शेयर बजार घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गूमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४।२७ अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै स्वीतगँगाँ हाइड्रोपावर, मिथिल्ला लघुवित्त, नयाँ सारथी लघुवित्त,...


झिनो अंकले घट्यो नेप्से, ७ उपसूचकमा हरियाली छाउँदा समेत कारोबार ६९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४।२७ अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर बढेको छ । आज...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ६९ करोड २२ लाख रुपैयाामाथिको मात्रै कारोबार भएको छ । सर्वाधिक हिमालयन...


पाँच लाखभन्दा बढीको बार्षिक बीमामा आम्दानीको स्रोत अनिवार्य, नखुलाए बीमक जरिवानामा पर्ने

काठमाडौ । बीमितले पाँचलाख बढीको बीमा गराए आम्दानी स्रोत अनिवार्य खुलाउनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा क्षेत्रमा आम्दानीको स्तर भन्दा माथि बीमा गराँउदा पोलिसी सरेण्डर र अपराधजन्य घटना बढ्दै गएको कारण आम्दानीको स्रोत खोल्नुपर्ने अनिवार्य गरेको हो...


संचार प्रविधि आजभोलि अत्यावश्यक बनेको छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले राज्यले नागरिकहरुलाई प्रविधिको उच्चतम...


राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेद्वारा शेयर कारोबार रोक्का

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


बीमा सर्भेयरले क्षति भएको सम्पत्तिको कम मूल्याङ्कन गरेको बीमितिको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रूकुम (पूर्व) जिल्लाका भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । भूमे गाउँपालिकामा यही वैशाख १८ गते भएको कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होम...


नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्यो, एसिया कपमा स्थान बनाउन सफल

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।...


प्रहरीद्धारा तत्कालीन गृहमन्त्री सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुल उपर गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । नक्कली शरणार्थी बनाएर पैसा असुल्ने...


लक्ष्मी लघुवित्तका नवनियुक्त सिइओ सुन्दर प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर प्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । नवनियुक्त सिइओ श्रेष्ठले वैशाख १८ गतेदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरी कार्य आरम्भ गरेका हुन् । श्रेष्ठ...


छत्रपाटी निःशुल्क अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने अध्यक्ष डा.श्रेष्ठको घोषणा

काठमाडौं । छत्रपाटी निःशुल्क अस्पतालका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान गरिएको छ । डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन कार्य समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो । दोस्रो कार्यकालका लागि अध्यक्षमा...


भियतनामसँग सहकार्य बढाउँदै लगानी र पर्यटन प्रबर्द्धन कार्यक्रम गरिने

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने भएको हो । संघका अध्यक्ष...


नेपाल बिजनेस समिटले आर्थिक छेत्रमा नया आयाम थप्ने, बित्तिय चुनौतीले उद्योगी ब्यवसायी र बैंक बित्तिय संस्थाबीचको दुरी बढ्दै जाने सम्भावना

काठमाडौं ।अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्दर्वमा सरकार र निजि क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजि क्षेत्रबिचको दुरी कम गदैं उद्यमी ब्यवसायी र बैंक, बित्तिय क्षेत्रको मनोवल बढाउन सिखर सम्मेलन आयोजना गरिएको...


निफ्राको संचालकमा रत्नराज्य बज्राचार्य नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालक समितिमा रत्नराज्य बज्राचार्य नियुक्त भएका छन् । बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको संस्थापक समूह तर्फको संचालक पदमा बैंकका संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट बज्राचार्यलाई...


माई खोला हाइड्रोपावरको आईपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओ आज वैशाख १९ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओ नतिजा केहि समयपछि हेर्न सकिने क्यापिटलले...


माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ आज मंगलबार (वैशाख १९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार बिहान आफ्नै कार्यालय, कमलादी काठमाडौंमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो । उक्त आइपीओमा मागभन्दा ११.६६ गुणा बढी...


आर्थिक मन्दीका बीच सिटिजन लाइफको उल्लेख्य प्रगति, साढे आठ अर्बको जीवन बीमा कोष, मुनाफा १५ करोडमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशमा जारी आर्थिक संकटका बीचमा उल्लेख्य प्रगति गर्दै बीमाको पहुँच बृद्धि गर्दै मुनाफा समेत बढाउन सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । आईओसीले पठाउने नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११...


कुमारी बैंकको १४ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाण्डो । कुमारी बैंकले १४ लाख ९० हजार कित्ता शेयर आज (वैशाख १९ गते)बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको हो उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र संगठित संस्थाहरुले...