सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा भोलि (वैशाख २१) गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेछ । सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...


सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख छ हजार नौ सय १२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएका छन् । सो निवेदन दिए...


निर्देशन विपरित ब्याकडेटेड बीमा पोलिसी जारी गरेको भेटिएपछि एक्सनमा उत्रिँदै बीमा प्राधिकरण, कारवाहीको तयारी

काठमाडौं । निर्देशन विपरित ब्याकडेटेड बीमा पोलिसी जारी गरेको भेटिएपछि नेपाल बीमा प्राधिकरणमा एक्सनमा उत्रिने भएको छ। बीमा कम्पनीहरुले पूरा बीमाशुल्क नलिई बीमालेख जारी गरेको पाईएको कारण बीमा प्राधिकरणले यस बिषयमा थप कडाईका साथ हेर्न लागिएको जनाएको छ ।...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । पछिल्लो केही दिनयता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढीरहेको छ । बुधबार शेयरबजार खुलेको केही समयमा नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उच्च खरिद माग देखिएको छ । यो समाचार तयार पार्दासम्म बैंकको शेयर २५...


प्रतितोला एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख...


नेपाली बजारमा शाओमी ब्रान्डको द्रुत बृद्धि

२०१८ मा पहिलो पटक नेपालमा प्रवेश गरेको शाओमीले नेपाली बजारमा प्रवेश गर्नु अघि नै प्रशंसकहरूबाट आफ्ना उत्पादनहरूको ठूलो माग देखेको थियो । यसै कारणले आफ्नो लन्च संगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीको रूपमा आफूलाई स्थापित गर्न सक्षम भयो...


कोका–कोलाको ‘युथ डायलोग’ कार्यक्रम सम्पन्न

काठमाडौं । कोका–कोला नेपालले ‘युथ डायलोग’ कार्यक्रम प्रस्तुत गरेको छ । जसमा तीन प्यानलिस्टहरू– शृष्टि केसी, सम्पदा मल्ल र किरण नेपालीको उपस्थिति रहेको थियो । ‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा उहाँहरुले...


महुली लघुवित्तको शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चितवनको सौरहा स्थीत चितवन प्याराडाइज होटलमा सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले उद्घाटन गरेको कार्यक्रममा...


चिलिमे हाइड्रोपावरको नाफा ५२ करोडमाथि, इपीएस कति ?

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ५२ करोड ८९ लाख...


बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्कमा राष्ट्र बैंकले तोक्यो सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय...


नेपाल लाइफले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्भेष्टमेन्ट अफिसर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सो पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए। सिएफए डिग्री उत्तिर्ण गरेको...


आइएमई लाइफको जीवन बीमा कोष र खुद बीमा शुल्क आम्दानी दुवैमा बृद्धि, आम्दानी बढ्दा मुनाफामा उच्च बृद्धि

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीको जीवन बीमा कोष र खुद बीमा शुल्क आम्दानी दुवैमा उच्च...


‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने आज (बैशाख २० गते) अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ...


युनियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा छुट पाउने आज अन्तिम दिन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट प्रदान गर्ने आज (बैशाख २० गते) अन्तिम दिन रहेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित अवस्थामा रहेका बीमालेखहरुको पुनर्जागरण गराउँदा...


नेपाल लाइफको बीमा पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका सिईओ प्रविण रमण पराजुली, नेशनल सेल्स प्रमुख उमापति पोखरेलको उपस्थितिमा हेटौडा, बीरगनज र मिर्चैया लगायतका स्थानमा तालिम तथा...


महजोडी र अनिलकेशरी शाहको साथमा चितवनमा सिटिजन लाइफको एमडिआरटी कार्यक्रम सम्पन्न

काठमाडौं । चितवनमा एमडिआरडी सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चितवनमा एमडिआरडीलाई भेला पारेर पुनर्ताजगी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा उत्प्ररेणा दिन कम्पनीका ब्रान्ड एम्बासडेर मह जोडी र पूर्व...


मोदी इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

मोदी इनर्जीको आइपीओमा २५ करोड ९४ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज पहिलो दिनसम्ममा २ लाख २९ हजार २०६ जना आवेदकले २५ लाख ९४ हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आजदेखि प्रतिकित्ता...


राष्ट्र बैंक र नेष्डो समृद्ध लघुवित्तको कुरा नमिल्दा लाभांश प्रस्तावको कुरा अझै टुंगिएन, पुरानै बम्पर लाभांशबाट नहट्ने लघुवित्तको अडान

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तले प्रस्ताव लाभांशमा घटाएपछि लगानीकर्तामा अन्यौलता सिर्जना भएको छ । राष्ट्र बैंकले घटाएर पठाएको लाभांश आफूहरुले कार्यान्वयन नगर्ने नेष्डो समृद्ध लघुवित्तले अडान लिएपछि लगानीकर्ताहरुमा अब लाभांश पाइन्छ वा पाइँदैन भन्ने अन्यौलता बढेको...


नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन

काठमाडौं ।  नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन भएको छ । अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको हो ।यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन...


धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ संशोधन, खुद सम्पति गणनासम्बन्धी व्यवस्था परिवर्तन

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ संशोधन गरेको छ । अन्तराष्ट्रिय स्तरमा पनि शेयर बजारलाई अनुकुल बनाउन यो निर्देशिका संसोधन गरेको हो । शेयरको दोस्रो बजारमा आउन चाहने कम्पनीहरुलाई अन्तराष्ट्रिय अभ्यास अनुकुल...