मन्दाकिनी हाइड्रोपावरले गरायो आयोजनामा संचालन हुने सामग्रीको १८ लाखको बीमा
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गरेको छ । कम्पनीले जारी गरेको आइपीओमा आवश्यक संरचना औजार र उपकरणहरुको जोखिमको बीमा गराएको कम्पनीले जनाएको छ। कम्पनीले १८ लाख १६ हजार ७ सय ९४ रुपैयाँ बराबरको बीमाशुल्क वापतको बीमा...
गरिमा विकास बैंकका ग्राहकलाई ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ मा आर्कषक छुट
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’मा विभिन्न प्रकारका सेवा सुुविधाकमा छुट पाउने भएका छन् । उक्त सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने...
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...
सानिमा बैंकद्धारा भिडियो केवाइसी सेवा संचालन
काठमाडौैं । सानिमा बैंकले भिडियो केवाइसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई खाता खोल्नका लागि बैंक धाइरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ । गैरआवासीय तथा नेपाली मुलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाइसी गरी खाता सुचारु गर्न...
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५...
चितवनको नारायणघाट देखि गोलाघाट सम्म एन्टर्क राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाट देखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन...
सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ...
नेपाल इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत जेठ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा...
ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो । बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक...
यस्तो छ आजको विनिमयदर
काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र विक्रीदर १२७ रुपैयाँ ८८ पैसामा...
एभरेष्ट बैकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यहि साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा एनएमबि ऋणपत्र २०८५’ निष्काशन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार...
रसुवागढी हाइड्रोपावरलाई आइपीओ बिकाउन हम्यहम्य, पुनः थपियो आवेदन म्याद
काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समयावधि पुनः थप गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरेको हो । स्थानीय बासिन्दाले अब साउन ३१ गतेसम्म आवेदन दिन...
खराब कर्जा घटेसँगै ग्लोबल आइएमई लघुवित्तको नाफामा सुधार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ खुद...
ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट आठ लाख चोरियो, प्रहरी अनुसन्धान सुरु
काठमाडौं । बैंकमा रकम जम्मा गरेर विदेश गएर वा नेपालकै कुनै ठाउँमा ढुक्क बस्दै हुनुहुन्छ भने अब सचेत हुनुपर्ने भएको छ । मलेसियामा पसिना रगत पसिना गरेर कमाएको आठ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकको मोबाईल एपबाट चोरिएपछि एक युवा...
राधी विद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि नियमक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । अनुमति पाएपश्चात् अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद...
साउनको पहिलो सातामै बैंकिङ प्रणालीबाट ६४ अर्ब चुहियो, तरलता समस्या फेरि बल्झियो
काठमाडौं । असारको अन्तिम साता एकाएक भरिएका बैंकका ढुकुटीहरु साउनको पहिलो सातामै रित्तिएपछि नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी उडेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार साउनको पहिलो सातामा बैंकिङ प्रणालीबाट ६४ अर्ब रुपैयाँ गायब भएको छ...
साना किसान सरकारी र बीमा सुविधाबाट वञ्चित
काठमाडौं । पशु बीमा कार्यक्रमबाट साना किसानहरुलाई सहभागी गराउन सकेको छैन । हाल देशभर साना किसानको सङ्ख्या झन्डै ८० लाख रहेको अनुमान छ । बीमा गर्न मध्यम तथा ठूला किसानको भने बढ्दो आर्कषण छ । उनीहरुले फर्म दर्ता नगरि...
उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक
सिप्रदी अटोपार्टस् प्रा. लि.र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान...
तेह्रथुम पावरको स्वतन्त्र संचालकमा नविना ढुंगाना नियुक्त
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा नविना ढुंगाना नियुक्त भएकी छिन् । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा चार्टर्ड एकाउन्टेन्ट ढुंगानालाई जलविद्यूत तथा वित्तीय व्यवस्थापनको अनुभवको आधारमा बाँकी अवधिको...
नेप्सेमा कुमारी धनबृद्धि योजनाको इकाई सूचीकृत
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी धनबृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको म्युचुअल फण्ड आज ‘केडिबिवाई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड २५ लाख ७ हजार २५९ कित्ता इकाई आज...



















