काठमाडौँ महानगरको राजस्व वृद्धि, चार महिनामा ३ अर्ब २२ करोड संकलन

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अरब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन...


महँगियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यता,...


क्यासिनो क्षेत्रमा कडाइ: सरकारले जारी गर्यो १२ बुँदे निर्देशन, अवैध कारोबारदेखि अनलाइन खेलसम्म पूर्ण प्रतिबन्ध

काठमाडौं । सरकारले क्यासिनोलाई थप कानुनी दायरामा ल्याउन तथा अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न १२ बुँदे कडा निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले देशभर सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...


माई खोला हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेदेखि शुरू हुनेछ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस...


लाभांश प्रस्ताव सहित ङादी ग्रुप पावरले बोलायो साधारणसभा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित बाह्रौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। साधारणसभा यही मंसिर २५ गते काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ। सभाले...


कालीमाटीमा तरीकारीः गोलभेंडा ६५, काउली ८० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार लोकल बन्दा ६० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, तीते करेला १३०...


पासपोर्ट बनाउन आएका नागरिकलाई दुःख दिने ३ जना बिचौलिया पक्राउ

काठमाडौं । पासपोर्ट बनाउन आएका नागरिकहरूलाई दुःख, हैरानी दिएको र चर्काे रकम असुलेको आरोपमा प्रहरीले तीन जना बिचौलियालाई आइतबार पक्राउ गरेको छ। राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर बसेर पासपोर्ट बनाउन आएका सोझासाझा नागरिकलाई प्रलोभनमा पारी छिटोछरितो ढंगले बनाइदिन्छु भन्दै...


स्रोत नखुलेको ८ लाख रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौं । सोमबार दिउँसो प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–८ बाट स्रोत नखुलेको ८ लाख १३ हजार ९१० रुपैयाँ सहितन ३ जनालाई पक्राउ गरेको छ। फक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय सुवास लामिछाने, २९ वर्षीय रुपेश सहनी र मलंगवा नगरपालिका–१०...


आज बाला चतुर्दशी मनाइँदै

काठमाडौं । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आज बाला चतुर्दशी पर्व मनाइँदैछ। आज शिवालय तथा तीर्थस्थलमा सात प्रकारका अन्न (शतबीज) छर्ने गरिन्छ। आफ्ना दिवंगत पितृहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भन्ने मनोकामना सहित शतबीज छर्ने गरिएको...


नाडेप लघुवित्तले तीन महीनामा कमायो ५७ लाख ६८ हजार रुपैयाँ नाफा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थि वर्ष (आव) को तीन महीनामै ५७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको तीन महीनामा कम्पनीले ४ करोड ९७ लाख २४ हजार रुपैयाँ घाटा बेहोरेको थियो। चालू...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.४८ रुपैयाँ र बिक्रीमूल्य १४२.०८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६१ रुपैयाँ र बिक्रीदर...


नेप्से पुनःसंरचना गर्न मन्त्रिपरिषदको निर्णय, बनायो उच्चस्तरीय समिति

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव...


यस्तो छ गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको मुनाफाबाट...


१२ हजार घुससहित नायब सुब्बा पक्राउ, अख्तियारले विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै उनलाई कानूनी कारबाहीको दायरा भित्र ल्याएको...


लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छट । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र...


नेपालको कन्ट्री रेटिङ उत्कृष्ट देखियो, डबल बी माइनस यथावत्

काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ बिबि माइनस प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक राजनीतिक चुनौति,...


जनताको सेवामा कस्सियो सरकार, गृहले बनायो यस्तो नयाँ कार्ययोजना

काठमाडौँ । जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको दैनिक जीवनमा पर्ने जोखिम कम गर्न ठोस कदम चाल्न थालेको छ। विशेष गरी जाडो मौसमका बेला हुने प्राकृतिक जोखिम-हिमपात र शीतलहरबाट प्रभावित हुने जनसंख्यालाई लक्षित गरी सरकार सक्रिय भएको हो । गृह...


मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौँ । शेयर बजार आज बढेको छ । बजार बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता...


दोहोरो अकंले बढ्यो बजारः लगानीकर्तामा छैन उत्साह, लाभांश सिजनले हरियाली ल्याउँला ?

काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बजार बढेपनि लगानीकर्तामा उत्साह भने देखिएको छैन । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको छ भने लगानीकर्ता निराश बन्दै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश...