ज्योति विकास बैंकको ‘ज्योति रिकरिङ्ग डिपोजिट’ योजना संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ्ग डिपोजिट’ निक्षेप योजना संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको उक्त खाता संचालनमा ल्याएको हो । उक्त...


नबिल र नेपाल बंगलादेश बैंकले असार २७ देखि एकीकृत कारोबार गर्दै

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक लिमिटेडले यहि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने संचालन गर्ने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुने भएको हो । नेपाल राष्ट्र...


सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । .सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाले हाल कायम...


निर्धन उत्थान लघुवित्तको सर्वसाधारण मुद्दती निक्षेपको ब्याजदर परिवर्तन

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको छ । लघुवित्तले यहि असार २१ गतेदेखि लागू हुनेगरी सर्वसाधारण तर्फको मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको हो । जसमा ३ देखि ६ महिनासम्मको लागि १२.१५...


सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ नै कायम गरिएको छ । अघिल्लो दिन पनि...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ७०० र ४२५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीको उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले आजदेखि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता...


साङ्गे विद्युत कम्पनीको साधारण सभा असार ३० गते

काठमाडौं । साङ्गे विद्युत कम्पनीले असार ३० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा असार ३० गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा...


मर्जर प्रस्ताव राख्दै सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकले सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो अनुसार सिटिजन लाइफको विशेष साधारण सभा साउन...


अजोड इन्स्योरेन्सद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको असार १९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको शेयर सम्बन्धि कारोबार गर्न कुमारी क्यापिटललाई नियुक्त गरेको हो । जसअनुसार अजोड इन्स्योरेन्सको शेयर दाखिला, शेयर...


ग्लोबल आईएमई, नेपाल बंगलादेश बैंकसहित आधा दर्जन बैंकको अवस्था कमजोर बन्दै, तरलता समस्यापछि राष्ट्र बैंकको शरणमा

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक तथा प्राइम बैंक सहित देशका आधा दर्जन बढि बैंकहरुको भित्री अवस्था निकै दयनीय बन्दै गएको पाइएको छ । असार मसान्त नजिकै आईपुग्दा समेत तरलता अभाव सम्बन्धी समस्या हल गर्न नसकी सिडी...


सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दै, लाभांश र मर्जर प्रस्ताब पारित गर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आज (असार २०)गते बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजे...


अप्पर सोलु हाइड्रोको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित...


अब सनराइज बैंकको एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने

काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो । जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी...


नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...


हिमालयन हाइड्रोपावरको आइपीओमा १६ लाख बढीको आवेदन

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (असार १९ गते) साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० जनाले १ करोड ८४...


बिज्ञापन बोर्डद्धारा आचार संहिता जारी, जथाभावी विज्ञापन गर्न नपाइने, सवारी आवागमन असर पार्ने गरी विज्ञापनमा रोक

काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारण सम्वन्धी आचारसंहिता जारी गरेको छ । आइतबार सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट आचारसंहिता सार्वजनिक गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ३८ पृष्ठ लामो उक्त आचार...


बजेटको अघिल्लो रात मन्त्रालयको सीसीटीभी फुटेज डिलिट, अर्थमन्त्रालयको यस्तो जवाफ

काठमाडौं। अर्थ मन्त्रालयले मन्त्रालयमा जडान भएको सीसीटीभी फुटेज नरहेको जानकारी दिएको छ । उपभोक्त हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफदिने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयमा जडान भएको सीसीटीभी फुटेजको क्षमता र जडान...


हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण

गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले लागु गरिएको भ्यालेन्टाइन योजना, सेयर एण्ड बिन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्र मार्फत पुरस्कार...


एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप ओम्नी च्यानल एपमा स्तरोन्नती, यस्ता सुविधाहरु थपिए

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ‘ओम्नी च्यानल’ प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप शुभारम्भ गरेको छ । बैंकले यसअघि एक सूचना प्रकाशित गर्दै आफ्नो मोबाइल बैंकिङ्ग एपको सिस्टम माइग्रेसन गर्नका लागि असार १७ गते राती ११ बजेदेखि असार १८...