भ्रष्टाचार रोक्न प्रधानमन्त्री प्रचण्ड दृढ, अन्ततः रोकियो स्टक एक्सचेन्जको लाइसेन्स
काठमाडौं । एक साताभन्दा अगाडि नै गठन भएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसद र सञ्चार माध्यमहरुमा चर्को विरोध नभएको भए सह–सचिव फणिन्द गौगतमको संयोजकत्वमा रहेको मूल्याङ्कन समितिले गठन गरे लगत्तै दुई दिनभित्रैमा प्रतिवेदन बुझाउने तयारी सुरु भइसकेको थियो ।...
वित्तीय विवरणमा नेपाल लाइफको उत्कृष्ट प्रगति, एक खर्ब ५७ अर्बको जीवन बीमा कोष, आम्दानी २७ प्रतिशतले बृद्धि
काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा नेपाल लाइफले उत्कृष्ट नतिजा दिन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा आईपुग्दा खुद बीमा शुल्क आम्दानी ३ प्रतिशतको बृद्धि हासिल गरेको छ भने लगानीबाट...
इन्जिनियर तथा ठेक्का जोखिम बीमा वापत बीमा कम्पनीहरुले संकलन गरे ५ अर्व २६ करोड रुपैयाँ, कुन प्रदेशबाट कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्जिनियर तथा ठेक्का जोखिम बीमालेखबाट कुल ५ अर्व २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल सरकारले अनिवार्य गरेको मोटर बीमा र सम्पत्ति बमिा पश्चात् सबैभन्दा...
डिजिटल वालेट खल्तीमार्फत चुहियो प्रयोगकर्ताको डाटा, तेस्रो पक्षलाई हस्तान्तरणको आशंका
काठमाडौं । विद्युतीय भुक्तानी सम्बन्धी वालेट खल्तीमार्फत प्रयोगकर्ताको डाटा चुहिन थालेको छ । खल्तीमार्फत चुहिएको डाटा व्यापारिक कम्पनीलाई हस्तान्तरण गरेको आशंका गरिएको छ । नेपाल राष्ट्र बैंकको कमजोर नियमन र प्रभावकारी आईटी अडिट नहुँदा खल्तीले प्रयोगकर्ताहरुको तथ्याङ्क शंकास्पद तरिकाले...
ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन, बैंकका सिईओ र कर्मचारीसँग सामूहिक छलफल
काठमाडौं । बैंकहरुलाई ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ । बैंकविरुद्ध सर्वसाधारणका गुनासो थुप्रिएपछि राष्ट्र बैंकले आज बैंकका -सिइओ र गुनासो सुन्ने अधिकारीलाई बोलाएर तुरुन्त गुनासा सुनुवाइ गर्न निर्देशन दिएको हो। पछिल्लो समय राष्ट्र बैंकको...
महालक्ष्मी लाइफको वित्तीय विवरण पारित, प्रभु लाइफको अन्तिम चरणमा
काठमाडौं । महालक्ष्मी लाइफको वित्तीय विवरणलाई नेपाल बीमा प्राधिकरणले स्वीकृती प्रदान गरेको छ। हाल प्रभु लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेको कम्पनीले आज बीमा प्राधिकरणबाट वित्तिय विवरण स्वीकृती पाएको हो । प्राधिकरणबाट स्वीकृती पाएसँगै कम्पनीको बार्षिक साधारणसभाको बाटो खुल्ला...
नेपाल बिजनेस समिट २०८० को १९ बुँदे घोषणा पत्र सार्वजनिक
काठमाडौं । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति २०८० बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल...
नक्कली भुटानी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छः विद्यार्थी नेताहरु
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने...
सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिनमा साढे ११ लाख बढीको आवेदन
काठमाडौं । सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि आज २८ गतेसम्म सर्वसाधारणको निष्काशन गरेको आइपीओमा साढे ११ लाख भन्दा बढीको आवेदन परको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०४ बजेसम्ममा ११ लाख ६१ हजार २८० आवेदकबाट एक...
नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल ल्यूब, ज्योती विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको १२ प्रतिशत बोनस बापतको ६ लाख...
कर्मचारीलाई समयमा नै मन्त्रालय पुग्न मन्त्री बस्नेतको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कर्मचारीहरुलाई समयमानै कार्यालय आउन निर्देशन दिएका छन् । कर्मचारीहरु मन्त्रालय समयमा नै नआउने गरेको देखिएको भन्दै मन्त्री बस्नेतले सामाजिक संजालमार्फत एक स्ट्याटस राख्दै यस्तो निर्देशन दिएका हुन् । आफु बिहान साढे...
सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिर्वतन
काठमाडौं । । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिर्वतन भएको छ। कम्पनीको ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा संरचना परिर्वतन गरेको हो । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत हुने भएको छ।
अर्थमन्त्रीसँग अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् ।छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षिय विकास साझेदार,...
प्रभु लाइफद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई...
टाटा मोटर्स्द्वारा भक्तपुरमा नयाँ शोरुम शुभारम्भ
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर ज.ब.राणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा...
यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८३८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य गिरावट आएसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ ।...
झिनो अंकले घट्यो नेप्से, १० उपसूचक घट्दा बैकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड इन्डेक्स चम्कियो
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा...
बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८३८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य गिरावट आएतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ ।...
नेपाल टेलिकममा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक...
ग्लोबल आइएमई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिन इन्छुक उम्मेदवारहरुले कमर्स, इक्नोमिक्स, फाइनान्स लगायतका...




















