मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, साढे ५ लाखले पाए १० कित्ता शेयर
काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३०...
बीमापोष्ट आजबाट तेस्रो वर्षमा, ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ हाम्रो प्रतिबद्धता
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने लक्ष्य पछ्याउदै बीमापोष्ट शुभारम्भ गरेको पनि दुई वर्ष पुरा भई तेस्रो वर्षमा लम्किसकेको छ । यो छोटो अवधीमा तपाईहरुबाट प्राप्त विश्वास र मायाले हामीलाई अझै लक्ष्यप्रति प्रतिबद्ध र दृढ हुन मद्दत मिलेको...
जोखिम रक्षावरण र पुँजि निर्माणमा बीमाको उपयोग गर्नुपर्दछ, बीमापोष्टले बेथिती र विकृतिहरुको खवरदारी गर्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बीमा क्षेत्रको बेथिती र विकृतिहरुमाथि खवरदारी गर्ने कार्यमा बीमापोष्टले अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा बीमा क्षेत्रको...
निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि अर्थमन्त्री डा. महतको शुभकामना
काठमाडौ । बीमा क्षेत्रको आधिकारिक र समग्र वित्तीय क्षेत्रमा जनपक्षिय सूचना तथा समाचार संम्प्रेषण गर्दै आएको बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शुभकामना ज्ञापन गर्नु भएको छ । २०७८ साल बैशाख ३१ गते आजैका दिनबाट औपचारिक...
सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा बीमापोष्टको भूमिका देखियोस्ः केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्याय, सुशासन, भ्रष्टाचाररहित समाज निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्न बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनु भएको छ । पूर्व प्रधानमन्त्री ओलीले बीमापोष्टलाई पठाउनु भएको...
बीमापोष्टलाई तेस्रो बार्षिकोत्सवको शुभकामनाः सूर्य प्रसाद सिलवाल, अध्यक्ष, नेपाल बीमा प्राधिकरण
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्दै बीमा साक्षरता अभिबृद्धिको लागि भूमिका निर्वाह गर्दै खवरदारी गर्दै अघि बढ्न सुझाव दिनु भएको छ । तेस्रो बार्षिकोत्सवको...
बीमा क्षेत्रमा बीमापोष्टको भूमिका सरानीय छः कार्यकारी निर्देशक, राजुरमण पौडेल
काठमाडौं । छोटो समयमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर बीमा र वित्तीय क्षेत्रमा लोकप्रिय बनेको बीमापोष्ट डटकमलाई तेस्रो बार्षिकोत्सवको शुभ–कामना व्यक्त गर्दछु । नेपालको बीमा क्षेत्रमा बीमापोष्ट डटकमले विगत दुई वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका...
जनताको एजेण्डा उठाउन सफल भएको छ, बीमापोष्टलाई वधाई: बीमाविज्ञ डा. रविन्द्र घिमिरे
डा. रविन्द्र घिमिरे, बीमा विज्ञ (उप प्राध्यापक, पोखरा विश्व विद्यालयलय) सर्वप्रथम बीमापोष्टलाई तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभ–कामना । बीमापोष्ट डटकम ले सदैव बीमा क्षेत्र तथा वित्तीय क्षेत्रमा भएका समसामयिक विषयवस्तुको मुद्दाहरुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रमा...
जीवन बीमाको संवाहक बन्न सफल भएको छः पोषकराज पौडेल, अध्यक्ष, नेपाल जीवन बीमक संघ
काठमाडौं । बीमापोष्ट डटकम एउटा सञ्चार शसक्त बीमा सञ्चार माध्यम बनिसकेको छ । बीमापोष्ट वित्तीय क्षेत्र र बीमा क्षेत्रमा लोकप्रिय छदैछ, जीवन बीमा क्षेत्रमा अझै बढि लोकप्रिय छ । बीमा अभिकर्ता र बीमितलाई बीमा साक्षरता फराकिलो पार्दै अघि बढेको...
बीमापोष्टले मन जित्न सफल भएको छः भोजराज शर्मा, सिईओ इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल
काठमाडौं । बीमापोष्ट डटकमलाई दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश सुन्दा निकै खुशी लागेको छ । यस सुखद अवसरमा सबै टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । बीमा र वित्तिय क्षेत्रमा बीमापोष्ट डटकमले आफनो लेखनमा निष्पक्ष भएर आफ्नो...
स्वास्थ्य बीमाको सचेतनामा पुर्याएको योगदानका लागि धन्यवादः दामोदर बसौला, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड
बीमा र स्वास्थ्य बीमामा भिन्नता छ । साधारण स्वास्थ्य बीमा र स्वास्थ्य बीमा बोर्डद्धारा गरिने स्वास्थ्य उपचार बीमामा भिन्नता छ । यो भिन्नता चिनउने र आम जनतामा स्वास्थ्ये बीमाबारे सचेतना जगाउँदै आइरहेको बीमापोष्ट डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको अवसरमा...
बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल
काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको...
छोटो समयमा नै नडगमगाउने सञ्चार माध्यम बन्योः संचालक, कपिलदेव ओली, सञ्चालक, नेपाल बीमा प्राधिकरण
काठमाडौं । बीमापोष्ट डटकम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै छोटो अवधीमा यसले बीमा क्षेत्रका सबैको मन खिच्न र ध्यानाकर्षण गराउन सफल भएको छ, तेस्रो बार्षिकोत्सवको उपल्क्ष्यमा शुभकामना दिन चाहन्छु । बीमा क्षेत्रमा...
बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुको कलम थप सशक्त बनोस् :प्रकाशराज शर्मा, निर्वतमान अध्यक्ष, लघुवित्त बैंकर्स संघ
काठमाडौं । सर्वप्रथम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेकामा बीमापोष्टलाई बधाई तथा शुभकामना दिन चाहन्छु । बीमापोष्टले बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रसँगै बैंक तथा लघुवित्त संस्थाहरुको वित्तीय...
बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न (फोटो फिचरसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । नेपाल बीमा प्राधिकरणका सबै कर्मचारीहरु, नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको...
बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन...
आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईमा आज (वैशाख ३१) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन...
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (वैशाख ३१) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ४ करोड ३५...
साविक गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २ अर्बमाथि, खुद नाफा २२ प्रतिशतले बढ्यो
काठमाडौं । साविक गुराँस लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार १६.१४ प्रतिशतले बढेर कोषमा १४ अर्ब १ करोड १५ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको गत...
साविक युनियन लाइफको मुनाफामा उछाल, ३८ प्रतिशतले बढ्यो बीमा कोषको आकार
काठमाडौं । साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोडमाथि नाफा कमाएको हो । कम्पनीले आर्जन गरेको यो नाफा...




















