सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई सेबोनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा जेठ ३ गतेको पत्रानुसार सेबोनले दुबै संस्थालाई एकआपसमा गाभ्ने।गाभिने वा...
जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत संकलन गरे झण्डै एक खर्ब प्रिमियम, बृद्धिदरमा मर्ज हुन लागेका महालक्ष्मी र प्रभु अगाडी (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनासम्ममा नविकरणमार्फत ९० अर्ब ७८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार १५ जीवन बीमा कम्पनीले करिब एक खर्ब नविकरण...
नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत
काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै...
शेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग, नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । शेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ। लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। शेयर...
पोलीसी ट्र्यापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन
काठमाडौं- विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ। पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै भएकाले अर्थतन्त्रमा समस्या बहुआयामिक देखिएको विज्ञहरूले बताएका छन्। नेपाल आर्थिक...
जीवन बीमा कम्पनीहरुको नयाँ ब्यवसाय २३ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफको देखियो प्रगति
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा २३ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार १५ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन...
जीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्क आर्जन १ खर्ब माथि, नेपाल एलआईसी नेशनल टप थ्रीमा अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मा जीवन बीमा कम्पनीहरुले १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मा १ खर्ब १४ अर्ब १० करोड ९७...
नेको इन्स्योरेन्स २८ औं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै बीमा व्यवसायमा जोड
काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने...
पुँजीगत लाभ करलाई अन्तिम कर कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग, सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं । शेयर लगानीकर्ताहरुले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन माग गरेको छ । लगानीकर्ताहरुको तीनवटा संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत लाभकरलाई...
एनएमबि बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित रहेको ड्राईभरटोल शाखा कार्यालयलाई जेठ २१ गते (आइतबार) देखि उक्त शाखा कार्यालय सोहि वडाको नयाँ भवनमा स्थानान्तरण...
२३ निर्माण कम्पनी सरकारको कालोसूचीमा
काठमाडौं । सरकारले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विकास निर्माणका योजना ठेक्का लिएर कामै नगर्ने उक्त कम्पनीहरु सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका हुन् । यसरी कालोसूचीमा परेका कम्पनीहरुले १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा...
ऋण चुक्ता गर्न सिंगटी हाइड्रोले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले कायम चुृक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्पापक समुहको ७१ हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ इच्छुक जो कोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने...
हिमालयन बैंकले आफ्नो स्वामित्वको सवारी साधन लिलाम गर्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्ने भएको छ । बैंकले सुन्धारा सिटिसी मलमा रहेको शाखा कार्यालयको मारुती सुजुकी ‘इको ५ सिटर’ सवारी साधन बिक्री गर्ने भएको हो । उक्त सवारी साधन खरिद गर्न...
सिटी एक्सप्रेसको सिईओमा निरजमान सैंजु नियुक्त
काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन्। कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी...
एशियन लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । बैंकले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ब्याज छुट प्रदान गर्ने...
लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको जेठ १६ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार ३ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आह्वान गरेको हो । विशेष साधारण सभा विहान ११ बजेबाट सुरु...
घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैशाख १९ गतेदेखि प्रिमियममा निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६००...
युनिक नेपाल लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन पाउने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर...
शिवम् सिमेन्टको दुई वटा खानीमा विशाल सुख्खा पहिरो, सेटिङमा एकैदिन बेचियो २१ करोडको शेयर
मकवानपुर/काठमाडौं । शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको छ । शिवम् सिमेन्टको लागि चुन ढुंगा उत्खनन् गर्दै आएको गढी गाउँपालिकामा रहेको तीन वटा खानीमध्ये दुई खानीमा विशाल सुख्खा पहिरो गएपछि उत्खनन् बन्द भएको छ । यता, लगानीकर्ताहरुले भने हिजो...



















