जानकी फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थाका दुईजना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनी अशोककुमार जालानको नाममा...
एनआईसी एसिया बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम ३६५ रुपैयाँमा जोकोहिले आवेदन दिन सक्ने
काठमाण्डौं । एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता शेयर आज जेठ २ गतेबाट बिक्रीमा ल्याएको छ । एनआईसी एसिया बैंकको सिंस्थापक समूहको ३ लाख ४५ हजार ६८० कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...
एनएमबि लघुवित्तको नाफामा ८९ प्रतिशतले गिरावट, इपिएस कति ?
काठमाण्डौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म संस्थाले...
घोराही सिमेन्टको आईपीओमा कहिलेसम्म आवेदन दिन सकिन्छ ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैशाख १९ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (जेठ २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन...
जीवन बीमा अभिकर्ताको कमिशन १८ प्रतिशतले घट्यो, सबै कम्पनीको कमिशनमा गिरावट (तथ्याङ्कसहित)
काठमाडौं । हाल नेपालमा संचालन रहेका १७ वटा जीवन बीमा कम्पनीहरुमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १८ प्रतिशतले घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुको कमीशनमा गिरावट आएको देखिएको छ ।...
अर्थमन्त्री डा. महतले औल्याएमा बीमामा त्रुटी नै त्रुटी, ‘नियामकबाटै सरकारी बीमा कम्पनी ध्वस्त पारेर अर्कोलाई फाइदा दिनु गलत’
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणमाथि अनेक कोणबाट प्रश्न प्रश्न तेस्र्याएका छन् । नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपाल बीमा प्राधिकरणमा व्यावसायिकताको खाँचो मात्रै औल्याएर नियामक...
बजेट लगत्तै बीमा, बैंकसहित सबै निकायमा निर्मम छानविन गर्छुः अर्थमन्त्री डा. महत
काठमाडाैं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेट लगत्तै अर्थ मातहतका सबै निकायमा निर्मम छानविन गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५५ ओै वार्षिकाेत्सवकाे अवसरमा अर्थ मन्त्री डा.महतले यस्ताे घाेषणाा गरेका हुन् । मन्त्री महतले आफू भर्खरै मन्त्री...
एनएलजी इन्स्योरेन्सद्वारा बीमा दाबी फर्छ्यौट गर्न अनुरोध
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी फर्छ्यौट गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सम्बन्धीत बीमितहरुलाई ३५ दिनभित्र बीमा दाबी फर्छ्यौट गर्न भनेको हो । कम्पनीका बीमितहरुको २०७९ असार मसान्तसम्मका क्षति भई...
गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनी सूचना प्रकाशित गर्दै शाखा प्रबन्धक, अनुगमन अधिकृत तथा विभागिय प्रमुख पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह...
बीमा प्राधिकरण कर्णाली प्रदेशद्धारा ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन, दुरदराजसम्म बीमाको पहुँच पुराउन सुझाव
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेशले ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन गरेको छ । एक साता सम्म विविध कार्यक्रम गरि यस बर्ष कर्णली प्रदेशले पहिलो पटक हर्षोउल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ। साता व्यापी कार्यक्रममा पहिलो...
मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा
काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ । ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ । अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा...
कृषि विकास बैंक र साल्ट ट्रेडिङको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो । कृषि विकास बैंकको २...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २०...
बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको प्रभातफेरी तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको प्रभातफेरी तथा वार्षिकोत्सव कार्यक्रम आज बिहान सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथिती बुटवल महानगरपालिकाका प्रमुख खेलराज पाण्डे रहेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै...
मर्जपछि दोस्रो बजारमा पहिलो कारोबार भएको सलिकोको शेयरमा उच्च गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८१८.३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य गिरावट आएसँगै केहि कम्पनीहरुको शेयरमूल्य घटेको छ । त्यस्तै, मर्ज...
शेयरबजारमा झिनो अंकको गिरावट, ४ उपसूचकमा हरियाली छाउदा कारोबार ७२ करोडमा सीमित
काठमाडौं । मौद्रिक नीति समिक्षाको पर्खाइमा बसेका बसेका लगानीकर्ताहरु पछिल्लो समय घट्दै गइरहेको शेयरबजारप्रति निराश बन्न पुगेका छन् । मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताहरुले अपेक्षा राखेबमोजिमको कुनै पनि नीतिहरु समावेश नभएका कारण शेयरबजारमा लगातार गिरावट आइरहेको छ । साताको दोस्रो...
एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८१८.३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य गिरावट आएतापनि एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्यमा सर्किट लागेको छ...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया...
सहकारीबाट ५३ लाख चोरी गर्ने दुईजना पक्राउ
काठमाडौं । सहकारी संस्थाबाट रकम चोरी गरी फरार रहेका दुईजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा ३३ लाख रुपैयाँ लिएर चोरी गरी फरार रहेका दुईजना मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ परेको हो । मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३०...
हिमालयन लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयको स्थान परिवर्तन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको स्थान परिवर्तन भएको छ । साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु भएपछि कम्पनीको कर्पोरेट कार्यालय परिवर्तन...



















