामाँझ नपुग्ने तथ्य औल्याएको हो...
रावा इनर्जि डेभलपमेन्टको आईपीओ बिक्री खुल्ला
रावा इनर्जि डेभलपमेन्टको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्बसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित...
लगानीकर्तालाई आन्तरिक राजश्व विभागको सूचना, ५ वा ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम हुने स्पष्टोक्ति
आन्तरिक राजश्व विभागले लगानीकर्ताहरुको लागि एक सूचना जारी गरेको छ । धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७।५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने स्पष्टिकरण सहित सूचना जारी गरेको हो । विभागले ५ र ७.५...




















