नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र संशोधन (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी एकीकृत परिपत्र–२०७९ संशोधन गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरु, विकास बैंकहरु तथा अन्य निकायहरुलाई जारी...


घाँटीमा लगाएको सुनको सिक्रीले लुट्यो कपनकी निरा पाण्डेको प्राण, झापा पक्राउ परे अभियुक्त

काठमाडौं । संसददेखि सडकसम्म हत्यारा पत्ता लगाउन माग गर्दै चर्को आवाज उठिरहेको कपनकी निरा पाण्डे आचार्यको हत्या हत्या उनले घाँटीमा लगाएको सिक्री सहितका सुनका गहना भएको तथ्य खुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । देशको अर्थतन्त्र जर्जर बन्दै जाँदा बेरोजगार...


नेशनल माइक्रोफाइनान्स लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाको वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आव २०७९।८० को लेखापरीक्षणको कार्य...


राष्ट्र बैंकद्वारा आयोजित विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले...


नेप्सेमा दुई लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सूचीकृत भएको हो । बिपीडब्लु लघुवित्तको आइपीओ आज ‘बिपीडब्लु्’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...


नेपाल बीमा प्राधिकरणको बीमा अभिकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न, आचारसंहितामा रहेर बीमा गर्न अभिकर्ताहरुलाई सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको सुदरपश्चिम प्रदेश कार्यालय, धनगढी कैलालीको आयोजनामा वैशाख १४ गते बिहिबार शुभम् होटल, धनगढी कैलालीमा एकदिने कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश प्रमुख...


भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द

काठमाडौं । सरकारले भोलि अर्थात (बैशाख १८ गते) देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु...


लाभांश प्रस्तावसहित एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा भोलि (वैशाख १८ गते) बस्दैछ । सभा १ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेछ । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड...


माग सम्बोधन नभएपछि लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष ज्ञवाली आमरण अनसनमा

काठमाडौं । लघुवित्त वित्तीय विरुद्धको संघर्ष समितिले आज (वैशाख १७) गतेदेखि आमरण अनसनमा बस्ने निर्णय गरेको छ । समितिले आफुहरुको माग नेपाल सरकारले सम्बोधन नगरेको भन्दै अनसनमा बस्ने जनाएको हो । विगत १५ महिनादेखि निरन्तर रुपमा लघुवित्तहरुले गरिब र...


कामना सेवा विकास बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी सुनिता कुमारी गैरेले आफ्नो नाममा रहोको ३० हजार कित्ता शेयर बिक्रीका लागि कम्पनीसमक्ष निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि...


शिव श्री हाइड्रोपावरले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार बैंक ऋण...


दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी संस्था

काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखामा पहिलो सेक्युरिटी अडिट गर्ने संस्था बन्न सफल भएको छ । संस्थाले डिजिटल डेटालाई सुरक्षीत राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको बर्गिकरण गरी ह्याक् हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा...


आजदेखि संसदीय दलको नेता बन्दै रवि लामिछाने, प्रधानमन्त्री बन्ने सम्भावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन २ मा सम्पन्न उप निर्वाचनबाट दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित पार्टी अध्यक्ष रवि लामिछाने आजबाट संसदीय दलको नेता बन्दैछन् । यसअघिका संसदीय दलका नेता रहेका डोल प्रसाद आर्यालले हिजो पदबाट राजिनामा दिएका...


गुराँस लाइफद्वारा साढे ४६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बिरगंजले एक कार्यक्रम गरी बीमितको परिवारलाई मृत्यु बीमा वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले माहागडिमाई नगरपालिका वडा न.–३, का बीमित स्व....


एनएमबि बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आज (बैशाख १७) गतेदेखि कारोबार संचालनमा आउने गरी शाखा स्थानान्तरण गरेको हो । बैंकको भलवारी शाखा स्थानान्तरण भई रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ७ र बेशीसहर शाखा...


हकप्रद निष्काशनको तयारीमा रहेको आँखुखोला जलविद्युतको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडांै । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको आँखु खोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा...


विद्युत बिक्री आम्दानी घटेपछि नेशनल हाइड्रोपावर २ करोड नोक्सानमा, इपीएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २९ लाख ४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिसम्म कम्पनी नोक्सानमा रहेको देखिएको हो । गत आवको...


हिमालयन उर्जा विकास कम्पनीले डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ९ गते थापागाउँ स्थित अर्पण ब्याक्वेटमा बस्नेगरी सभा डाकेको हो । कम्पनीको साधारणसभामा हकप्रद निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १ः१ को अनुपातमा...


आत्मनिर्भर लघुवित्तको नाफा घट्यो, यस्तो छ वित्तिय अवस्था

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संस्थाको खुद नाफा डेढ करोड रुपैयाँ बढीले घटेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ४ करोड ४६ लाख...


९ शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै नबिल बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं । नबिल बैंक लिमिटेडले ९ वटा शाखा कार्यालय संचालनका लागि घर बहालमा खोजेको छ । बैंकले काठमाडौं जिल्लाका ९ वटा स्थानमा शाखा कार्यालय संचालनको लागि घर भाडामा आवश्यक रहेको बताएको हो । बैंकले सो शाखाहरु संचालनका लागि भुई...