नमस्ते पे को सीईओमा प्रविणराज पोखरेल नियुक्त, नगदरहित समाजको निर्माणमा केन्द्रित हुने अठोट

काठमाडौं । नमस्ते पे को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविणराज पोखरेल नियुक्त भएका छन् । उनले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । वैशाख १५ गते नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ...


दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । एनआइसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको...


नबिल बैंकको सहकार्यमा तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम सम्पन्न

काठमाडौं । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।...


आज देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द

काठमाडौं । सरकारले आज अर्थात बैशाख १८ गते देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो । सार्वजनिक बिदा भएसँगै आज बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु...


लाभांश प्रस्तावसहित एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (वैशाख १८ गते) बस्दैछ । सभा १ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेछ । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड...


घोराही सिमेन्टको आईपिओ स्थानीयबासीकै लागी ४०० रुपैयाँ, भोलिदेखि बिक्री सुरु

काठमाडौं । घोराही सिमेन्टले मंगलबारदेखि पहिलो चरणको आइपीओ निष्कासन सुरु गरेको छ । कम्पनीले भोलिदेखि स्थानीयबासीको लागि प्रिमियम मूल्यमा आईपिओ बिक्री गर्न आवेदन खुल्ला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य पर्ने आईपिओमा ३०० रुपैयाँ प्रिमियम थप गरी...


लोकसेवा आयोगमा शाखा अधिकृत र नासु पदमा आवेदन दिएकाहरुको डाटा बेपत्ता, पुनः आवेदन भर्न आयोगको सूचना

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले व्यवस्थापन गर्दै आएको सरकारी सर्भरबाट लोकसेवा आयोगले कर्मचारी आवेदन भर्ना खुल्ला गरेको सम्बन्धी लाखौं आवेदकको तथ्याङ्क (डाटा) बेपत्ता भएको छ । यससँगै तनावमा रहेको लोकसेवा आयोगले गत मंसिरदेखि यता आवेदन दिएकाहरुको शाखा अधिकृत...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको सिईओमा नरेश कुमार रोक्का नियुक्त, कृषि विकास बैंकमा ३० वर्षको अनुभव

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स भर्खरै प्राप्त ‘प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स’को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नरेश कुमार रोक्का नियुक्त भएका छन् । धनगढीमा केन्द्रीय कार्यालय रहेको प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सले सिइओमा रोक्कालाई चयन गरेको हो । बीमा प्राधिकरणका...


कृषि विकास बैंकमा लामो समय बिताएर मृगेन्द्र रिमाल बने नेपाल माइक्रो इन्स्योरेन्सको सिईओ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सिइओमा मृगेन्द्र रिमाल नियुक्त भएका छन् । कृषि विकास बैंकमा लामो समय काम गरेका रिमाल नयाँ लाइसेन्स पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका हुन् । रिमाललाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरिसकेको...


क्रेष्ट माइक्रो लाइफको सिइओमा प्रतापमान श्रेष्ठ नियुक्त, नेशनल लाइफमा ३३ वर्षको अनुभव

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स प्राप्त गरेका लघुबीमा कम्पनीहरुले भटाभट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न थालेका छन् । सो मध्ये लघुबीमाको लाइसेन्स प्राप्त गर्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रतापमान श्रेष्ठलाई नियुक्त...


नेपाली बजारमा आसियाना बासमति चामल

काठमाडौं । आसियाना बासमती राइस (चामल) को नेपालका लागि आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनले कारोवार शुरु गरेको एक वर्ष पुगेको छ । सो अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । व्यापार शुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले बार्षिक...


सानिमा रिलायन्स लाइफको अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुमाझ क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गण्डकी प्रदेशका अभिकर्ताहरु समक्ष उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिव नाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त...


विरोधका बावजुद नयाँ स्टक एक्सचेन्जका लाईसेन्स प्रक्रिया अघि बढाइयो, कानुन मन्त्रालयका गौतमको संयोजकत्वमा मूल्याङ्कन समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्बौ रुपैयाँका सेटिङमा दिन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको छ । आज विहान बसेको बोर्ड सञ्चालक समितिको बैठकले आवेदन दिएका मध्ये छनौट समिति गठन गरेको हो । गत शुक्रबारको संसदमा नयाँ...


प्राइम, गुराँस र युनियनको मर्जरपछि बन्ने कम्पनी हिमालयन लाइफको नयाँ लोगो सार्वजनिक

काठमाडौं । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्ज भई बन्न लागेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’ कम्पनीको नयाँ लोगो सार्वजनिक गरिएको छ । यी तीनवटै कम्पनीबीच १ः१ः१ रेसियोमा मर्जरमा जाने सहमति भएको हो । समान हैसियतमा मर्ज...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ६...


बीमा प्राधिकरणद्धारा बीरगन्जको पर्सामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले बीरगन्जको पर्सामा एक कार्यक्रमका बीचमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश द्वारा सर्भेयर र क्षति मूल्यांकनकर्ताहरु संग एक अन्तरक्रिया कार्यक्रम गरेको हो । स्थानीय सोल्टी...


शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य, हाइड्रोपावर इन्डेक्स सर्वाधिक खस्कियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय शेयरबजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयरबजार...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।११ को अंकले घटेर १८७० को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेसँगै धेरै कम्पनीहरुको शेयर मूृल्य घटेको छ...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।११ को अंकले घटेर १८७० को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ...


यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज जम्मा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...