सुपर मादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । सुपरमादी हाइड्रोपावर लिमिटेडले आज (माघ ९) गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गदैंछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


एभरेष्ट बैंकका उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ । बैंकले पुस २५ गतेदेखि वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला...


आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


हवाई दुर्घटनामा हुने मृत्युमा ठगिदै नेपाली, पाउनुपर्ने बीमा दावी एक लाख ७४ हजार डलर, हात थाप्दैछन् २० हजार डलर

काठमाडौं । नेपालका शासकहरुले जनहित ध्यान नदिँदा नेपाली जनता हवाई दुर्घटनामा मृत्युवरण गर्दा समेत ठगिने गरेका छन् । जहाज पनि एउटा मेशिन हो, कहिले काँही नसोचेको घटना हुन्छ मानिसको मृत्यु हुन्छ । अनि त्यस्तो मृत्युमा परेकाहरुले पाउने क्षतिपूर्ती रकममा...


इन्फिनिटी लघुवित्तको छैठौं वार्षिक स्थापना दिवस सम्पन्न

काठमाडौं । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक स्थापना सम्पन्न गरेको छ ।...


ऋणीले कर्जा लिइसकेपछि साँवा र ब्याज दुवै तिर्नैपर्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरुले बैंक वा वित्तीय संस्थाहरुबाट कर्जा लिइसकेपछि ब्याज र सावा तिनुपर्ने बताएका छन् । कृषि विकास बैंकको ५६औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको...


एफवानसफ्ले सम्पन्न गर्यो बैंकर्स मिटअप, हरेक माध्यबाट चलाउन सकिने र डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।...


बैकिङ्ग कसुर मुद्दाका फरार गुरुङ्ग पक्राउ

काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार लोकमान गुरुङ्ग पक्राउ परेका छन् । ८ लाख २४ हजार हजार रुपैयाँ जरिवाना ठहर भएका गुरुङ्गलाई काठमाडौं उपत्यका अपरााध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । धादिङ्ग गंगाजमुना गाउँपालिका–६ घर भई हाल...


सिद्धार्थ बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलेको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको दमक शाखा कार्यालय स्थानान्तरण भएको हो । झापा जिल्ला, दमक नगरपालिका वडा न.६, हाटखोला, दकममा रहेको बैंकको शाखा कायाल्य हाल रहेको स्थानबाट करिब २ सय मिटर दक्षिण...


अर्थमन्त्री पौडेलद्वारा बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्...


एफएनसीसीआईद्वारा सोमवार काठमाडौंमा एसएमईज सम्मेलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले माघ ९ गते काठमाडौंमा एसएमईज (Small and medium-size enterprises-SMEs) सम्मेलनको आयोजना गर्दैछ । उपप्रधान एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...


बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका...


आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


लाभांश प्रस्ताव सहित तारागाउँ रिजेन्सीद्धारा साधारण सभा आह्वान

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । होटलले फागुन ३ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत...


गरिमा विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पुष...


ज्योति विकास बैंकको नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो । चालु आवको पुष मसान्तसम्ममा बैंकको...


इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशीक कार्यालय सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा...


नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले रिजनल म्यानेजर पदमा २ जना, एसआर.एसिस्टेन्ट पदमा खादबारी र ताप्लेजङ शाखाको लागि र हेड अफिसको लागि...


यसकारण घट्यो महालक्ष्मी विकास बैंकको मुनाफा, इपीएस कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । बैंकले यस अवधिसम्म आर्जन...


मुक्तिनाथ विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य नाफा कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुनलामा बढ्न पुगेको हो । चालु...