नेष्डो समृद्ध लघुवित्तको साधारण सभा सम्पन्न, सर्वसाधारणबाट २ जना संचालक निर्वाचित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज (असार ३१ गते) कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा कम्पनीकी अध्यक्ष साबित्री खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभामा संस्थाका प्रबन्ध...


नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली नियुक्त

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोर्डको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने बोर्डले निर्णय गरेसँगै बीमा समितिको स्वीकृतीको लागि...


मर्जरपछि हिमालयन र एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यहि साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । एकीकृत कारोबार सुरु हुनुअघि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कम्पनीको नयाँ लोगो सार्वजनिक गरेको छ । तर कम्पनीले आधिकारीक रुपमा भने लोगो...


कृषि,पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका जारी, समितिको स्वीकृत नभएका पोलिसीमा अनुदान नदिईने

काठमाडौं । बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ यही २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरी आज जारी गरेको छ ।नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा जडिबूटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने उल्लेख...


जनार्दन शर्मालाई मन्त्री क्वाटरबाट अर्थ मन्त्रालय भित्राउने भन्दै बिचौलियाको धम्की र दवाव

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएको एक साता पुरा भइसकेको छ । तर, अर्थमन्त्रलायमा अझै पनि जनार्दन शर्माको नामबाट दवाव दिने र धम्क्याउने काम गरेको गुनासो कर्मचारी वृत्तमा चलेको छ । बिचौलियाहरुको समुहले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा...


बीमा कम्पनीहरुले मर्जरमा पाउने सुविधाको म्याद सकियो, अब छुट नपाउने

काठमाडौं । चालु आवको बजेटमा घोषणा गरिए अनुसार मर्जर तथा एक्वीजिशनमा जाँदा पाउने छुट सुविधाको म्याद सकिएको छ । बीमा कम्पनी तथा बैंकहरुले यही छुट सुविधाको लागि अन्तिम समयमा दौडधुप गर्दा २० वटा बीमा कम्पनी तथा दुई वटा बैंकले...


कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा ने.पा.वडा नम्बर ०६ धापासीस्थित हरिहर मन्दिरलाई हिजो (असार ३०) गते, कुर्चीहरु हस्तान्तरण गरेको छ । उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न...


जिल्ला प्रशासन कार्यालय काभ्रेमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ एक्सटेन्सन काउन्टर संचालनमा

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा संचालनमा आएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला...


सानिमा मिडिल तमोर हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डसंग माग्यो अनुमति

काठमाण्डौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख २५...


राष्ट्रिय बाणिज्य बैंकको सर्भर डाउन, हजारौं सेवाग्राही फर्किए

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सर्भर नचल्दा हजारौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ । बैंकको आज करिब १२ बजेदेखि सर्भर डाउन भएको निक्षेप संकलनका लागि गएका एक सेवाग्राहीले बताए । बैंकको सिस्टम वा सर्भर नचल्दा हजारौं...


शनिबार पनि कार्यालय खोल्ने महालक्ष्मी लाइफको घोषणा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३२ गते शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २०७९ साल असार ३२ गते वार्षिक साल तमामीको...


नेप्सेमा थप एक लघुवित्तको १७ लाख ९१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाले सो प्रतिशत दरका १७ लाख ९१ हजार ७००...


शेयरबजारमा सामान्य सुधार आउँदा हाइड्रोपावर कम्पनीको शेयरमूल्य घट्यो, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ७ अंकले बढेर कारोबार बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच...


चालु आर्थिक वर्षको अन्तिम दिन शेयरबजारमा सामान्य सुधार, ५ उपसूचक चम्किँदा डेढ अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । केही महिनायता घट्दै गएको शेयरबजारमा यस आवको अन्तिम दिन झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ...


९ कम्पनीको शेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । केही महिनायता घट्दै गएको शेयरबजारमा यस आवको अन्तिम दिन झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ...


हकप्रद पाउन अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, चालु आर्थिक वर्षको अन्तिम दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु् आर्थिक वर्ष २०७८।०७९ को अन्तिम दिन शेयरबजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ७ अंकले बढ्न पुगेको हो । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १...


स्वावलम्बन लघुवित्तद्धारा शेयर रजिष्ट्रार परिवर्तन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीको यसअघि शेयर रजिष्ट्रारमा रहेको नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको शेयर रजिष्ट्रार सेवा सम्बन्धि सम्भौता असार मसान्तदेखि समाप्त हुने भएकोले उक्त स्थानमा संस्थाले हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त...


मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...


सनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार?

काठमाण्डौं । आज सुनको भाउ तोलामा ८०० र चाँदीको भाउ तोलामा ३५ रपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन हजार ९३ हजार ३०० रुपैयाँमा कारोवार...


मर्जर प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ विशेष साधारण सभा ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित यहि साउन ६ गते विशेष सधारण सभा बस्दैछ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक निकाय...