बजेटले बीमा क्षेत्रलाई समेटेको कुरा सन्तोषजनक छ, अब कार्यान्यवनमा जोड दिऔंः सरोकारवाला
काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र विस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याएको र अब कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने बीमा क्षेत्रका सरोकारवालाहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटमा...
आर्थिक बर्षको बजेटका सम्बन्धमा नाडाको धारणा
काठमाडौं । आर्थिक बर्ष २०८०/८१ को बजेटका सम्बन्धमा नाडाको धारणा राखेको छ । नाडाले धेरै समय अघि देखि विद्युतिय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दिर्घकालिन नीति निर्माणका लागि सरकारसंग आग्रह...
एकता बुद्ध ऋण तथा सहकारीका फरार कार्यकारी अध्यक्ष सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा
काठमाडोैं । एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा परेका छन्। बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार...
भन्सार विभागको महानिर्देशक बने शोभाकान्त पौडेल
काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेडलाई दिएको छ । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ...
चेम्बर अध्यक्ष मल्ल सहितको टोली प्रधानमन्त्रीसंग भारत भ्रमणमा
काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसंग भारत भ्रमणमा गएको हो । भ्रमण टोलीमा अध्यक्ष मल्लसंगै...
तिलक कोइरालाको नेतृत्वमा भोलि शेयर लगानीकर्ताले आन्दोलन घोषणा गर्ने
काठमाडौं । तिलक कोइरालाको नेतृत्वमा भोलि शेयर लगानीकर्ताहरुले आन्दोलनको घोषणा गर्ने भएका छन् । नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा आन्दोलन गर्ने भएका हुन् । शेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट...
सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा कहिलेसम्म छुट पाइन्छ ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा पूर्ण छुट प्रदान गर्ने भएको छ । कम्पनीले आफ्ना बीमितहरुका लागि व्यतित बीमालेख नविकरण गर्दा अर्थात् पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो । सिटिजन लाइफले कम्पनीबाट जारी...
आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रदे् शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार यसअघिको बैठकले कायम चुक्तापुँजीको २०० प्रतिशत...
युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकआपसमा गाभिई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार भएपश्चात् कम्पनीको सचिवमा उपाध्याय नियुक्त भएका हुन् । कम्पनीको जेठ १४...
जीवन बीमा कम्पनीको व्यवसाय बागमतिमा सबैभन्दा धेरै, अन्य प्रदेशको अवस्था कस्तो ?
काठमाडौं । नेपालमा संचालित रहेका जीवन बीमा कम्पनीहरु बैशाख महिनासम्ममा एक खर्ब १४ अर्व १० करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सावधिक जीवन बीमा, अग्रिम जीवन बीमा, रुपान्तरित जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक...
बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै युनिलिभर नेपाल लिमिटेडको...
३८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार सन्तोषजनक
काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । आगामी आवमा आम लगानीकर्ताहरुको माग सम्बोधन...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि आत्मनिर्भर लघुवित्तको शेयरमा...
तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा उच्च अंकको गिरावट आएपनि लगानीकर्ताहरुले धमाधम शेयर खरिद माग गरेका कारण कारोबार रकम भने उच्च...
निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% सम्म छुट
काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा निसर्ग अस्पतालको...
सिटिजन्स बैंकको ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य १३५ रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी तारा विष्टले ११ लाख कित्ता शेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...
नेको इन्स्योरेन्सले २७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमका (झलकहरु)
काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औ वर्षमा प्रवेश गरेको छ । २७ औ बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने...
वैशाखमा मात्रै जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत भित्र्याए २ अर्ब ३२ करोड, चार कम्पनीको व्यवसायमा मात्रै सुधार
काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १७ जीवन बीमा कम्पनीले वैशाख महिनामा मात्रै २ अर्बमाथिको नयाँ व्यवसाय...
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् । मन्त्रिपरिषद्को जेठ १२ को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । तत्कालीन राष्ट्रपति...
एनआइसी एशिया बैंकद्वारा पशुपति बहुमुखि र थापाथली क्याम्पसमा डिजिटल भुक्तानी प्रणालीको व्यवस्था
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ । बैंकले थापाथली क्याम्पस...




















