दिल्लीमा राष्ट्रघात ! नेपालका नेता, प्रहरी, सेना र सर्वसाधारणको बैंक खाता विवरणमा भारतको पहुँच !

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड यतिबेला भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग हिजो द्धिपक्षीय भेटवार्ता र ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पटकको प्रचण्डको भारत भ्रमण पनि विवादमा परेको छ । प्रधानमन्त्री प्रचण्ड...


अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण शेयर...


कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्रि खुल्ला

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्रि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५००...


आन्तरिक राजस्व विभाग र लगानीकर्ताबीच सहमती,अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने

काठमाडौं । लगानीकर्ताको अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति“ राख्ने सहमति भएको छ । हिजो आन्तरिक राजस्व विभागले नियमित र पटके भन्ने सूचना जारी गर्दै रुष्ट भएका थिए । यसको अर्थ खोज्न लगानीकर्ताहरु सामाजिक संजालदेखि नियामक निकाय र...


नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकका कार्ड प्रयोगकर्ताहरुका लागि जारी गर्यो यस्तो सूचना

काठमाडौं । नबिल बैंक लिमिटेडले साविक नेपाल बंगलादेश बैंक लिमिटेडका ग्राहकहरुलाई सूचना जारी गरेको छ । बैंकले साविक नेपाल बंगलादेश बैंकका डेबिट।क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई यहि जेठ ३२ गतेदेखि लागू हुनेगरी पुराना डेबिट।क्रेडिट कार्डहरु मान्य नहुने जनाएको छ । साथै...


रावा इनर्जीको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजदेखि निष्काशन गरेको आईपीओमा २ लाख ३३ हजार २९० आवेदन परेका छन् । जुन २६ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको २६ लाख १० हजार १६० कित्ता शेयरको लागि आवेदन परेको हो...


गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुल्ला

काठमाडौं । गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आजदेखि आवेदन खुलेको घोषणा गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ...


भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल निगम (आइओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको हो । आइओसीले हरेक १५ दिनमा पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८...


बिओेके क्यापिटल मार्केटको विशेष साधारण सभा असार ३ मा, यस्ता छन् प्रस्ताव

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको संचालक समितिको जेठ १२ को निर्णयले सभा असार ३ गते कम्पनी रजिष्टर्डको कार्यालय, नक्साल, काठमाडौंमा बस्ने भएको हो । सभा विहान ९ बजे बस्ने कम्पनीले...


कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा र फर्म लिलामी गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ ।आज एक सूचना जारी गर्दै बैंकले लिएर साँवा ब्याज नियमित रुपमा नतिरेको र असुलीका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएको घरजग्गा लिलाम...


नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो । कम्पनीको...


प्रचण्डसामु भारतिय प्रधानमन्त्री मोदीले के भने ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड लगायत नेपाली प्रतिनिधिमण्डललाई भारतिय प्रधानन्त्री नरेन्द्र दोमोदास मोदीले स्वागत गरेका छन् । नेपाली प्रतिनिधिमण्डललाई भारतिय प्रधानन्त्री नरेन्द्र दोमोदास मोदीले राखेको भनाई, सबैभन्दा पहिले म नेपालका प्रधानमन्त्री प्रचण्ड ज्यू र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूलाई...


लगानीकर्ताहरुले टीएमएस बन्द गर्न दिए सुझाव,सेवा बन्द गर्न मिल्दैन, आजै अर्थमन्त्रालयमा सुझाव लिएर जान्छौः नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगानीकर्ताहरुले टीएमएस बन्द गर्ने सुझाव लिएर पुगेको छन् । नेप्सेले टीएमएस बन्द गर्न नमिल्ने बरु अर्थमन्त्रालयमा यस बिषयमा चाडो सुनुवाईको लागि सन्देश पुराउने जानकारी दिएको छ । पुँजीगत लाभकर विषयमा आन्तरिक राजस्व विभागले...


लगानीकर्ताको आन्दोलनलाई ब्रोकर नम्बर १० को समर्थन, नेप्से बन्द हुनु १५ मिनेट अगावै टिएमएस बन्द

काठमाडौं । शेयर लगानीकर्ताहरुको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर १० ले ‘प्रज्ञान सेक्युरिटिज प्रा.लि.’ले पनि टिएमएस सेवा ३ बजेभन्दा अगाडि नै बन्द गरेको छ । ब्रोकर कम्पनीका अनुसार लगानीकर्ताहरुको आग्रहबमोजिम टिएमएस सेवा शेयर मार्केट बन्द हुनुभन्दा १५ मिनेट अगाडी...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेतापनि केहि कम्पनीहरको शेयरमूल्य चाहि घटेको छ...


शेयरबजारमा छायो हरियाली, सबै उपसूचक बृद्धि, निर्जीवन बीमा इन्डेक्स सर्वाधिक बढ्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । बजेटमार्फत माग सम्बोधन नभएपछि बिहिबारदेखि...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त,...


प्रभु बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार...


नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन । अब भारतमा...


लगानीकर्ताहरूको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले गर्यो टिएमएस बन्द

काठमाडौं। लगानीकर्ताहरूको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले टिएमएस बन्द गरेको छ । ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले टिएमएस बन्द गरेको हो । अहिले पनि लगानीकर्ताहरूको समूह ब्रोकर नम्बर ३२ को कार्यालयमा पुगी टिएमएस बन्द गर्न...