कालिञ्चोक दर्शनको आइपीओ यसै साता बाँडफाँड हुने, कतिको होला हात खाली ?
कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट दुई÷दिन भित्रै प्रिअलटमेन्ट सकाएर यहि साता शेयर...
अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने
काठमाडौं । अबदेखि अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । “वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र...
सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको प्रमुख अध्यक्षतामा पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको...
माया खोला हाइड्रोपावरको आइपीओमा ४.४७ गुणा बढी पर्यो आवेदन
काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा ९३ करोड १८ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ १५ गते) सम्ममा ८ लाख ७ हजार ६९३ जनाले ९३ लाख १८ हजार २० कित्ताका लागि आवेदन...
बजेटको अर्धवार्षिक समीक्षाको तयारी, रितेशकुमार शाक्यको नेतृत्वमा बन्यो समिति
काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को बजेटको अर्धवार्षिक समीक्षा गर्न अर्थमन्त्रालयमा काम सुरू भएको छ ।बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा समीक्षाका लागि समिति बनाइएको हो । सो समितिमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक...
नयाँ बजेट बनाउन अर्थमन्त्रालयद्धारा प्राथमिकता र न्यूनतम कार्यक्रम निर्धारण, बीमा क्षेत्र प्राथमिकतामा
काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।अर्थ मन्त्रालयको कार्ययोजनामा धितोपत्र बजारसम्बन्धी कानुनमा सुधार गर्ने, बैंक वित्त र शेयर बजार सम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाउने उल्लेख गरेको छ । साथै...
अपि पावरको हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृत प्राप्त गरेको हो । कम्पनीले माघ ३ गते हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा...
युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ८.९७ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम...
बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न
काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो...
शेयरबजारमा दोहोरो अंकको गिरावट, जीवन बीमा सूचक चम्किदा ३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा कायम भएको छ । नेप्सेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १४ दशमलव ६८ अंकले घटेर २१६८ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेसँगै समृद्धि फाइनान्सको ६।०९, सिभिल लघुवित्तको...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १४।६८ अंकले घट्दा २१६८।५३ को विन्दुमा कायम भएको छ।नेप्से दोहोरो अंकले ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।लुम्बिनी जनरल, वराही हाईड्रोपावर, इष्टन हाईड्रोपावर, आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सूर्या ज्योति...
आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म नेप्से सूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा कायम भएको छ । नेप्सेसँगै आज...
नीतिनियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा
काठमाडौं । साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको कुरा बताएका छन् । नेपाल साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला संघको समिती गठन तथा घोषणा कर्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो कुरा बताएका...
रवि लामिछानेको नागरिकता पुनःप्राप्तिको अवधि थपियो, अन्ततः रविले पाए नागरिकता (अपडेट )
अपडेटः 14:12 यसैबीच, रवि लामिछानेले नागरिकता दोस्रो पटक प्राप्त गरेका छन् । यसअघि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका रवि लामिछानेले आज पुनः प्राप्तिको विधि अनुसार दोस्रो पटक नेपाली नागरिकता प्राप्त गरेका छन् । उनको नागरिकतामा पुनः प्राप्ति...
पोखरामा जलेर २ जना घाइते, आत्मदाह गरेको प्रहरीको आशंका
काठमाडौं । आईतबार पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था गम्भीर रहेकाले...
आँधिखोला लघुवित्तको ३१ प्रतिशत लाभांश पारित
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको छैठौ वार्षिक साधाण सभा सम्पन्न भएको छ । सभा माघ १३ गते होटल गाँउवेशीको सभाहल वालिङ –८ वालिङ स्याङजामा सम्पन भएको हो । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष...
बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुहरूसँग यही माघ १३ गते शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा...
नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९...
शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत...




















