आँखुखोला जलविद्युत कम्पनीले १ः२ अनुपातमा हकप्रद जारी गर्ने
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापु्ँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले कम्पनी...
सानिमा बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा बैंकले रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर देखि अफिसर सम्मका पदहरुमा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले एलएलएम तह उत्तिर्ण गरेका हुनुपर्ने बैंकले जनाएको...
हिमाल दोलखा हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीलाई कायम चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको हो । कम्पनीले १ करोड...
बैंक वित्तीय संस्थाविरुद्ध हुने गतिविधि, आन्दोलन र अभिव्यक्तिविरुद्ध उजुरी–जाहेरी दर्ता गर्न परिसंघको निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा भइरहेका गतिविधि, आन्दोलन, धर्ना तथा अभिव्यक्तिका विरुद्धमा उजुरी–जाहेरी दर्ता गरी कानुनी उपचार खोज्न आफ्ना सबै सदस्यहरुलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था परिसंंघ...
मिसम्याचलाई हिसाब मिलान गरी कर छुट पाउने व्यवस्थाको म्याद थप गर्ने आन्तरिक राजश्व विभागको निर्णय
काठमाडौं । आन्तरिक राजश्व विभागले मिसम्याचमा परेका व्यवसायीहरुलाई करको हिसाब मिलान गर्ने म्याद थप गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार विभागले आर्थिक ऐन २०७९ को दफा २९ मा भएको व्यवस्था अनुसार आव २०७७।०७८ सम्मको कारोबार घोषणा...
आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आजदेखि आवेदन खुल्ला
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड दोस्रो म्युचुल फण्ड निष्काशन गर्दैछ। आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड २ निष्काशनमा ल्याउन लागेको हो।सो फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको...
महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ५२ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा गरेको छ । नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम ४० देखि अधिकतम ५२ रुपैयाँ सम्म पाउनेछन् । कम्पनीको आ.व. २०७७÷७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मुल्याङ्न अनुसार नेपाल बीमा प्राधिकरणको बैशाख...
ईङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका...
क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको देशकै अत्याधुनिक अस्पताल बनाउने नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठको घोषणा
काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन कार्य समितिलाई आज निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो ।...
नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन, अध्यक्ष बने शम्भु प्रसाद मिश्र
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ।कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट अध्यक्षमा शम्भु प्रसाद मिश्र निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष पदमा रञ्जिता के.सी, महासचिवमा शिव प्रसाद खनाल, सचिवमा श्याम सुन्दर नगरकोटी, कोषाध्यक्षमा...
घलेम्दी हाइड्रोको बार्षिक साधारणसभा सम्पन्न, २०० प्रतिशत हकप्रद साधारण सभाबाट पारित
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित...
ऋण र आर्थिक वृद्धिबीचको कमजोर सम्बन्ध
१. कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार र वृद्धिदर देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रचलित मूल्यमा आ.व.२०७४ मा रु.३० खर्ब ७७ अर्ब १४ करोड रहेकोमा आ.व.२०७८/७९ मा रु.४८ खर्ब ५१ अर्ब ६२ करोड पुगेको छ ।यस अवधि (२०७४/७५–२०७८/७९) मा प्रचलित...
तेस्रो त्रैमाससम्ममा निर्जिवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?
काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चैत महिनासम्ममा ३० अर्व १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले चैत महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा...
धौलागिरी लघुवित्तले चौथौं वार्षिक साधारण सभा आज
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज बस्दैछ । लघुवित्तले चौथौं साधारण सभा वैशाख १६ गते धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङको सभाहल, बागलुङ नगरपालिका ४ उपल्लाचौरमा बिहान १० बजे बस्नेगरी डाकेको हो । सो...
मिर्चैयामा अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम
सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाको सहर्कायमा एक दिने ‘अभिकर्ता पुनर्ताजगी तथा सम्मामन कार्यक्रम’ भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए...
सोदुधकुण्ड नगरपालिका मकै बीमा गराउने पहिलो स्थानीय तह बन्यो, सबै कृषकको बीमा आइजीआईमा
काठमाडौं । मुलुकमै पहिलो पटक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सोलुखुम्बु शाखाले मकै बालीको बीमा गरेको छ । मकै खेतीमा किसानलाई हुन सक्ने नोक्सानीलाई न्यूनिकरण गर्न आइएमई जनरलले देशमै पहिलो पटक पालिकाभरका किसानले लगाएको मकै बालीको बीमा गराएको हो ।...
१० वटा विषयगत समिति बनाउने प्रतिनिधि सभाको निर्णय, स्वर्णिम वाग्ले अर्थ समितिमा, जनार्दन शर्मा लेखा समितिमा (सबैको सूचिसहित)
काठमाडौ । प्रतिनिधि सभा अन्तर्गत मिनि संसद अन्तर्गत रहने १० वटा विषयगत समितिहरु बनाउने प्रतिनिधि सभाले निर्णय गरेको हो । आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले अर्थ समिति, लेखा समिति, कृषि समिति, जलविद्युत समितिसहित १० वटा विषयगत समितिहरु निर्माण...
गुराँस लाइफको बृहत अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान कार्यक्रम, उत्कृष्टलाई सम्मान
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराद्वारा बृहत अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान कार्यक्रम आज बैशाख १५ गते शुक्रबारका दिन सम्पन्न गरेको छ। कम्पनी का क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीले...
नेशनल माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, मर्जर र लाभांश प्रस्ताव पारित
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण आज सम्पन्न भएको छ । सभा धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशीमा सम्पन्न भएको हो । । सभाले हाल कायम चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने...
बीमा कम्पनीहरुले मुनाफाको दुई प्रतिशत कर्मचारीको हितमा खर्च नगरे प्राधिकरणमा जानकारी गराउनुः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष सिलवालले पूँजी वृद्धिका...




















