यी ६ लघुवित्त संस्थाको शेयरमूल्य सर्वाधिक बढ्यो
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा कडाई गरेसँगै लगातार घट्न थालेको लघुवित्त संस्थाहरुको शेयरमूल्य आज बढ्न थालेको छ । यो...
८ लघुवित्तको वित्तीय विवरणः ६ लघुवित्त संस्थाको मुनाफा घट्दा धौलागिरी नोक्सानमा, फर्स्ट माइक्रोफाइनान्सको १७ प्रतिशतले बढ्यो
काठमाडौं । हालसम्म आठ लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ । जसअनुसार हालसम्म...
सानिमा रिलायन्स लाइफको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको पाटन रिजन अन्तर्गतका क्रियाशिल एजेन्सी मेनेजरहरुलाई सेल्स स्किल्स एण्ड मोटिभेसनल अन्तरक्रिया गरी रिजनल एजेन्सी कन्फ्रेन्स ब्लु बर्ड मल, थापाथली स्थित पार्टीयार्ड हस्पिटालिटीमा...
तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार...
अजोड इन्स्योरेन्को बीमा व्यवसाय ४३ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेकोछ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश वित्तिय विवरण सकारात्मक देखिएको छ।कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीको खुद नाफामा ११ प्रतिशतले बढ्न सफल भएको छ। गत...
गम्भिर राष्ट्रघात गर्दै अर्थमन्त्री डा. महत, नेपाली खातावालको विवरण भारतीय कम्पनीलाई दिने तयारी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली जनतालाई गम्भिर राष्ट्रघात हुने एजेण्डा अघि सारेका छन् । आफ्ना सल्लाहकारका रुपमा भ्रष्टाचारी तथा भारतीयको लागि समेत काम गर्ने विश्व पौडेललाई नियुक्त गरेपछि अर्थमन्त्री डा. महत दिग्भ्रमित बन्दै करोडौं नेपालीको बैंक खाता...
प्राइम, गुराँस र युनियन लाइफले वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने, शेयर कारोबार रोक्का रहने
काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । तीन जीवन बीमा कम्पनीले २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष धितोपत्र कारोबार रोक्का...
तीन कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त
काठमाण्डौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले तीन कम्पनीसँग शेयर रजिस्ट्रार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ । एनआईसी एशिया क्यापिटलले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, दोस्ती पावर कम्पनी र मेन्छयाम हाइड्रोपावरबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता भएको हो ।...
एनआइसी एशिया बैंकले २३ वटा जग्गा लिलाम गर्दै
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...
अप्पर स्याङ्गे हाईड्रोपावरले जेठ १ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको...
सर्वसाधारणको लागि निष्काशन गरेको मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती...
टुकुचा नदि पुनः उत्खनन् गर्ने मेयर बालेन साहको घोषणा, नदि माथिका घरजग्गा भत्काइने
काठमाडौं । करिब छ महिना अघि उत्खनन्को प्रयास गरेर बीचैमा रोकिएको टुकुचा खोला उत्खनन् पुनः सुरु गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले घोषणा गरेका छन् । साहले उच्च अदालत पाटनबाट प्राप्त फैसलाको प्रतिमा टुकुचा नदिलाई ढल नभई नदिको रुपमा...
आजदेखि संसद सुरु, अपरान्ह ४ बजे दुवै सदनको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको रुपमा आजदेखि संसद बैठक प्रारम्भ गरिएको हो । आज अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्ने कार्यसूचि रहेको छ ।...
इ–डिभी चिठ्ठाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
काठमाडौं । अमेरिकामा स्थायी बसोबासको लागि विगतमा आवेदन लिएको अमेरिकाले हिजो राति इ–डिभीको नतिजा सार्वजनिक गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, काउन्सुल ब्यूरोले प्रत्येक वर्ष इलेक्ट्रोनिक डाइभर्सिटी भिषाका लागि आवेदन माग गर्ने र आवेदकहरु मध्येबाट गोलाप्रथाको माध्यमबाट प्रवेश...
नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन लुकाउने मुख्य व्यक्ति अख्तियार प्रमुख प्रेम राईमाथि छानविनमा ढिलाई
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई अन्ततः लोकमान सिंह कार्की वा राज नारायण पाठककै नियती भोग्नुपर्ने अवस्थामा पुगेका छन् । हेर्दा साधारण सौम्य लाग्ने प्रेम राईले आयोगमा प्रमुख आयुक्त भएर...
चालु खर्चकै लागि सरकारलाई चार खर्ब रकम चाहिने, सरकारी खाताको घाटा उच्च हुँदा के होला ब्याजदर ?
काठमाडौं । चालु आर्थिक वर्षमा सरकार आफै गम्भिर आर्थिक संकटमा फस्ने राजश्व संकलनको अवस्थाले देखाएको छ । चालु आवको १० महिना पूरा हुनै लाग्दा जम्मा ५०.४६ प्रतिशत मात्रै राजश्व लक्ष्य पूरा भएको अवस्था छ भने राजश्व लक्ष्य पूरा गर्न...
अन्तिम दिन हरियाली छाएकाे शेयर बजारमा बाणिज्य बैंकहरूकाे अवस्था के छ ? कुनकाे बढ्याे कुनकाे घट्याे ?
काठमाडौं । पछिल्लो समय शेयर बजार ओरालो लागि रहेको छ । यो साता कारोबाको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको थियो । यस साता कारोबारको अन्तिम दिन बाहेकका अन्य ४ दिन ओरालो लागेको शेयर बजारमा कारोबारको अन्तिम दिन अर्थात...
आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरुसंग अर्थमन्त्रीको छलफल
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीकालागि पूर्व अर्थ मन्त्रीहरुसंग छलफल गर्नुभएको छ । पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु...
एलआइसी नेपालको संचालक सदस्यमा तबलेश पाण्डये नियुक्त
काठमाडौं । एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीको संचालक सदस्यमा तबलेश पाण्डे नियुक्त भएका छन् । यसअघि बी.सी पटनायकका अवधि समाप्त भएको कारण उनको पदमा संचालक सदस्यमा तबलेश पाण्डेलार्य नियुक्त गरेको हो । भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते...
एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले दिए राजिनामा
काठमाडौं । एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले राजिनामा दिएका छन् । उनको राजिनामा स्वीकत भएको छ। बैशाख २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । स्वतन्त्र संचालक कविराज अधिकारीले व्यक्तिगत कारण देखाई राजिनामा दिएको...




















