असार अन्तिममा सिडी रेसियोमा चमत्कारिक सुधार, बैंकहरु ऋण दिन सक्ने अवस्थामा
काठमाडौं । वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ । असारमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा व्यवसाय विस्तार पनि घटेको हो । वाणिज्य बैंकको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा निक्षेप भने १४१ अर्ब रुपैयाँ थपिएको नेपाल...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । आज शेयर बजारमा हरीयाली छाएको छ । शेृयर बजार।मा हरीयाली छाँउदा पनि केही कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । आज सिभिल बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७।७५ प्रतिशतले घटेको हो । साथै, ग्लोबल...
नेप्से दोहोरो अंकले बढ्दा २ अर्बमाथिको कारोबार, लघुवित्त र बीमा सूचक चम्कियो
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । चालु आर्थिक वर्ष सुरुभएलगत्तै शेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ । तरपनि शेयरबजारमा लागेको शेयर कर्जा ४।१२ को नीति अझै पनि हट्ने निश्चित नभएको कारण लगानीकर्ताहरु अब...
आज यी कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कतिले ?
काठमाडौं । बजार आज १६.२० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४५.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८० अंकले बढेर ३९१.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढी...
कारोबार माथि उक्लिदा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै शेयरबजारमा रौनकता थपिएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको शेयरबजार त्यसयताका दुई दिन दोहोरो अंकले बढ्न पुगेको छ । आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको...
प्राइम लाइफ इन्स्योरेन्सबाट बिदा भए सिइओ मनोज भट्टराई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । आठ वर्षसम्म प्राइम लाइफ व्यवस्थापनको नेतृत्व गरेका भट्टराई कम्पनीबाट बिदाई भएका हुन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने...
एसवाई प्यानलले साउन ६ देखि टिकटक प्रतियोगिता गर्दै, बिजेताले डेढ लाख पुरस्कार पाउने
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक यहि साउन ६ गतेदेखि टिकटक प्रतियोगिता गर्ने भएको छ । एसवाई प्यानलका अुनसार प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ । इच्छुक...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६६ पैसा र विक्रीदर १२८ रुपैयाँ २६ पैसामा...
नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा, चालु सम्पत्तिमा १२ प्रतिशत ऋण, अन्यको अवस्था कस्तो ?
काठमाडौं। काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा राखिएको पाइएको छ । बैंकहरुबाट प्रवाह भएको ऋणको जोखिम कम रहेको घरजग्गा धितो रहेको कुराबाट पुष्टि हुन्छ ।...
भोलिदेखि पौने २४ लाख कित्ता आइपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले भोलि (साउन ४ गते)देखि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो । श्वेत गंगा हाइड्रोपावरले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...
सगरमाथा इन्स्योरेन्सद्धारा वार्षिकोत्वसको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेड २६ वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको छ । निर्जिबन बीमा क्षेत्रमा सर्वाधिक ब्यवसाय गर्ने कम्पनीको रुपमा परिचित सगरमाथा इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीको प्रधान...
टाटा विङ्गर बिएस ६ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर BS 6 नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ...
आदर्श लघुवित्तको शेयर कारोबारमा आउन सकेन, यस्तो छ कारण
काठमाडौं । आदर्श लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्ने थियो । प्रि–ओपनिङ्ग सेसनमा आदर्श लघुवित्तको शेयर म्याचिङ हुन नसक्दा कारोबार आउन नसकेको हो । अव कम्पनीको शेयर बुधवार...
किसान लघुवित्तका का.मु सिइओ र डिसिइओद्धारा एकैपटक राजिनामा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु.सिइओ) देबेन्द्र बहादुर शाह र नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले एकैपटक राजिनामा दिएका छन् । संस्थाका दुई उच्च अधिकारीहरुले आ–आफ्नो घरायसी समस्या देखाई सो पदबाट...
एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ का लागि बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको हो । उक्त नयाँ बोनसदरअनुसार बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन्...
सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख २१ हजार कित्ता आइपीओ बिकेन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपाकिलाका बासिन्दाहरुका निमित्ता...
सुन–चाँदीको भाउ घट्यो, कतिमा हुुदैछ कारोबार?
काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।...
बिजय लुघवित्तको १२ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १२ हजार १३८ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...
नेशनल माइक्रोफाइनान्स लुघवित्तले तीन संस्थापक शेयरधनीको शेयर बेच्ने
काठमाण्डौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकास केही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका संस्थापक शेयरधनी हृदया देबी अधिकारीको...
नेपाल लाइफको सिईओमा पराजुलीलाई नियुक्तीको फाइल बीमा समितिमा, छिट्टै सदर हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा छ महिना अघि डेपुटी सिईओको रुपमा प्रवेश गरेका प्रविणरमण पराजुली अब छिट्टै सिईओ बन्दैछन् । उनलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिईओ पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । बीमा समितिले नेपाल लाइफमा नयाँ...




















