एनएमबि बैंकद्धारा आर्थिक सहयोग
काठमाडौं। एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन संरचना सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए...
टाटु डिजिटलाईज गर्ने ईक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा
काठमाडौं। स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिला छनौट भएको छ । स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फानलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाईजेसन गर्ने स्टार्टअप ईक्स भिला नेपालको च्याम्पियन बनेको हो । स्र्टाटअप वल्र्डकपको रिजनल...
एनबि बैंकलाई प्राप्तिपश्चात २० शाखा कार्यालय घटाउने नबिल बैंकको घोषणा
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले यहि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु भएका छन् । एकीकृत कारोबार भएको दिनबाट नबिल बैंक र नेपाल बंगलादेश बैंकको केही शाखा कार्यालयहरु बन्द तथा स्थानान्तरण हुने भएको छ । बैंकका...
सुनको भाउ स्थिर र चाँदीमा गिरावट
काठमाण्डौं । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ, तेजावी ९४ हजार १०० रुपैयाँ र चाँदीको...
नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिँदै, मर्जर भंग
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिएको छ।समयदेखि क्रस हेल्डिङमा रहेको भन्दै बीमा समितिले कम्पनीलाई आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर सम्झौता गर्न पत्र पठाएसगै कम्पनीले मर्जरमा नजान आइएमई ग्रुप कम्पनीको संस्थापक शेयर बिक्रिमा ल्याएको हो । बीमा कम्पनीहरुको नियामक...
हिमालयन हाइड्रोपावरको आइपीओ प्रि अलटमेन्ट सम्पन्न बाँडफाँड कहिले ?
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओको प्रि–अलटमेन्ट आज (असार २४) गते सम्पन्न भएको छ । । आज प्रि अलटमेन्ट सम्पन्न भई आगामी मंगलबार (असार २८) गते बिहान आइपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।...
कृषि विकास बैंकले खुलायो १५२ जनाका लागि रोजगारीको अवसर
काठमाण्डौं । कृषि विकास बैंकले ठूलोे संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कुल १५२ पदमा कर्मचारी माग गरेको हो । बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत ९ जना, इन्जिनियर...
हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको मर्जर सम्झौता एकाएक स्थगित, यस्तो छ कारण
काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो। नेपाल राष्ट्र बैंकले असार मसान्तपछि...
नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्रीमा ल्याएको हो । कम्पनीले जेठ ६ गतेदेखि...
राष्ट्रिय बीमा संस्थानद्धारा करार पदमा कर्मचारी माग
काठमाडौं । राष्ट्रिय बीमा संस्थाले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालय लगायतका शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थानले दुई आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागि करार सेवाका निमित्त ६...
सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन गरेको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको...
३२५ रुपैयाँमा नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता शेयर बिक्रीमा
काडमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । नेपाल इन्स्योरेन्सले आइएमई...
मानुषी लघुवित्तको सिइओमा शोभा बज्रचार्य पुनः नियुक्त
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शोभा बज्रचार्य पुनः नियुक्त भएकी छिन् । कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले सो पदमा बज्रचार्यलाई यहि साउन १ गतेदेखि लागूहुनेगरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त...
सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने १० वर्ष...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १००...
हिमालयन रिइन्स्योरेन्स काण्डमा प्रम पत्नी आरजु र अख्तियार दुवैको चासो बढ्दै
काठमाडौं । बहुचर्चित हिमालयन रिइन्स्योरेन्स काण्डमा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा र अख्तियार दुवैले चासो बढाएका छन् । प्रम पत्नी राणाले हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा थप निर्णय गराउने विषयमा चासो देखाएकी हुन् भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक...
सर्वसाधारणले भर्न पाउने अपर हेवाखोलाको आइपीओ आजदेखि निष्काशन
काठमाडौं । एकपछि एक गर्दै आइपीओ निष्काशन हुने क्रममा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार २४) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो...
बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...
नेपाल चीन लगानी सम्मेलनका लागि सहयोग गर्न एफएनसीसीआईको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली...
रिलायन्स लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । रिलायन्स लाइफले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४...




















