मंसिर महिनासम्म ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स सो प्रतिशतले बृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही...
पाँच महिनामा शोधानान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँ बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पाँच महिनासम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब१ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको...
माछापुच्छ्रे बैंकको २४औं साधारण सभा सम्पन्न, मर्जरसम्बन्धि प्रस्ताव पारित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४औं सभा आज बैंकका अध्यक्ष डा. उपेन्द्र महतोको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु...
विद्युत प्राधिकरणले लप्सीफेदीका आन्दोलनरत पक्षलाई वार्तामा बोलायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो तीन बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।...
हिमालयन रिइन्स्योरेन्सको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक, ५ करोड नोक्सानीमा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ नोक्सानीको रहेको छ। कम्पनीले यस अवधीमा १ अर्ब ९ करोड ४७ लाख खुद बीमाशुल्क आर्जन गरेको...
जन्मेको केही दिनमै सुभासले दिए छोरीलाई आइएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । विवाह, पास्नी, जन्मदिन, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्ति, परिवार, इष्टमित्र तथा साथीभाईलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड...
माघमा विकास बैंकहरुले पनि घटाए ब्याजदर, व्यक्तिगत र संस्थागतमा कति ?
काठमाडौं । विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी गरेको छ ।वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनरलाई ब्याजदर घटाउने दबाब छ । प्रचण्ड निवासमा बोलाएर अर्थमन्त्री र गर्भनरलाई ब्यादर घटाउन सुझाव...
बीमालाई प्राथमिकतामा राख्न र कोरोना बीमाको प्रतिवद्धता पूरा गर्न अर्थमन्त्रीलाई बीमक संघको सुझाव
काठमाडौं । बीमक संघका प्रतिनिधिहरुले बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै कोरोना बीमाका कारण समस्या देखिएको भन्दै प्रतिवद्धता पूरा गर्न आग्रह गरेको छ।अर्थमन्त्री पौडेललाई बधाई दिँदै संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्री र महासचिव अशोक खड्कासहितको टोलीले यस्तो सुझाव दिएको हो...
नबिल बैंकको साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित
काठमाडौं । नबिल बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको ३८औं सभा आज बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलेको अध्यक्षतामा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको...
नेरुडे लघुवित्तको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त भएका छन् । संस्थाको पुष २८ गते बसेको संचालक समितिको बैठकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. १२ बस्ने प्रा.डा.पौडेललाई पुष २८ गतेदेखि लागू हुनेगरी आगामी चार...
रिडी हाइड्रोपावरको लाभांश स्वीकृत, शेयरधनीले पाउने भए बम्पर बोनस
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर र...
सिन्धु विकास बैंकका संचालकहरुको कार्यकाल थप
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका संचालकहरको कार्यकाल थप गरिएको छ । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संस्थापक शेयरधनी तर्फका संचालकहरुको कार्यकाल थप गरिएको हो । सो संचालकहरुको पुष २७ गतेदेखि समाप्त हुने...
५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य हिजोको दाजोमा स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी...
बोटलर्स नेपाल (तराई)को संचालकमा अजय कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नयाँ संचालक चयन गरेको छ । कम्पनीको पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालन निर्वाचित भएका हुन् । यसअघि सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा विशालनगर–४ काठमाडौंका...
मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस...
दुई कम्पनीद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल दुरसंचार लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको खातामा जम्मा गरिदिएको हो । नेपाल एसबिआई बैंकले पुष २५ गते सम्पन्न...
सांग्रिला डेपलभमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सांग्रिला डेपलभमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले रिकभरी अफिसर पद अन्र्तगत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर पदमा ३ जना कर्मचारी माग गरेको...
चार वाणिज्य बैंकसहित १७ कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति दिँदैछ लाभांश ?
काठमाडौं । चार वाणिज्य बैंकसहित १७ कम्पनीको वार्षिक साधारण सभा आज गते बस्दैछ । नेपाल बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकको साधारण सभा आज बस्दैछ । साथै आज नै दुई निर्जिवन बीमा कम्पनीको समेत साधारण सभा...
अरुण भ्याली हाइड्रोपावरको लाभांश स्वीकृत, बोनस र नगद कति ?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो । कम्पनीले गत आव २०७८/७९ को नाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत...
नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये उत्कृष्ट ‘एमडीआरटी’ विजेताबाट मोकेन्द्र यादब सम्मानित
सिरहा । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट ‘एमडीआरटी’ विजेता बन्न सफल मोकेन्द्र यादबलाई नेपाल लाइफले काठमाडौँमा भव्य कार्यक्रमकाबीच सम्मान...



















