नेप्से–३० इन्डेक्सको लागि सुझाव माग, कस्तो छ कम्पनी छनोट गर्न प्रकृया ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्सका लागि सुझाव मागेको छ ।नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन आग्रह...
रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित गोमा श्रेष्ठलाई घातक रोग सुविधा वापत ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । श्रेष्ठले दमक शाखाबाट मिति २०७८ असार २७...
बीमा प्राधिकरण र बीमा अभिकर्ताहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा...
चैतमा मात्रै जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २ अर्बमाथि, गुराँस, महालक्ष्मी र प्राइम लाइफको देखियो प्रगति
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०७९।८० को चैत महिनामा मात्रै २ अर्ब ४८ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १७ जीवन बीमा कम्पनीले गत महिनाको...
चैत्र महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३% ले बृद्धि, नेपाल लाइफको सबैभन्दा बढि, महालक्ष्मी लाइफको उत्कृष्ट बृद्धि
काठमाडौं । चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३.८७ प्रतिशतले बृद्धि भएको देखिएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले सबैभन्दा धेरै २३ अर्ब भन्दा बढि प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ...
चैत महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ अर्ब माथि, कुनको अवस्था कस्तो ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत महिनामा मात्रै ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । यस महिनामा सबैभन्दा धेरै...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २७ प्रतिशतले घट्यो, आइएमई लाइफको सबैभन्दा थोरै, युनियन लाइफको उच्च
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०७९।८० को चैत मसान्तसम्म २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नयाँ ब्यवसाय गत वर्षको तुलनामा खस्किन...
तेस्रो त्रैमासको जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । यस त्रैमाससम्मा...
नौ महिनामा ३३ बीमा कम्पनीले संकलन गरे एक खर्ब ३४ अर्ब, बीमाको दायरामा ४४.५५ प्रतिशत पुग्यो
काठमाडौं । देशमा चरम आर्थिक संकटका बीचमा बीमाको दायरामा अझै बृद्धि भएको आज प्रकाशित तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब ३४ अर्ब ७४ करोड ९६...
राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी गरेको छ । राष्ट्रपति पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०, जारी गरेका हुन् । राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१)...
जलविद्युत् र म्युचुअल फण्डका इकाईधनीले आज सर्वाधिक गुमाए, कुनले कति ?
काठमाडौं । नेप्सेमा १२ अंकको गिरावट आँउदा एनआईबीएल ग्राथ फण्डका ईकाइधनीले सर्वाधिक गुमाएका छन् । त्यस्तै, सनराईज ब्लु चिप,ग्लोबल आइएमई फण्ड १, साञ्जेल जलविधुत्, मन्दाकिनी, सगरमाथा जलविधुत्, पिपुल्स पावर, रिभर फल्स, मध्य भोटेकोशीको शेयर ओरालोतर्फ लागेकोछ ।
९ अंकले घट्यो नेप्से, कारोबार ६२ करोडमा सीमित
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्सेमा १२ अंकको गिरावट आँउदा आज कुनै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छैन ।आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयर ६।०९ प्रतिशतले बढेको छ। त्यस्तै, श्वेत गंगा, इन्फिटिभ लघुवित्त, युनिलिभर नेपाल, सिटिजन म्यचुअल...
यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको...
नयाँ स्टक लाइसेन्स प्रक्रिया खारेज गर्न माग गर्दैै उत्रिए नेप्सेका कर्मचारी
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाएको विरुद्धमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स दिने प्रक्रिया अघि बढाएसँगै नेप्सेका कर्मचारीहरु यसको विरोधमा उत्रिएका हुन् ।...
ताप्लेजुङमा बीमा सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न, दाबी भुक्तानी सहजै नभएको सहभागीको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ताप्लेजुङमा बीमा सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयको आयोजनामा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा वैशाख १९ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि फुङलिङ नगरपालिकाका प्रमुख...
भ्रष्टाचारको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ
काठमाडौं । गृह मन्त्रालयमा रहँदा करोडौं रुपैयाँ घुस सेटिङ गरेको आरोपमा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह पेप्सीकोलाबाट सचिव पाण्डेलाई पक्राउ गरेको हो । पाण्डे गृहमन्त्रालयमा सचिव पदमा बहाल रहँदा...
एलआइसी नेपालको सिइओमा प्रणय कुमार नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रणय कुमार नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णयअनुसार बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम नेपाल बीमा प्राधिकरणबाट वैशाख ६ गते...
नेप्सेमा थप १६ लाख ८३ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल १६...
चार वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै चारवटा वाणिज्य बैंकको सर्वाधिक कारोबार भएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकषर्ण बढेसँगै बैंकहरुको शेयर सर्वाधिक कारोबार हुन पुगेको हो । यो समाचार तयार पार्दासम्म नेपाल इन्भेष्टमेन्ट...


















