महिला लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर
काठमाण्डौं । महिला लघुुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केहि...
निर्घन उत्थान लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाण्डौं । निर्घन उत्थान लघुुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले कनिष्ठ अधिकृत र जुनियर सहायक पदमा केहि कर्मचारी माग गरेको छ । उक्त...
आइपीओ निष्काशन प्रस्तावसहित दुई हाइड्रोपावरले डाक्यो साधारण सभा
काठमाडौं । माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले साधारण सभा आह्वान गरेका छन् । यी दुवै कम्पनीको साधारण सभा साउन २५ गते आ–आफ्नै केन्द्रीय कार्यालयमा बस्नेगरी सभा डाकेका हुन् । सगरमाथाको सभा बिहान साढे ९ बजे शुरु हुनेछ...
आरएसडीसी लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, रिभर्जको आकार ४१ प्रतिशतले बृद्धि हुँदा प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिई बनेको उक्त कम्पनीको संचालक समितिको साउन १ गते बसेको बैठकले साविक हिमालयन जनरल...
असार मसान्तमा प्रवाह भएको २२ अर्ब कर्जा झूठो, रिकल गरेर खराव कर्जा जोगाउँदै बैंक
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको प्रभावकारी नियमन हुन नसक्दा असार अन्तिम साता मात्रै बैंकहरुले २२ अर्ब रुपैयाँ रिकल गरेर बैंकको अवस्था चुस्तदुरुस्त देखाउने प्रयत्न गरेका छन् । असारको पहिलो सातादेखि नै बैंकहरुमा कडा इन्स्पेक्सन गरेको राष्ट्र बैंकले...
एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको नमुना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये १...
बीमा कम्पनीमा मर्जरको लहर, १९ कम्पनीलाई समितिले दियो मर्जरको सौद्धान्तिक सहमति (सूचीसहित)
काठमाडौं । बीमा समितिले पुँजि वृद्धि अनिवार्य गरेसँगै १९ बीमा कम्पनीहरुले मर्जरको लहर सुरु भएको छ । समितिले मर्जरमा जाने १९ बीमा कम्पनीलाई सौद्धान्तिक सहमति दिएका छन् ।जसमध्ये नौ जीवन बीमा कम्पनी र १० निर्जिवन बीमा कम्पनीहरुले एक आपसमा...
राष्ट्र बैंकले दियो सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले चालु आर्थिक बर्षका लागि विभिन्न ७ कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान...
आयातमा रोक लगाएको वस्तुको एलसी नखोल्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सरकारले केही समयका लागि आयातमा रोक लगाएको वस्तुहरुको एलसी (लेटर अफ क्रेडिट) नखोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैकले एक सूचना जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब...
सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका २०७९ स्वीकृत, योगदानकर्ताले अब होम लोनको सुविधा पनि पाउने
काठमाडौं । सामाजिक सुरक्षा कोष (सासुु कोष) का योगदानकर्ताले होम लोन लिन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित योगदानकर्ता सापटी निर्देशिका २०७९ स्वीकृत गरेसँगै यस्तो कर्जा लिन बाटो खुलेको हो...
नेप्सेमा आदर्श लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एडिबिएल’ सिम्बोलबाट सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार...
सगरमाथा इन्स्योरेन्स २७ औ बर्षमा प्रवेश, छिटो छरिटो सुविधा दिने कम्पनीको प्रतिवद्धता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ औ बर्ष पूरा गरि २७ औ बर्षमा प्रवेश गरेको छ। निर्जिवन बीमा क्षेत्रमा सर्वाधिक बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा परिचित कम्पनीले बीमित र लगानीकर्ताहरुका मन जित्दै आईरहेको छ। काठमाडौं थापाथली कार्यालय स्थापना गरी...
अधिकाश म्युचअल फण्ड र डिभेञ्चरको मूल्य घट्यो
काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा ४५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सानिमा लार्ज क्याप फण्ड सबै भन्दा धेरै घटेको छ। फण्डको मूल्य ५।६० अंकले घटेको हो । त्यस्तै, कुमारी इक्विटी फण्ड, सनराईन ब्लुचिप फण्ड, सिटिजन म्युुचुअल फण्ड२,...
नेप्से दोहोरो अंकले बढ्दा ११ उपसूचकमा छायो हरियाली, बीमा समूह चम्कियो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८.०३ अंकले बढेर इन्डेक्स २०२९ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२...
दोहोरो अंकले बढेको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको अर्थात् साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२...
वरुण हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । साताको पहिलो दिन नेप्से १८।०३ अंकले बढेको छ । शेयर बजारमा हरीयाली छाँउदा आज वरुण हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ । त्यस्तै, इमजिङ नेपाल, चन्द्रागिरी हिल्स, अपी पावर, तेह्रथुम पावर,...
दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गर्छौं: मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण...
प्राइम लाइफ इन्स्योरेन्सका सिईओ र डिसिईओ भए एकैसाथ बिदाई
काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारी एकैसाथ बिदाई भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सको सीईओ रहेका मनोजकुरमार भट्टराई र डेपुटी सीईओ चिरायू भण्डारीको कार्यकाल हिजो असार ३२ गतेदेखी समाप्त...
बीमा कम्पनीहरुको आवश्यकताबारे बीमा समितिले यस बर्ष अध्ययन गर्ने
काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा कति बीमा कम्पनीहरुको आवश्यक छ भन्ने बिषयमा अध्ययन गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस बर्ष यो बिषयमा अध्ययन गरिने बताएका छन्। बीमा समितिले नेपालको भुगोल, अर्थतन्त्रको अवस्था हेरेर...




















