अजोड इन्स्योरेन्ससहित १५ कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा आज (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...
राष्ट्रिय बीमा संस्थान र राष्ट्रसेवक कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संथान र राष्ट्रसेवक कर्मचारीहरुबीच सावधिक जीवन बीमा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। नया बानेश्वरको अल्फा हाउसमा आयोजित कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट अर्थ मन्त्रालय, राष्ट्रिय किताबखाना निजामती, नेपाल प्रहरी, नेपाल...
१७ जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी दोहोरो जरिवानामा, पहिलो पटक बीमा प्राधिकरणको कार्वाहीमा पर्दै
काठमाडौं । हाल संचालनमा रहेका ३६ कम्पनीहरुमध्ये १७ कम्पनीले मात्रै बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणमा लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् ।१७ जीवन बीमा कम्पनी र दुई निर्जिवन बीमा कम्पनीले पुस मसान्तसम्ममा पनि लेखापरिक्षण नबुझाएको कारण पहिलोपटक बीमा प्राधिकरणको कार्वाहीमा...
६ लघुवित्तसहित १५ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...
मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्समा कस्को शेयर हिस्सा कति ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्समा कम्पनीका संचालक राहुल अग्रवालको सबैभन्दा बढी शेयर रहेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको शेयर भन्दा राहुल अग्रवालकोे शेयर सबैभन्दा धेरै रहेको छ । सञ्चालक समुह तर्फमा सबैभन्दा बढी राहुल...
आरएसडीसी लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद दाहालको प्रमुख अध्यक्षतामा एशियन होटल बुटवलमा सम्पन्न भएको हो । सो सभाले गत आव २०७८।७९ को मुनाफबाट प्रस्ताव...
एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रालि मा सम्पन्न भएको हो । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन...
मेगा क्यापिटलले ल्यायो ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’, दुर्घटना तथा स्वास्थ्य बीमाको सुविधा
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्घ गरी नयाँ मेगा इन्स्योर्र्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ । यस नयाँ...
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै...
नेप्सेमा थप एक लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत दरका कुल १...
नेपाल राष्ट्र बैंकद्धारा विदेशी विनियम व्यवस्थापनमा कडाई, विदेशमा लगानी गर्न प्रतिबन्ध
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनमा कडाई गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विदेशमा लगानी गर्न प्रतिबन्ध गराएको हो । राष्ट्र बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन् २०१९ को दफा...
विदेशी विनिमय सञ्चिति ६ दशमलव ३ प्रतिशतले वृद्धि
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशी विनिमय सन्चिति ६ दशमलव ३ प्रतिशतले बढेको छ । उक्त रिपोर्ट अनुसार...
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २१औं साधारण सभा कम्पनीका अध्यक्ष रतन लाल केडियाको प्रमुख अध्यक्षतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
प्रिमियर इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९औं सभा आज कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको अध्यक्षतामा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्ता पूँजीको...
एक वर्षमा ३० खर्ब ७ अर्ब तरलता प्रवाह
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको देशको आर्थिक स्थितिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकिङ्ग क्षेत्रको तरलतामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकबाट रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड...
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप एक खर्बमाथि, कर्जा प्रवाह कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप मंसिर महिनासम्म १ खर्ब ११ अर्ब १५ करोड...
यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको रिर्पोट (पूर्णपाठ सहित)
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले...
मूल्यबृद्धि चर्किदै, मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य बृद्धिदर) ७.३८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक वर्षको अन्तरालमा...
२४७ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात्...
धितोपत्र बजार पुँजीकरण २७ खर्ब नाघ्यो, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६७ प्रतिशत, अन्यको हिस्सा कति?
काठमाडौं। चालु आर्थिक बर्षको मंसिरमसान्तमा २४१४.६ रहेको नेप्से सूचकाङ्क २०७९ मंसिरमसान्तमा १८८२.६ कायम भएको छ । २०७९ मंसिरमसान्तमा धितोपत्र बजार पुँजी करण रु.२७२१ अर्ब ११ करोड कायम भएको छ ।चालु आर्थिक बर्षको मंसिरमसान्तमा बजार पुँजीकरण रु.३३९४ अर्ब ७० करोड...



















