प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा एकैदिन, मर्जर प्रस्ताव मुख्य एजेण्डा

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा बोलाएको छ । जेठ २६ गते प्रभु लाइफको पाँचाैं बार्षिक साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेका छन्। प्रभु लाइफकाे साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक...


दोस्रो बजारमा कारोबार भईरहेको निर्जिवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासमा तिव्र प्रतिस्पर्धा, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन्।कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा टप थी्र कम्पनी र मर्जरमा भएका कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ। प्रत्येक...


सन नेपाल लाइफ इन्स्यारेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। धनगढीको कैलालीमा आयोजित कार्यक्रममा मृतकलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले स्व। बीमित जमनसिंह ठगुन्नाको वैदेशिक रोजगार बीमावापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बीमा वापतको...


क्यान्टोनमेन्ट घोटाला काण्ड छानविन गर्ने तयारीमा प्रम प्रचण्ड, को–को माथि होला अनुसन्धान ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६३ सालमा शान्ति प्रक्रियाका क्रममा तत्कालिन जनमुक्ति सेनाको व्यवस्थापनको क्रममा अस्थायी शिविरमा राखिएका जनमुक्ति सेनाको नाममा भएको घोटालाबारे छानविन गर्ने तयारी सुरु गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा आफ्नै जनमुक्ति सेनाको रासन,...


बजरङ्ग स्टिलको दुई दिने ‘कन्ट्रयाक्टर मिट’ सम्पन्न

काठमाडौं । स्वस्तिक रोलिङ मिल्सले सुनसरीको इटहरी र मोरङ्गको बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २९ गते सुनसरीको इटहरीमा र जेठ ३ गते बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको हो । ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रममा दुवै स्थानमा...


१५ निर्जीवन बीमा कम्पनीले नौ महिनामा संकलन गरे १० अर्ब खुद बीमा शुल्क, नेको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल १० अर्ब २५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्कको आधारमा नेको इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ । वित्तीय विवरण प्रकाशित गरेका १५...


नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११...


सानिमा रिलायन्स लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबार कतिमा खुल्ला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एसआरएलआई’ सिम्बोलबाट सूचीकृत भएको हो । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन...


प्रधानमन्त्रीसँग सांसदको सवालजवाफ: विपक्षी र सत्तापक्षका २० सांसदले प्रधानमन्त्री प्रचण्डलाई सोधे प्रश्न

काठमाडौं। आज बसेको प्रतिनिधिसभाकाबैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा तय गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरुले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा प्रश्नोत्तर गरेका हुन् । कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी र दिलेन्द्र प्रसाद बडू र...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको शेयर मूल्य...


शेयरबजारमा ३२ अंकको बढोत्तरी, लगानीकर्तामा उत्साह थपिदा साढे एक अर्बको कारोबार

काठमाडौं । दुई दिनयता शेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ । बुधबार २३ अंकले बढेको शेयरबजारमा आज ३२ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ । केही महिनायता शेयरबजारमा...


दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएसँगै हिमालयन उर्जा विकास र...


अर्थतन्त्र सुधारको बाटो खुल्ला हुँदै गएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका पक्षहहरुको बाटो खुल्ला भएको बताएका छन् । मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधार सरकारको उच्च...


नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा एकाएक अंकको सुधार देखिएसँगै आज एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार...


पुँजि बजारका ठूला सेटिङकर्ता सरकारको निगरानीमा छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजि बजारमा भएका ठूला ठूला सेटिङकर्ता पनि हाम्रो ध्यानमा रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा एक...


माई खोला हाइड्रोपावरको स्वतन्त्र संचालकमा शोभा घिमिरे नियुक्त

काठमाडौं । माई खोला हाइड्रोपावरको स्वतन्त्र संचालकमा शोभा घिमिरे नियुक्त भएकी छिन् । कम्पनीको जेठ ३ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।


नेपाल बैंकले ११ व्यक्ति र फर्मको नाममा रहेको घर जग्गा ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा लिलाम गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घर जग्गा लिलाम गर्ने भएको छ । बैंकले विभिन्न शाखाबाट कर्जा लिएका ११ व्यक्ति तथा फर्महरुको सुरक्षणमा रहेको घर तथा जग्गाहरु आगामी ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा ३६ औं दिनबाट लिलाम...


डिप्रोक्स र आदर्श लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न स्वीकृति प्रदान गरेको हो । दुवै लघुवित्तले फागुन...


तेस्रो त्रैमासको अवधिमा कुन जीवन बीमा कम्पनीको वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्यांक सहित)

काठमाडौं । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छ ।यस अवधिसम्ममा कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ। अधिंकाश सूचकमा...


पाल्पाको बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा यही जेठ ३ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाको आगामी आर्थिक वर्षको...