राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जेठ २ गतेदेखि जेठ ४ गतेसम्म भएको थियो । संस्थानले आफ्ना अभिकर्ताहरुलाई जीवन बीमा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको हो । उक्त कार्यक्रममा...
एनसेलले ल्यायो ‘माई प्लान’, आवश्यकताअनुसार आफैं बन्डल प्याक बनाउन सकिने
काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएकोे छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस,...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जेठ ४ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।...
दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने यूवा सम्मेलन आजदेखि सुरु
काठमाडौ । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्धेश्यले शुक्रवार देखि राजधानीमा ३ दिने अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । विश्वका १४ देशका १०० यूवाहरुको सहभागिता...
सुपर हेवा पावर कम्पनीद्वारा विशेष साधारण सभा आह्वान
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा जेठ २० गते, कम्पनी रजिष्टर्डको कार्यालयमा आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु...
सिटी होटल लिमिटेडको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज काठमाडौंको सोल्टीमोड स्थित सिटी होटलमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ भाग्यमानी १ लाख ३५ हजार ५९४ जनाले १०–१० कित्ताका दरले पाएका छन् । आइपीओ...
प्रभु इन्स्योरेन्सले जेठ १८ देखि २० गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्ने (सूचनासहित)
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले यहि जेठ १४ गतेदेखि २० गतेसम्म भर्चुअल रुपमा बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । उक्त तालिममा सहभागि भएर कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक योग्यता पुगेका आवेदकले जेठ १४ गतेभित्र आवश्यक कागजात...
ग्लोबल आईएमई बैंकले धितोमा रहेका ऋणीहरुको सम्पत्ति लिलाम गर्दै, सात दिनको समय थप
काठमाडौं । ग्लोबल आईएमई बैंकले धितोमा रहेका ऋणीहरुको सम्पत्ति लिलाम गर्नका लागि सूचना जारी गरेको छ । बैंकले ओभरड्राफ्ट कर्जा लिने काभ्रेकी कल्पना शाही प्रोप्राइटर रहेको रक कस्मेटिक्स, सोलुखुम्बुका राजु राना प्रोप्राइटर काष्ठ मण्डप रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस र...
नेशनल लाइफको पुरानो सम्पर्क नम्बर परिवर्तन, यस्तो छ नयाँ नम्बर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै नयाँ टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको हो । कम्पनीले आफ्ना सम्पुर्ण अभिकर्ता, ग्राहकवर्ग, सरोकारवाला तथा...
अर्थसमितिमा नयाँ स्टक एक्सचेन्जमा आर्थिक चलखेलको भएको भन्दै तत्काल अध्ययन गनुपर्ने माग
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स वितरणको विषयले संसदको अर्थ समितिमा छलफल भएकोे छ । सांसद पदम गिरीले यस विषयमा प्रश्न उठाएका थिए ।नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स दिने नाममा आर्थिक चलखेलको भएको भन्दै...
दिनँहु सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको...
प्रोग्रेशिभ फाइनान्सले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै वित्तिय, लेखा र ट्रेजरी विभागमा म्यानेजर पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट सिए...
बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दै, बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशत मुनि
काठमाडौं। बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेशियो निरन्तर घट्दो क्रममा देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेशियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले...
राष्ट्र उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्री नियुक्त
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्रीलाई नियुक्त गरेको छ । संस्थाको ८२औं संचालक समितिको बैंठकको निर्णयले क्षेत्रीलाई संचालक पदमा नियुक्त गरेको हो ।
एक कम्पनीको बोनश शेयर हितग्राहीको खातामा जम्मा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा...
हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...
शिवम् सिमेन्ट विरुद्धमा आन्दोलनको तयारीमा स्थानीयबासी
काठमाडौं । हेटौडमा रहेको शिवम् सिमेन्टले लगातार पहाड भत्काएर सामरी खोलाको तल्लो तटिए वस्तीलाई जोखिममा पारेपछि स्थानीयबासी आक्रोसित बनेका छन् । स्थानीय मकवानपुर गढी गाउँपालिकाका सामरी, कुर्ले, भालुखोला, धादिङ लगायतका बस्तीहरु जोखिममा पर्न थालेपछि नयाँ आन्दोलनको तयारी गरिरहेका छन्...
सिटी होटलको आइपीओको नतिजा यसरी हेर्न सकिन्छ
काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । सोे आईपीओ काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा बाँडफाँड गरिएको हो । उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाईट https://www.globalimecapital.com/ , सिटी होटलको वेवसाईट ...
सिटी होटलको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३५ हजार बढीले पाए १० कित्ता शेयर
काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । सोे आईपीओ काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा बाँडफाँड गरिएको हो । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल...
सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज अपराह्न चार बजे संघीय...




















