सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?
काठमाण्डौं । सेञ्चुुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ...
सांसदमा उठ्यो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न
काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् । नेकपा एमालेको...
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, संचालक समितिलाई मर्जरको अख्तियारी प्रदान
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान सम्पन्न भएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर...
यसरी सम्पन्न भयो सानिमा लाइफ र रिलायन्स लाइफबीचको मर्जर सम्झौता (फोटो फिचर)
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीचमा आजै विहान ९ः०० बजे मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज विहान मेरियट होटलमा सम्पन्न भएको मर्जर सम्झौताका तस्विरहरु
लुम्बिनी विकास बैंकको सिइओमा बिजय बहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बिजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।
सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ...
सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न...
सिटिजन्स बैंकको संस्थापक समूहको शेयर विक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुका लागि...
राप्ती हाइड्रोको आईपीओ विक्री खुला
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज देखि साधारण शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज ( अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १००...
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा आज
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधवार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...
सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर सम्झौतामा आज विहान हस्ताक्षर सम्पन्न भएको छ । आज विहान काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले एमओयु पत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स लाइफ...
सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको...
हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति, आज सम्झौता हुँदै
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार बेलुका फेरि सकारात्मक देखिएको छ । मंगलबार मध्यरातमा भएको सहमति अनुसार नेपाल बंगलादेश बैंक र नबिल बैंककै मोडलमा हिमालयन बैंकमा सिभिल...
एमाले अर्थ विभागको सदस्य नरहेको गभर्नर अधिकारीको प्रष्टिकरण, अब के हुन्छ ?
काठमाडौं । नेकपा एमालेको आर्थिक विभागका पदाधिकारीहरुको सूचिमा नेपाल राष्ट्र बैंकका गभर्नर जस्तै नाम मिल्ने ‘एम अधिकारी’ भन्ने नाम समावेश भएपछि गभर्नर अधिकारीको राजिनामा माग्ने क्रम व्यापक रुपमा बढेको छ । खोटाङ स्थायी ठेगाना भएको व्यक्ति एम अधिकारीको अर्थ...
पुँजि बृद्धिको आतंकले बीमा क्षेत्र तनावग्रस्त, बीमा समितिले मच्चाएको आतंकबारे अर्थ समितिको चासो
काठमाडौं । बीमा समितिले पटक पटक पत्राचार गर्दै बीमा कम्पनीहरुलाई मर्जरमा जान दिएको अप्राकृति दवावको विषयमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले चासो देखाएको छ । बीमा क्षेत्रमा बीमा समितिले आतंक मच्चाएको गुनासोपछि अर्थ समितिका सभापतिले चासो देखाएका हुन् । बीमा...
माइक्रोफाइनान्सहरु म्याक्रो बन्ने प्रयास नगरौ : कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ
काठमाडौं । माइक्रोफाइनान्सहरु बैंक बन्न नखोज्न कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले चेतावनी दिएका छन् । आज (मंगलबार) राजधानीमा एक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने, ‘माइक्रोफाइनान्सहरु माइक्रोफाइनान्स नै रहनुस्, अरु बन्न नखोज्नुस् । यसले थप समस्या निम्त्याउँछ ।’...
नबिल बैंकका कर्मचारीहरु आन्दोलित, समायोजन चित्त बुझेन
काठमाडौं । हिजो मात्रै मर्जर भएको नबिल बैंक र नेपाल बंगलादेश बैंकका कर्मचारी मर्जरमा चित्त नबुझेपछि नबिल बैंकको केन्द्रीय कार्यालयमा आज कर्मचारीहरुले आन्दोलन गरेका छन् । कर्मचारीहरुको आन्दोलनको कारण केहीबेर सेवा समेत अबरुद्ध भएको जनाइएको छ । मर्जरमा विभेद...
सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर हुँदै, छिट्टै सम्झौता गर्ने तयारी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर गर्ने प्रक्रिया अघि बढाइएको छ । बीमा समितिको चर्को दवाव खेप्न नसकेका बीमा कम्पनीहरु मध्येका उल्लेखित दुई कम्पनीले छिट्टै मर्जर सम्झौता गर्न लागेको बुझिएको छ । शेयर आदानप्रदान...
शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर
काठमाडौँ । शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर ल्याएको छ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइब जी को कुनै पनि भेरिएन्ट र शाओमी १२...




















