बीमा कम्पनीहरुको लगानीयोग्य रकम पौने ७ खर्ब, जीवन र निर्जीवनको कति ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...
नेप्सेमा प्रभु इन्स्योरेन्ससहित थप तीन कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त, प्रभु इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो...
सार्वजनिक विदामा पनि प्रभु लाइफले यी शाखाबाट दिदैछ सेवा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले भोलि (जेठ १५) गते सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट सेवा प्रवाह गर्ने बताएको छ । कम्पनीले कोशी प्रदेशको इटहरी शाखा, मधेश...
बीमा कम्पनीहरुले नेटवर्थको आधारमा र पोर्टफोलियो अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने, बीमकले कति जोखिम धारण गर्न पाईने ?
काठमाडौं । बीमा कम्पनीहरुले अब आफनो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नियामक निकाय प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको...
ललितपुरको बालकुमारीमा सिएट टायरको सिएट सपी संचालन
काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आयोजित समारोहको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै रावले...
१५प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, ग्रामिण भेगको जनस्तर अझै भएन सुधार
काठामडौं । नेपालमा अझै १५।१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९र८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा निरपेक्ष...
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रगढी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित सुमनकुमार ढकालको मृत्यु पश्चात् विमाङ्क ८ लाख र थप बोनस ४० हजार सहित ८ लाख ४० हजारको चेक शनिबार हस्तान्तरण गरेको हो ।...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेसँगै केहि कम्पनीहरुको शेयरमूल्य घटेको...
१७ अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँँदा कारोबार साढे दुई अर्ब
काठमाडौं । गत साता सुधार देखिएको शेयरबजार आज फेरी घट्न पुगेको छ । साताको पहिलो दिन नेप्से सूचक १७ अंकले घटेर १९४१ विन्दुमा कायम हुन पुगेको छ । गत साता एकाएक सुधार दखिएको धितोपत्र दोस्रो बजार आज फेरी घट्न...
युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेतापनि युनियन लाइफ र आत्मनिर्भर...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता सुधार देखिएको शेयरबजारमा आज १७ अंकको गिरावट आएको हो । नेप्से इन्डेक्स शुन्य दशमलव ८९ प्रतिशतले घटेर १९४१ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार...
सरकारलाई संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त, ४४ मध्ये २५ संस्थान मुनाफामा बाँकि घाटामा
काठमाडौं । सरकारलाई संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त भएको पाएको छ । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान मुनाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक...
ओरियन्टल इन्स्योरेन्सको सिईओमा टोटोन चक्रवर्ती नियुक्त
काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा टोटोन चक्रवर्ति नियुक्त भएका छन् । यसअघि कम्पनीको सिईओ पदमा रहेका विनोद भालचन्द्र घाटेको चारवर्षे कार्यकाल सकिएपछि नयाँ सिईओमा चक्रवर्ती नियुक्त भएका हुन् । नवनियुक्त सिईओ चक्रवर्तीले कम्पनीको प्रमुख कार्यकारी...
सुर्यज्योति लाइफको व्यतित बीमालेख पुनर्जागरण गराउँदा कहिलेसम्म पाइन्छ ब्याज छुट ?
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ कम्पनीबाट जारी भएका बीमालेखहरु जेठ १२ गतेदेखि आउँदो जेठ २८ गतेभित्र पुनर्जागरण गराउँदा लाग्ने ब्याज शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो ।...
नाफा कमाएको निर्जिवन बीमा कम्पनीका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।निर्जिवन बीमा कम्पनीहरुको मुनाफाको कारण प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ। यस आर्थिक बर्षमा पाँच निर्जिवन बीमा कम्पनीहरुले मर्जर शुभारम्भ गरेको हुनाले...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले स्व. बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले सिन्धुली मरिण गाउँपालिका ५ सुनखानी निवासी पुर्ण बहादुर घ्यापकको...
यूनाइटेड अजोड इन्स्योरेन्सको ब्रान्डिङ लोगो सार्वजनिक
काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गर्न लागेका हुन् ।...
भोलि सार्वजनिक विदा
काठमाडौं। भोलि सार्वजनिक विदा हुने भएको छ ।सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । २०६२र६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५...
दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग
काठमाडौं । साताको पहिलो दिन धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग गरिएको छ । शेयरबजार खुलेको केही समयमा नै नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडडको शेयर सर्वाधिक खरिद माग गरिएको देखिएको हो...
बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले दियो प्रदेश सरकारलाई बजेटमा बीमा समावेशको सुझाव
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारलाई बीमाको कुरा प्रदेशको बजेटमा समावेश गर्न सुझाव दिएको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका निति तथा कार्यक्रममा बीमा सम्बन्धी बिषय समेटने गरि बजेट व्यवस्था गर्न सुझाव दिएका छन्...


















