स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदको तह ‘४ख’ मा केही संख्यामा कर्मचारी माग गरेको छ। संस्थाले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो। यसका लागि मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट न्यूनतम...
घुस सहित समातिएका मालपोत कार्यालयका नासुविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ओम बहादुर खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम गर्ने तथा नामसारी सम्बन्धी काम गरिदिएबापत...
२ लाख ५१ हजारले पाउने टक्सार पिखुवा खोलाको आईपीओ कहिले हुन्छ बाँडफाँड ?
काठमाडौँ ।टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म...
मंगलबार बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदी तोलामा...
हिमालय स्पोर्टस् र डीगोमा विश्वकप फुटबल लाइभ हेर्न सकिने
काठमाडौं । करीब एक महीनापछि शुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो (डीजीओ) एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ। गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो।...
‘एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको एडीएम ३६०° ग्रोथ समिट सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई सहभागी गराउँदै एडीएम ३६० डिग्री ग्रोथ समिट १.० कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर...
नेपाल बैंकका अध्यक्षले दिए राजीनामा
काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका छन्। अध्यक्ष शर्माले वैशाख २४ गतेबाट लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट दिएको राजीनामा सञ्चालक समितिको वैशाख...
आयोडिन नभएको नुन बजारमा छ्याप्छ्याप्ती,बिक्री-वितरण तत्काल रोक्न माग
काठमाडौं । नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने जनस्वास्थ्य समस्या पुनः बढ्न सक्ने चेतावनी दिँदै चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले आयोडिनविहीन नुनको बिक्री–वितरण तत्काल रोक्न सरकारसँग माग गरेका छन् । खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन बजारमा सहज रूपमा भित्रिन थालेपछि बालबालिका,...
एलएस होराइजन १२ को इकाईमा आवेदन दिने अवधि थप
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वैशाख ३० गतेदेखि निष्काशन गरिरहेको सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाईमा आवेदन दिने अवधि थप गरिएको छ। यसअघि निष्काशन बन्द छिटोमा जेठ ४ गते हुने भनिएकोमा न्यून आवेदन परेपछि अवधि थप...
बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेजी प्रक्रियामा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण ले वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको बक्यौता नतिर्ने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार पटक–पटक पत्राचार, इमेल तथा सार्वजनिक...
सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिसकेपश्चात अर्ब सर्वसाधारणमा समेत आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता...
बालेनको डोजरले मसानघाट समेत बाँकी राखेन, एकातिर लाश जल्दै–अर्कोतिर डोजर चल्दै
काठमाडौं । सोमबारको प्रतिनिधि सभाको बैठकमा बर्दिया क्षेत्र नं १ बाट निर्वाचित सांसद ठाकुर सिंह थारुले सभामुख डोलप्रसाद अर्यालसँग आकस्मिक समय मागे र भने, गत जेठ १ गते बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ३ स्थित लठ्ठवा मसानघाटमा डोजर चलेको...
सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर ( नेपाल’ बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्सद्वारा थाइल्यान्डको बैंककमा...
महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकमाथि गम्भीर प्रश्न: नीति कार्यान्वयनदेखि बैंक सुपरिवेक्षणसम्म कमजोरीको चाङ
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लक्ष्य पूरा हुने गरी कार्यसम्पादन गर्नुपर्ने भन्दै महालेखापरीक्षकको कार्यालयले कडा सुझाव दिएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले मौद्रिक नीति कार्यान्वयनदेखि बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण, जोखिम व्यवस्थापन र वित्तीय अनुशासनसम्म व्यापक...
विष्णु अग्रवालको डिपल्स र नामी गाडीमा कर छली भएको महालेखाको ठहर
काठमाडौँ । विष्णु अग्रवालको कम्पनी एमएडब्लू वृद्धि अटोकर्प प्रालिले गाडी आयातमा करोडौ भन्सार छलि गरेको महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखा परीक्षकको ६३औं प्रतिवेदनले अग्रवालको कम्पनी एमएडब्लू वृद्धिले डिपल्स ई–७ र नामी बक्सजस्ता विद्युतीय सवारीसाधन...
चिया निगम निजीकरणमा ठूलो अनियमितताः भाडा ४० लाखमा झारियो, साढे १० करोड असुल गर्न आदेश
काठमाडौँ । नेपाल चिया विकास निगमको निजीकरण प्रक्रियासँग सम्बन्धित वित्तीय दायित्व, भाडा समायोजन र पूरक सम्झौतामा गरिएको परिवर्तनबारे महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार मूल सम्झौता विपरीत भाडा दर घटाइएको, बक्यौता भुक्तानीमा ढिलाइ गरिएको तथा ब्याज...
चौधरी ग्रुपले ‘केवाईसी भी–५’ भ्यान भित्र्याउँदा १५ करोड २४ लाख कर छली गरेको पुष्टि
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ईभी भ्यान आयातका क्रममा करोडौं रुपैयाँ कर छलि गरेको खुलासा भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार रसुवा भन्सार कार्यालयमार्फत आयात गरिएको ‘केवाईसी भी–५’ मोडलको विद्युतीय सवारीसाधन गलत भन्सार वर्गीकरण गरेर जाँचपास...
कृषि विकास बैंक र साना किसान लघुवित्तलाई १२ करोडको गैरकानुनी बीमा दाबी भुक्तानी
काठमाडौं । अर्थमन्त्रालयले बीमा व्यवसाय गर्ने इजाजत नभएका कृषि विकास बैङ्कलाई रु. ४ करोड १६ लाख ६६ हजार र साना किसान लघुवित्त वित्तीय संस्थालाई रु.८ करोड ७५ लाख ६० हजारसमते रु.१२ करोड ९२ लाख २६ हजार बीमा दाबी भुक्तानी...
दुई सरकारी बीमा कम्पनीमा नौ बर्षदेखिको साधारणसभा अलपत्र
काठमाडौं । दुई सरकारी बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनले ठहर गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ९ र राष्ट्रिय...
एसेम्बली उद्योगको नाममा ७ अर्ब ५० करोड कर छलि, भन्सारदेखि उद्योगसम्म सेटिङको आशंका
काठमाडौँ । एसेम्बली उद्योगको नाममा सवारीसाधन आयात गर्दै अर्बौं रुपैयाँ राजस्व छलि गरिएको तथ्य सार्वजनिक भएको छ। महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले अनएसेम्बल्ड (सीकेडी) अवस्थाका मोटरसाइकल, स्कुटर, अटोरिक्सा तथा अन्य सवारीसाधन आयातमा कानुनविपरीत भन्सार महसुल र अन्तःशुल्क छुट दिइएको औंल्याउँदै...



















