बजेटमा शेयर लगानीकर्ताले पाए राहत, घाटाको बिक्री मुनाफासँग समायोजन गर्न पाइने

काठमाडौं । आगामी आवको बजेटमा सरकारले शेयर लगानीकर्ताहरुलाई थप सुविधा दिएको छ । कर सम्बन्धमा बिरलै सुविधा भएको बजेटमा शेयर लगानीकर्ताहरुले भने हालसम्म माग गर्दै आएको एउटा महत्वपूर्ण कर छुट सुविधा पाउने भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले...


साथीको विवाहमा प्रभु लाइफको जीवन बीमा योजना उपहार

काठमाडौं । पछिल्लो समय विवाह, जन्मदिन, अन्नप्राशन लगायतका विशेष दिनको अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ । यसैक्रममा बर्दिबास नपा–१४, महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले प्रभु लाइफको जीवन बीमा योजना उपहार दिएका छन् ।...


गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

काठामाडौं। गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ। जेठ १६ गते दिनको ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।बैठकले आर्थिक वर्ष २०७८/७९ मा...


नेपाली बजारमा रियलमीका शानदार दुई मोडल ‘नार्जो एन ५५’ र ‘नार्जो एन ५३’ चाँडै आउँदै

काठमाण्डौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिजअन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ। एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ। रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य...


बजेटमा बीमालाई प्रोत्साहन गरिएको छ, कार्यान्वयनमा जोड दिईनेछः अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बजेटमा बीमालाई प्रोत्साहन गरिएको बताएका छन्। उनले सरकारले आगामी आर्थिक बर्षको बजेटमा बीमालाई प्रोत्साहन गर्ने बिषयमा समावेश गरिएको बताएका छन्। नियामक निकाय बीमा प्राधिकरणलाई पनि सशक्त बनाउने बिषय आर्थिक बर्ष २०८०र...


छोरीको अन्नप्राशनमा सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बिभिन्न चाडपर्व र कुनै विशेष अवसर पारेर बीमा पोलिसी उपहार दिने क्रम बढ्दो छ । यसै सन्दर्भमा सानिमा रिलायन्स लाइफका सिनियर मेनेजर रामेश्वर श्रेष्ठ र ब्लिस ब्युटी सलोन एण्ड इन्स्पिरेसन सेन्टरकी प्रोप्राइटर तथा सिनियर ब्युटी...


आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता

काठमाडौं । ‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्तानी गर्दा ४५% सम्म छुट प्राप्त सकिने कम्पनीले जनाएको छ । सम्झौता पत्रमा अरोगीन...


उपराष्ट्रपतिद्वारा विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

काठमाडौं । स्व.विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकःविश्वनाथ केडिया” नामक ग्रन्थको राम सहाय यादवले होटल मेरियट नक्सालमा आयोजित एक भव्य समारोह बीच विमोचन गरेका छन् । २०८० जेष्ठ ११ गतेका दिन ग्रन्थको विमोचन गर्नु हुदै उपराष्ट्रपति यादवले...


पेस्तोल बोकेका तीन जना बैंकको काउन्टर छिरे, कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर पैसा पोको पारेर भागे

काठमाडौं । आज अपरान्ह महोत्तरीमा भएको एनएमबी बैंक लूटपाटमा ३ जना युवाहरुले गरेको भिडियोमा देखिएको छ । हतियारसहित आएका ३ जनाको समुह मध्ये सबैभन्दा पहिलो एक जना भित्र छिरेर काउन्टरबाट ग्राहकलाई निकालेर लाइन लगाउँछन्, त्यसपछि उनी काउन्टरमा छिर्न नपाउँदै...


सबैको लघुवित्तका संचालक गोपाल जोशीद्वारा राजिनामा

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक गोपाल जोशीले राजिनामा दिएका छन् । संस्थाका संचालक जोशीले घरायसी कारण देखाई सो पदबाट दिएको राजिनामा लघुवित्तको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी उनको राजिनामा...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख...


लगानीकर्ता निरुत्साहित बन्दा शेयरबजारमा ५३ अंकको गिरावट, एफपीओ तथा मर्जरको विषयले जीवन बीमा र माइक्रोफाइनान्स इन्डेक्समा पहिरो

काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । बजेटमार्फत् आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज शेयरबजारमा भारि गिरावट आएको छ । लगानीकर्ताहरुले पुँजीगत...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ ।नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको छ...


दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ । नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको...


बजेट बनाउँदा देशकाे हितभन्दा अरू हेरेकाे छैनः अर्थमन्त्री डा. महत

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउँदा राष्ट्रहित र जनताकाे हित भन्दा अरू नहेरिएकाे बताएका छन् । अर्थ मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री डा. महतले बजेट बनाउँदा कुनै पनि व्यापारी समुहकाे स्वार्थलाई घुसपैठ हुन नदिएकाे बताए ।


पुँजि बजारलाई निरूत्साहित गरिएको छैनः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएका बताएका हुन् । उनले पुँजिबजारमा देखिएका समस्याको...


बजेट घोषणापछि यी हुन् सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । बजेटमार्फत लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज पुँजीबजारमा भारि गिरावट आएको हो । तर कारोबार रकम भने...


लगानीकर्ता पौडेलको प्रश्न : मर्जर र एफपीओबाट प्राप्त लाभ लिएर शेयर बेचिसकेकालाई के गर्ने ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा पुँजीबजार सुधारको निमित्त गहकिलो कार्यक्रम नसमेटिएपछि आम लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । सामाजिक संजालमार्फत लगानीकर्ताहरुले आगामी आवको बजेटलाई इङ्गित गर्दै विभिन्न प्रश्नहरु उठाएका छन् । शेयरबजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई पुँजी...


पुँजिगत खर्च प्रभावकारी बनाउँछौं, कडा अनुगमन हुन्छः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजिगत खर्च बृद्दि गर्न सरकार योजनाबद्द रूपमा काम गर्ने बताएका छन्। आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा। महतले पुँजिगत खर्च बढाउन योजना बनाएर काम गरिने बताए । मन्त्री महतले निर्माण व्यवसायीहरूले पाउने पैसा...


बीमा क्षेत्रको बजेट बक्तव्यमा समेटिएका, दोहोरिएका र गत वर्षमा छुटेका बुँदाहरु यस्ता छन्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । यस बर्ष बीमा क्षेत्रलाई केही बिशिष्टगत रुपमा समेटिएको छ। बीमा क्षेत्रको दायरा विस्तार र बीमा मैत्री बनाउन दाबी भुक्तानी प्रकृया समेत अघि...