शिखर इन्स्योरेन्स फेरि पनि सर्वोेत्कृष्ट, पाँच अर्ब नाघ्यो कुल बीमाशुल्क आम्दानी
काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ मा रू पाँच सय करोड बीमाशुल्क संक्लन गरी नेपालमा पहिलो पटक पाँच सय करोडको ब्यवसाय गर्ने पहिलो निर्जिवन कम्पनी बन्न सफल भएको छ । गत आर्थिक वर्ष र...
जन्मदिनको अवसरमा सिटिजन बाल भविष्य उपहार
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका(७,गुल्मी स्थायी ठेगाना भएका केशव थापा तथा रीता पाण्डे थापाले छोरी वर्षा थापाको जन्मदिनको अवसरमा जिवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । छोरीको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन बाल भबिस्य जीबन...
थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३...
प्रभु सेलेक्ट फण्डको इकाईमा नकारात्मक सर्किट, आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । साताको पहिलो दिन अर्थात् आर्थिक वर्ष २०७९।०८० को पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५...
चालु आर्थिक वर्षको पहिलो दिन शेयरबजारमा झिनो सुधार, हाइड्रोपावर सूचक सर्वाधिक घट्दा कारोबार एक अर्बमा सीमित
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आइतबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत आर्थिक वर्षमा शेयरबजारमा धेरै उतारचढावहरु आए । गत आवको सुरुवातीमा पुँजीबजारमा राम्रै सुधार देखिएपनि बीचका केही महिनायतादेखि...
राधि विद्युत कम्पनीसहित आज यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आइतबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । पुँजीबजार सुधारका लागि शेयर लगानीकर्ताहरु आगामी मौद्रिक नीतिको पर्खाइमा छन् । आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११...
आर्थिक वर्ष २०७९।८० को पहिलो दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो दिन आइतबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगानीकर्ताहरुमा मौद्रिक नीति कस्तो आउने उत्सुकतामा छन् । आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा...
राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्न गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धि...
ङादी ग्रुप पावरले साउन १८ देखि एक करोड कित्ता हकप्रद निष्काशन गर्ने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले यही साउन १८ गतेदेखि हकप्रद जारी गर्ने भएको छ । कम्पनीले असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले १ शेयर बराबर...
शेयर कारोबार रोक्काको बिषय सहजीकरण गर्ने तयारीमा छौ :अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोडका अध्यक्ष रमेश कुमार हमालल शेयर कारोबार रोक्का बिषयमा सहजीकरण गर्ने तयारीमा रहेको बताएका छन् । उनले मर्जरमा जाने कम्पनीहरुको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनुपर्ने भन्दै त्यसलाई कसरी सहजीकरण गर्ने भन्ने बिषयतर्फ...
प्राइम लाइफ इन्स्योरेन्सको कम्पनीको सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अधिकारीलाई साउन १ गतेबाटै लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी दिने...
सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रिमा
कामठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। लघुवित्तले संस्थापक समूह तर्फको ५६ हजार १४ कित्ता शेयर बिक्री गर्ने लागेको हो । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...
गोर्खाज फाईनान्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । गोर्खाज फाईनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च मेनेजर पदका लागि केहि, सम्बन्ध प्रबन्धकका लागि २ जना र आईटि पदका लागि एक जना कर्मचारी माग गरेको हो । योग्य तथा ईच्छुक उम्मेदवारहरूले हालसालै...
मुक्तिनाथ क्यापिटलको सतप्रतिशत हकप्रदमा आवेदन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन?
काठमाण्डौं । मुक्तिनाथ क्यापिटलले आफ्ना सेयरधनीहरुलाई आजबाट सतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। मुक्तिनाथ क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई १ः१ अनुपात अर्थात १ सेयरबराबर नयाँ १ सेयर बिक्री खुला गरिएको जानकारी गराएको हो।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।यी दुई कम्पनीले एकापसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेपछि नेप्सले शेयर कारोबार रोक्का गरेको हो । दुई कम्पनीले असार ३२ गते एकापसमा मर्जरमा जाने समझदारी पत्रमा...
नेको इन्स्योरेन्स कम्पनीको संचालक परिवर्तन
काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीके सञ्चालक परिवर्तन भएका छन् । नेप्सेमा आज एक सूचना जारी गर्दै कम्पनीले जानकारी दिएको हो । कम्पनीको संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा ध्रुवचन्द्र गौतमले प्रतिनिधित्व गर्दै आएकोमा उनको ठाउँमा प्रेम कुमार श्रेष्ठ...
नागरिक लगानी कोषको अध्यक्षमा डा.सूर्य बहादुर थापा नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा प्रा.डा. सूर्य बहादुर थापा नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिपरिषद) को असार २१ गतेको निर्णयअनुसार धुर्कोट–६ गुल्मीका थापालाई नागरिक लगानी कोषको संचालक समितिको अध्यक्षमा आगामी तीन वर्षका लागि नियुक्त गरेको जनाएको छ...
प्राइम लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी निर्मल दाहाललाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई साउन १ गतेबाट लागूृ हुनेगरी निमित्त...
घोराही सिमेन्टले ७९ लाख कित्ता आइपीओ जारी गर्दै, क- कसले दिन पाउछ आवेदन ?
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि ७९ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । उक्त कम्पनी...
बीमा कम्पनीहरुले सुशासन कायम नगर्दा बीमाप्रति विश्वास गुम्दैछः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै भएकोले पनि मर्जर जरुरी भएको बताएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको भन्दै...




















