अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोप र छानबिन समितिले गरेको छानबिनबारे केही बोलेनन्
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् । सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले आगामी दिनमा सबैको सहयोगको अपेक्षा गरेको बताएका छन् । आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा उनले प्रधानमन्त्री...
अर्थमन्त्री शर्माद्धारा निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् ।सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । मन्त्री शर्माले पहिलो निर्णय निक्षेप...
अर्थमन्त्री जनार्दन शर्माद्धारा पदभार ग्रहण, अर्थसचिव किन उपस्थित भएनन् ?
आइतबार राष्ट्रपतिबाट अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि आज नै पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका हुन् । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन्...
सानिमा लाइफ इन्स्योरेन्सको ‘बाल श्री जीवन बीमा योजना’ सार्वजनिक
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा बाल श्री जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै सय अभिकर्ताको उपस्थितिमा उक्त जीबन बीमा योजना सार्वजनिक गरको हो । यो योजना बच्चा जन्मेदेखि १० बर्षसम्मकाले...
नवनियुक्त अर्थमन्त्री शर्माद्धारा शपथ ग्रहण (फोटो फिचर सहित)
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जर्नादन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि...
शिवम् सिमेन्टद्वारा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण
काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तरगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले उक्त रकम बीमा...
जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ...
अर्थमन्त्रालयका कर्मचारीलाई अर्थमन्त्रीलाई स्वागत गर्न सकुलर जारी, अर्थसचिव आजै बिदामा
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीहरुको लागि सर्कुलर जारी गरेको छ । अर्थ मन्त्रालयले ५ बजे पछि पनि घर नजानका लागि सकुर्लर जारी गर्दै यस्तो जानकारी दिएको छ । राष्ट्रपतिले अर्थमन्त्री शर्मालाई नियुक्त गरिसकेको छ भने ५ः ३० बजे आजै...
राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक
काठमाडौं । राष्ट्रिय बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । उक्त अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी...
राष्ट्रपतिद्धारा जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त, साढे ५ बजे पद तथा गोपनियताको सपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ । मन्त्री नियुक्तपछि...
नेशनल हाइड्रोपावरका संचालक अतेन्द्र बहादुर श्रेष्ठद्धारा राजिनामा
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संचालक अतेन्द्र बहादुर श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले कम्पनीको संचालक समितिका अध्यक्ष कुमार पाण्डेसमक्ष पत्र दिई गत चैत ११ गते आफ्नो परिवारिक परिस्थितिको कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको...
राष्ट्रिय बीमा संस्थान र खल्तीबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ। राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकका रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्यस्वरूप उपभोक्ताले...
नेप्सेमा नेपाल फाइनान्सको सवा २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख २० गतेसम्म कायम शेयरधनीहरुका लागि बिक्री गरेको ७० प्रतिशत दरका २३ लाख १९ हजार ७५८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।...
नेप्सेमा थप ६३ लाख १७ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंकको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका ६३ लाख १७...
शेयरबजारमा उछाल: नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार, बीमा समूह चम्कियो
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमाा आक्रामक सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो । आज पुनः शेयरबजारमा उत्साह थपिएको छ ।...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। गुडबिल फाइनान्सको डिभेञ्चर ८३को सबैभन्दा धेरै घटेको छ। त्यस्तै, नेशनल हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, नबिल ब्यालेन्स फण्ड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, सनराईज ब्लुचिप, आशा लघुवित्त,...
साढे ४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमाा आक्रामक सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । उतारचढावकाबीच शेयरमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । आज शेयरबजारमा ४ अर्ब ६०...
अधिंकाश बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। आज अधिंकाश शेयरको बीमा कम्पनीको शेयरमा सकरात्मक सुधार देखिएको छ। नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल, पु्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाईटेड ईर्दी मर्दी, स्वाभिमान लघुवित्त,...
घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड( (सेबोन)समक्ष अनुमति माग्दै निवेदन पेश गरेको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा...
झुक्याएर बीमा दावी लिने छ जनाबाट साढे दुई करोड फिर्ता गर्ने प्रक्रिया सुरु, खाता बन्द र सम्पत्ति रोक्का हुने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने स्व. सर्जन बिककी श्रीमती सपना मल्ल तथा उनको समुहबाट बीमा दावी भुक्तानी बापत लिएको रकम फिर्ता हुने भएको छ । फिर्ता गर्न आवश्यक...




















