मुक्तिनाथ विकास बैंक र स्मार्ट टेक्नोलोजिजबीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडबिच एससीटी–युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक...


एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिकः नौ संस्थाको नाफा घट्दा फर्स्ट र आरडिसीको मुनाफा बढ्यो (सूचीसहित)

काठमाडौं । हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ । जसअनुसार...


राष्ट्र बैंकले किन मौद्रिक नितिमा सधै नकारात्मक समिक्षा गर्छ?

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नितिमा सधै नकारात्मक समिक्षा किन गर्छ ?, भन्दै नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई प्रश्न गरेकी छिन् ।मैद्रिक नितिमा नकारात्मक समिक्षा गरिरह्दा त्यसले पार्ने असरको बिषयमा सरकारले केही सोच्नुपर्ने बताएकि छिन् । त्यस्तै, उनले...


‘मिस्टर बिस्ट’को स्टोरीको फोटो शेयर गर्नेमध्ये पाँच भाग्यशाली पाउने छ ५० हजार डलर

काठमाडौं । सामाजिक संजालमा निकै नै भाईरल रहेको मिस्टर बिस्टले आफनो जन्मदिनको अवसरमा आफना फयानहरुको लागि स्किम ल्याएको छ । मिस्टर बिस्ट’ उपनामले परिचित युट्युबर जिम्मी डोनाल्डनले आफ्नो जन्मदिनको अवसरमा पाँच जनालाई ५० हजार डलर करिब ६५ लाख रुपैयाँ...


एकीकृत कारोबार शुभारम्भ गर्न लागेको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय सूचकमा सामान्य सुधार, दुबैले किन घटायो जगेडा कोषको रकम ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा ब्यवसाय गर्न एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुबै कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण आज छुट्टाछुट्टै...


५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सांसद कमला पन्तको सुझाव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकि छिन्।आज राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग उनले ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकि हुन्...


यूनिटेक हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १...


ग्रीन भेन्चर्सको खुद नाफा र विद्युत बिक्रीको आम्दानी बढ्यो, अन्य सूचक कस्ता ?

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको त्रेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३०६.३१ प्रतिशतले बढेर ३० करोड ४२ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो...


संसद भवनभित्रै सांसदले भटाभट सर्ट र गन्जी खोल्न थालेपछि……

काठमाडौं । नेपालको संसदीय इतिहासमा बिरलै देखिने घट्ना आजको संसदमा देखिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारविरुद्धमा बोेल्न सभामुख देवराज घिमिरेले समय नदिएपछि सांसद अमरेश कुमार सिंहले भटाभट सर्ट र गन्जी खोजेर संसद...


खराब कर्जा बढेसँगै सिभिल लघुवित्तको नाफा ८७ प्रतिशतले घट्यो, इपिएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ८७ प्रतिशतले कम हो । गत आवको...


आइएमई जनरल इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार, वित्तिय सूचक टालटुल गर्न कोषको रकम घटायो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजिनक गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचकमा सामान्य सुधार मात्रै देखिएको छ।यस त्रैमाससम्मा कम्पनीको खुद मुनाफा ३ प्रतिशतले मात्रै वृद्धि भएको छ। गत आर्थिक बर्षमा...


आरएमडीसी लघुवित्तको नाफासँगै अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ३.२० प्रतिशतले बढी हो ।...


आइजीआईसँग मर्ज हुन लागेको प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १० करोडमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्ससँग मर्ज हुन लागेको प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आव २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ४.४० प्रतिशतले बढ्न पुगेको छ । गत आवको यसै अवधिसम्म...


भोलिदेखि एकीकृत कारोबारमा जोडिन लागेको प्राइम लाइफको नयाँ बोनसदर घोषणा, न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृति भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आर्थिक बर्ष २०७८/०७९ का...


सुनको मूल्य बढ्दा चाँदीको स्थिर

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार...


६८ जना यात्रु लिएर काठमाडौं आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवामा आपतकालिन अवतरण

काठमाडौं । भैरहवाबाट ६८ जना यात्रु लिएर काठमाडौंतर्फ आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै आपतकालिन अवतरण गराइएको छ । काठमाडौंका लागि उडेको केहीबेरमै जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि तत्कालै आपतकालिन अवतरण गराइएको हो । उडान नम्बर एसएचए ८२२ नम्बरको...


लक्ष्मी लघुवित्तका संचालक अभिलाषा पन्तको राजिनामा स्वीकृत

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकि स्वतन्त्र संचालक अभिलापा पन्तको राजिनामा स्वीकृत भएको छ । कम्पनीको बैशाख २४ गते बसेको संचालक समितिको निर्णयले पन्तको राजिनामा स्वीकृत गरेको हो । संस्थाकि स्वतन्त्र संचालक अभिलाषा पन्त शर्माले बैशाख २५ गतेदेखि...


मैलुङ्ग हाइड्रोपावरको कम्पनीको कम्पनी सचिवमा रश्मी महर्जन नियुक्त

काठमाडौं । मैलुङ्ग हाइड्रोपावरको कम्पनीको सचिवमा रश्मी महर्जनलाई नियुक्त भएको छ। हाइड्रोपावरका कम्पनी सचिवको जिम्मेवारीमा रहेका सहन महर्जनले बैशाख ५ गते राजिनामा दिएको हुदाँ बैशाख २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो...


प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीको आर्थिक आर्थिक वर्ष २०७७/२०७८ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा...


अरुण भ्याली हाइड्रोपावरद्वारा शेयरधनीको खातामा बोनश शेयर जम्मा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनश शेयर सम्बन्धित शेयरधनीहरुको  हितग्राहि खातामा जम्मा गरिदिएको छ । कम्पनीको २५औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव पारित भए बमोजिम सो बोनश शेयर सम्बन्धित शेयरधनीहरुको...