नेशनल माइक्रोफाइनान्स नवौं वर्षमा प्रवेश, आगामी वर्षमा उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिबद्धता

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । धादिङ जिल्ला निलकण्ठ–३ धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले वित्तीय क्षेत्रमा आक्रामक सुधार गर्दै आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ । सो...


आँखुखोला जलविद्युत कम्पनीको अध्यक्षमा राम श्रेष्ठ नियुक्त, नयाँ संचालक समिति गठन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षमा राम श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मतीबाट चयन गरेको हो । साथै कम्पनीको सम्पन्न १३औं र १४औं संयुक्त वार्षिक साधारण सभाबाट...


आदर्श लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्न बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा पनि बिओके क्यापिटल नै रहेको थियो । आदर्शको...


महालक्ष्मी लाइफको ३३ लाख कित्ता शेयर बिक्रीमा, १०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको ३२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने भएको हो । कम्पनीको उक्त शेयरमा आजदेखि असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश...


लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा साउन ९ मा बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


हकप्रद निष्काशनको लागि बरुण हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि साउन २ गते बुकक्लोजको मिति तय गरेको छ । यसअनुसार साउन १ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो सभा साउन ६ गते शुक्रबार मिरावल...


शिवम् सिमेन्ट्सका संचालक अमित मोरद्धारा राजिनामा

काठमाडौं । शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडका संचालक अमित मोरले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएको कम्पनीले जनाएको छ । कम्पनीको संचालक समितिको सदस्य मोरले आफ्नो व्यक्तिगत कार्य व्यस्तता कारण देखाई जेठ १८...


एनआईसी एसिया बैंकले ल्यायो सबैभन्दा आकर्षक निक्षेप योजना, १० लाख निक्षेप राख्दा करोड फिर्ता पाइने

काठमाडौं । देशकै सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा दश गुणा फिर्ता दिने योजना अघि सारेको छ । दीर्घकालिन लगानी संकलन गर्ने उद्देश्यले बैंकले यस्तो अघि सारेको हो । जस अनुसार एनआईसी एसिया बैंकले आज १० लाख रुपैयाँ...


नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...


हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ मा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणहरुका लागि १००...


ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीले मात्र उक्त...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


लाभांश र मर्जर प्रस्ताव सहित सानिमा लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा यहि असार २० गते सोमबार बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान...


असार महिनामा ११ कम्पनीको ३० करोड ८७ लाख बढी कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार महिनामा मात्रै ११ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ । बीमा...


बीमा कम्पनीको मर्जर तथा प्राप्ती

विश्वव्यापी बीमाको अवस्था र स्थितिमा उल्लेख्यरूपमा यस दशकमा परिवर्तन भकउथे भए तापनि कम्पनीहरू यसको वृद्धि, विस्तार र मुनाफाका लासष् नै संघर्षरत रहेको अवस्था हो । विश्व बीमाको वृद्धिमा आधाभन्दा वढीले विकासशिल देशहरूको योगदान रहेको अवस्था छ । विश्वव्यापी रूपमा...


ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने भोलि आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै असार १९ गतेसम्म कायम सेयरधनीले...


आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो कम्पनीको आइपीओ पाउने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीले पहिलो कारोबारका लागि १२२...


एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग, आइसर्भ, इन्टरनेट बैकिङ्ग अब निःशुल्क चलाउन पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधा मार्फत यस...