शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा हाइड्रोपावर इन्डेक्स बृद्धि

काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता निरन्तर ओरालो लागेको शेयरबजार आज १५.७४ अंकले घटेर २१११ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से परिसूचक १५।७४ अंकले घट्दा आज रिदि पावर कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, लुम्बिनी जनरलको १४ करोड रुपैयाँ, गुराँस लाइफको ७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ७...


बीमा रकम बाँडफाँडमा कुरा नमिल्दा लाठी र लोहोराले हानेर सुस्मिताको हत्या गरेको मकवानपुर जिल्ला अदालतको ठहर

काठमाडौं । बीमा दाबीको रकम कुम्ल्याउन आफ्नै बुहारीको हत्या गरेर हत्यालाई आत्महत्या भनेर प्रचार हुँदै आएको मकवानपुरको एउटा घटनाको अन्तिम छिनोफानो भने जिल्ला अदालतको इजलाशले दुई वर्षपछि गरेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २४ वर्षीया सुस्मिता केसीको हत्या भएको...


गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, कृषि तथा पशुपन्छी बीमा दाबी भुक्तानी सहज बनाउनमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गोरखा जिल्लाको गोरखा नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले यहि माघ १६ गते गोरखा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि...


यो वर्ष विश्वभर अर्थतन्त्र मन्दीमा रहने आइएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वभर अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण गरेको छ । बहुराष्ट्रिय निकाय आइएमएफले यो वर्षभरी अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण सार्वजनिक गरेको हो । कोषले सार्वजनिक गरेको प्रक्षेपण तथ्याङ्क यसअघि विश्व बैंकले सार्वजनिक...


कृषि बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल, छिटोछरितो बनाउन कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले...


नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ७३ लाख...


रुरु जलविद्युतको नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको हो...


आर्थिक संकटको समस्या समाधान गर्न प्रम दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकटको समस्या समाधान गर्नको लागि ज्ञापनपत्र बुझाएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण...


अस्थीर ब्याजदरका कारण साना व्यवसायी प्रताडित हुनुपरेको छः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष सिंहदरवारमा भेटगरी उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री...


उद्यमीलाई ज्यूदै जल्न बाध्य पारेर ब्रम्हलूट मच्चाउँदै बैंकिङ क्षेत्र

यही माघ १० गते नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डकै अगाडि कृषि उद्यमी (व्यवसायी होइनन) प्रेम प्रसाद आचार्यले आत्मदाह गरे । प्रधानमन्त्रीकै अगाडि उद्यमीले आत्मदाह गरेको भोलिपल्ट नेपालका थुप्रै बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर बृद्धि भएको भन्दै एसएमएस पठाए । माघ १०...


इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । संघको नयाँ कार्यसमितिले माघ १६ गतेका दिन पद तथा गोपनियताको सपथ लिएका छन् । तात्कालिन सल्लाहकार बिनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा...


स्प्राइटको नयाँँ क्याम्पेन ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँँ क्याम्पेन शुरुवात

काठमाडौँ । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको...


लामो समयपछि तीन जीवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार हुँदै

काठमाडौं । तीन जीवन बीमा कम्पनीको आजदेखि शेयरबजारमा कारोबार हुँदैछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेसँगै आजदेखि कारोबारमा आउने भएको हो । यी तीनवटै कम्पनीको गत वैशाख...


स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि अब एनपिएसमा आबद्ध

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका...


सोल्टी होटलद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २८ गते सम्पन्न ४८औं वार्षिक साधारण सभाबाट पारित भएको २१.३१५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो । पुष ६...


मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज (मंगलबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलले भोली अर्थात माघ १८ गते बुकक्लोज गर्दैछन् । यस...


यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको मुनाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आज आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न...


ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचाकलमा नारायणी देवी श्रेष्ठ नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।