बीमा ठगीबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीलाई समितिले बोलायो
काठमाडौं । बीमा समितिले बीमा दाबीको लागि हत्या प्रकारणको बारेमा रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअोहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।आज दिँउसो ३ बजे जीवन बीमा कम्पनीहरुको सम्पूर्ण सिईओहरुलाई उक्त बिषयमा छलफल गर्ने बीमा समितिले जनाएको छ...
हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, तीन दिन भित्र सपष्टिकरण दिन आग्रह
काठमाडौं ।हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । नेप्सेले कारोबार रोक्का गरेसँगै कम्पनीसँग सपष्टिकरण मागेको छ। शेयर कारोबार भइरहेको समयमा सेयरधनीलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको आज...
६ निर्जिवन बीमा कम्पनीको शेयरमा सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयबजारमा रौनकता छाएको छ । यो समाचार तयार पार्दासम्मको फ्लोरसिटअनुसार नेप्से परिसूचक ४१ अंकले बढ्न पुगेको छ । शेयरबजारमा एकाएक सुधार देखिदा निर्जिबन बीमा सूचक चम्किएको छ । अधिकांश निर्जिबन बीमा कम्पनीको शेयरमा सकारात्मक...
एचआइडीसीएलको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा आजदेखि बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि असार...
नेपाल फाइनान्सको बिक्री नभएको ११ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्दै
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले...
रियलमीको शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि ३१ लन्च
काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि ३१ लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्रि रहेको छ जुन...
जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने तयारी
काठमाडौं । जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि...
लुम्बिनी विकास बैंकका सिइओ बोहरालाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बोहरालाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
ग्लोबल आइएमई समुन्नत योजना –१ नोक्सानीमा
काठमाडाौं । ग्लोबल आइएमई समुन्नत योजना –१ असार महीनामा नोक्सानीमा गएको छ । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार जेठ महीनामा रू। १३ करोड ५५ लाख नोक्सानीमा रहेको थियो भने असार मसान्तसम्म रू। १३ करोड ६४ लाख नोक्सानीमा रहेको छ...
सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, प्लस टु पासले पनि आवेदन दिन पाईने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा...
ह्वातै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोवार?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मुल्य ९५ हजार ८०० रुपैयाँ र तेजाबी तेजावी सुनको भाउ...
एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले संस्थाका प्रमुख जोखिम अधिकृत उप्रेतीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सोही...
एनआईबिएल एस क्याप्टिल १० वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ । आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आइपीओ...
छोरीको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार
काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ।आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिप्रायले नेपालमा जन्मोत्वस,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी...
धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै,
काठमाडौं । धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । उक्त आइपिओ साउन २४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार...
एनसीसी बैंकको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।...
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अप्पर सोलु हाइड्रोको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटल साउन १३ गतेदेखि नियुक्त भएको हो । अब उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,...
भुकम्पले खास क्षति भएको छैन, आत्तिनुपर्दैनः खोटाङका स्थानीय जनप्रतिनिधि
काठमाडौं । आज विहानै गएको शक्तिशाली भुकम्पले खासै क्षति नभएको खोटाङका स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । बीमापोष्टसँग कुराकानी गर्दै हलेसी वाचुङ नगरपालिकाकी मेयर बिमला राईले कुनै पनि घरहरु नभत्किएको र मानिसहरु कसैलाई पनि केही नभएको जनाएकी छिन् । सो...
खोटाङमा ६ रेक्टरस्केलको भुकम्प, लगातार थप ३ पटक भुकम्पको धक्का
काठमाडौं । आज विहानै खोटाङ जिल्लाको साकेला गाउँपालिका क्षेत्रमा केन्द्रबिन्दु बनाएर आज विहान ८ः१३ बजे छ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पबाट कैयौं घरहरु भत्केको हुनसक्ने अनुमान गरिएको छ । केन्द्रले भुकम्पको...
खोटाङमा ५.५ रेक्टरस्केलको शक्तिशाली भुकम्पको धक्का, काठमाडौंसमेत हल्लियो
काठमाडौं । आज विहानै खोटाङ जिल्लाको धितुङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको धक्का काठमाडौंसम्म आइपुगेको छ । भारतीय भुकम्प मापन केन्द्रका अनुसार आज विहान ८ः१३ मिनेट नेपाली समय अनुसार खोटाङ जिल्लाको राजापानी र धितुङ...



















