सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको...


तोडियो हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता, सिटिजन बैंकसँग प्रकृया अघि बढाईदै

हिमालयन र सिभिल बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको छ । मर्जरको अन्तिम चरण पुगीसकेको भन्दै दुई बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेपनि अन्ततः मर्जर प्रकृया रद्य भएको हो । दुई बैंकबीच हस्ताक्षर गर्ने दिनमै स्वाप रोसियो र कर्मचारी समायोजनको कुरा...


गरिमा विकास बैंकद्धारा टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम

काठमाण्डौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन गरेको हो । बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिमा विकास बैंकले बृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजना गरेको...


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारले १० प्रतिशत सम्मको छुट दिने भएको छ । सिद्धार्थ बैंक र केबलकार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख...


नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रमका सहभागीलाई १.५ प्रतिशत प्रतिफल

काठमाडौंं । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको...


एनआइसी एशिया बैंकमा मेशिनबाटै निक्षेप संकलन गर्न पाइने, कुन–कुन शाखामा छ सुविधा ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नगद रकम सोझै मेसिनबाट रकम जम्मा गर्न सकिने ‘क्यास रिसाइक्लर’ सेवाको सुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने...


मुक्त हलीया, मुक्त कमैया र कमलरीको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएकी छिन् । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका...


इन्द्रेणी मसरुम फार्मले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको...


७ प्रतिशत लाभांश वितरण गर्ने एभरेष्ट बैंकको घोषणा, अग्राधिकार शेयरको बुकक्लोज मिति तय

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको हो । बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत...


मंगलबार नयाँ सारथी लघुवित्तसहित यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य सुुधार आएको छ । नेप्से परिसूचक आज ११.६८ अंकले बढेर १९२७ को इन्डेक्समा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १...


उतारचढावकाबीच सामान्य अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा कारोबार १ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य सुुधार आएको छ । अघिल्लो दिन ७७ अंकले घट्न पुगेको शेयरमार्केट आज एकाएक झिनो अंकले बढ्न पुगेको हो । नेप्से परिसूचक आज ११.६८ अंकले बढेर १९२७ को इन्डेक्समा पुगेको छ ।...


सामान्य सुधार आएको शेयरबजारमा यी कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । सोमबार उच्च अंकले गिरावट आएको शेयरबजार आज केही सुधार देखिएको छ । आर्थिक संकटकाबीच प्रभावित बनेको शेयरबजारमा आज ११ अंकले माथि उक्लिएको हो । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा...


अरुण काबेली पावरमा झुम्मिए लगानीकर्ता, झिनो अंकले बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । आर्थिक संकटकाबीच प्रभावित बनेको शेयरबजारमा आज ११ अंकको सुधार देखिएको हो । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १...


सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको...


मुसिकोट नगरपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रुकुम पश्चिमस्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रम रोडियो भेरी एमएफम मार्फत लाइभ कार्यक्रम समेत संचालन गरिएको थियो...


पूर्वाधार नै तयार नगरी तथ्याङ्क व्यवस्थापनको नाममा सबै बीमा कम्पनीबाट तीन लाखको बिल पठाइदै

काठमाडौं । बीमा समितिले पूर्वाधार तयार नगरी र सैद्धान्तिक रुपमा बीमितहरुको व्यक्तिगत विवरणहरु एपिआई मोडलमा संकलन गर्न हुने कि नहुने भन्ने विषयमा पर्याप्त छलफल समेत नगरी अघि बढाइएको तथ्याङ्क व्यवस्थापन प्रणालीको नामका हरेक बीमा कम्पनीहरुबाट तीन लाख रुपैयाँका दरले...


प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज सम्पन्न भएको छ । विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन भएको हो । कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्नेर गाभिने तथा प्राप्ति...


लाभांश र मर्जर प्रस्तावसहित लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १७औं वार्षिक साधारण सभा भोलि (असार २९ गते) बस्दैछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं बिहान ११ बजे बस्नेछ । कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र...


विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको रेकर्ड, पर्यटनमन्त्री श्रेष्ठद्धारा प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो । यो होटल ५ हजार १...


६ जीवन बीमा कम्पनीलाई बीमा समितिले पठायो सचेत पत्र, यस्तो छ कारण

काठमाडौं । ६ जीवन बीमा कम्पनीलाई बीमा समितिले सम्पत्ति शुद्धिकरणको आशंकामा सपष्टिकरण सहितको पत्र पठाएको छ। समितिले बीमा कम्पनीहरुलाई सात दिने सचेत पत्र पठाएको छ । समितिले पत्र पठाएको सात दिनभित्र उत्तर दिन समितिले ६ बीमा कम्पनीहरुलाई आग्रह गरेको...