मर्जर प्रस्ताव पारित गर्न अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दै

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले आज मर्जरको सम्झौता पारित गर्न विशेष साधारण सभा बस्दैछ ।युनाइटेड इन्स्योरेन्सले अजोडलाई ८२.५ रुपैयाँ प्रति कित्ताका दरले गाभ्न लागेको हो। जसअनुसार, १०० कित्ता अजोडका सेयरधनीले ८२.५ कित्ता युनाइटेडको सेयर पाउनेछन्। कम्पनीले युनाइटेड...


आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ । यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत...


सलिकोद्वारा शेयरधनीलाई बोनश शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीको २२औं वार्षिक साधारण सभाबाट आव २०७४।७५ को मुनाफाँबाट ८६ प्रतिशत बोनश शेयर...


निर्धन उत्थान लघुवित्तको खुद नाफामा ९४.५२ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको खुद नाफा संगै अन्य प्रमुख सूचकहरुमा गिरावट आएको छ । समिक्षा अवधिसम्ममा संस्थाको खुद नाफा ९४.५२...


थ्रीस्टार हाइड्रोपावरको आईपीओमा स्थानिय बासिन्दाहरुले जेठ ९ गतेसम्म आवेदन दिन पाउने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन ।...


सर्वसाधारणको लागि सिटि होटलको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं । सिटि होटल लिमिटेडले आज (बैशाख २५ गतेदेखि) सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।...


अर्थमन्त्री डा. महतले उठाए एकैदिन नौ अर्ब बढि राजश्व, चालु खर्च धान्ने आशा जाग्यो

काठमाडौं । चालु आवको १० महिना बित्न लाग्दा पनि राजश्व संकलनको अवस्था दयनीय भइरहेको बेला हिजो एकै दिन नौ अर्ब भन्दा बढि रकम सरकारी खातामा जम्मा भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार हिजो एकै दिन कूल नौ अर्ब...


जनताको सुरक्षामा खटिने प्रहरीले अझै तलव पाएनन्

काठमाडौं । देशको आर्थिक अवस्था जर्जर बन्दै जाँदा जनताको सुरक्षामा खटिने प्रहरीहरुले अझै तलव पाउन सकेका छैनन् । चालु आवको चैत्र महिनाको तलव बैशाख सकिन लाग्दा पनि प्रहरीहरुले पाउन सकेका छैनन् । सरकारले प्रहरीको तलव रोकेर विकास आयोजनाको रकम...


दर्जनौं घोटाला काण्डमा मुछिएकी पूर्व प्रधानमन्त्री देउवा पत्नी आरजु राणा अन्ततः छानविनको दायरामा

काठमाडौं । नेपालमा दर्जनौं ठूला घोटाला काण्डमा संलग्न पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा छानविनको दायरामा परेकी छिन् । तत्कालिन गृहमन्त्रीकी पत्नी मञ्जु खाँड, तथा दर्जनौं घोटाला काण्डकी डिजाइनर आरजु राणा अन्ततः भ्रष्टाचार काण्डमा छानविनको दायरामा आउने भएकी हुन् ।...


बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेसन विभिन्न बाधाका बीच अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । सामाजिक सुरक्षाको कार्यक्रमलार्य थप व्यवस्थित बनाउने बताए । घीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा. महतले आगामी...


बैंक, लघुवित्त, बीमा र पुँजिबजारमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न नियमनलाई सुदृढ गछौंः अर्थमन्त्री डा.महत

काठमाडौं । बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने अर्थमन्त्री महतले बताए । ससदमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय क्षेत्रलार्य पारदर्शिता र...


महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडों । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएको छ। बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई Semi Auto...


संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुतः आगामी बर्ष आर्थिक वृद्धि न्यून हुने प्रक्षेपण, बैंक तथा वित्तिय क्षेत्रको सूचकहरुमा सुधार

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेसन विभिन्न बाधाका बीच अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।सामाजिक सुरक्षाको कार्यक्रमलार्य थप व्यवस्थित बनाउने बताए । घीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा. महतले आगामी बजेको...


प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस...


सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा ५० हजार रुपैयाँ पुरुस्कार प्रदान

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा बैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९” प्रदान गरेको छ । सो सम्मान गायनतर्फ बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ बरिष्ठ संगीतकार...


एभरेष्ट बैंकद्वारा भैरहवा शाखा उद्घाटन, अब बैंकिङ्ग सेवा आफ्नै नवनिर्मित भवनबाट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज भैरहवा शाखा उद्घाटन गरेको छ । बैंकले एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा कार्यालय स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो । उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ...


वाणिज्य बैंकहरु स्प्रेडदरको सीमा बाहिर, बैंकहरुले नटेरेको कि राष्ट्र बैंकले नहेरेको ?

काठमाडौं । वाणिज्य बैंकहरुले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत मनोमानी ढंगले स्प्रेडरेट कायम गरेको पाईएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार चैतबाट वाणिज्य बैंकहरुले औसत ब्याजदर अन्तर ४.२ प्रतिशत कायम गर्नु पर्नेछ। स्प्रेड रेट निक्षेपमा दिने र कर्जामा...


आइएमई पे मार्फत क्युआर भुक्तानी गर्दा रिवार्ड पोइन्ट पाइने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।...


राष्ट्र बैंकका गभर्नर अधिकारी सार्क फाइनान्स गभर्नस मिटिङमा सहभागी, मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी इस्लामबादमा आयोजित ४३औं ‘सार्क फाइनान्स गभर्नस मिटिङ एण्ड सिम्पोजियम’ मा सहभागी भएका छन् । वैशाख १९ गतदेखि २० गतेसम्म भएको उक्त मिटिङमा केन्द्रीय बैंकका गभर्नर अधिकारीले भाग लिएका हुन् । कार्यक्रमको...


राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदइसमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका...