तयारी सुर्ती आयातमा १० करोड ३२ लाख कर छली
काठमाडौं । नेपालमा पैठारी हुने तयारी सुर्तीजन्य पदार्थमा लगाउनुपर्ने स्वास्थ्य जोखिम कर नउठाई भन्सार जाँचपास गरिएको पाइएको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले भैरहवा र वीरगन्ज भन्सार कार्यालयबाट मात्रै १० करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको स्वास्थ्य जोखिम...
अर्बौंको शेयर कारोबारमा कर छलिको आशंका, महालेखापरीक्षकद्वारा छानबिन गर्न निर्देशन
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले शेयर कारोबारमार्फत प्राप्त पुँजीगत लाभमा कर नतिरेको तथा न्यून कर दाखिला गरिएको विषय औंल्याउँदै सम्बन्धित निकायलाई छानबिन गरी कर निर्धारण गर्न सुझाव दिएको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनमा ठूला करदाता कार्यालयअन्तर्गतका दुई फरक करदातासँग...
सुशासनदेखि डिजिटल अर्थतन्त्रसम्म सरकारको जोड, सुधारवादी बजेट ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
काठमाडौं । स्वर्णिम वाग्ले ले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट लाई सम्बोधन गर्दै उनले नेपाली जनताबाट प्राप्त अभूतपूर्व जनादेशलाई कार्यान्वयन गर्दै सरकारले सुधारमुखी एजेन्डासहित काम...
सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार सुस्त रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ । कारोबार रकम पनि खुम्चिदै गएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनले कति कारोबार ?
काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, एसवाई प्यानल, अपी पावर, शिवम सिमेन्टस, सोलु हाईड्रोपावर, बुटवल पावर, ज्योति विकास बैंक, पाल्पा सिमेन्टस, नेशनल हाईड्रोको सर्वाधिक...
राताम्य यात्राले डुब्दै शेयर लगानीकर्ताः कारोबार साढे २ अर्बमा सीमित, सरकारसँग किन छन् त्रसित ?
काठमाडौँ । पछिल्ला दिनहरूमा शेयर बजार निरन्तर सुस्त गतिमा देखिएको छ । कारोबार क्रमशः खुम्चिँदै जाँदा बजारमा समग्र दबाब बढेको छ । शुक्रबार झिनो सुधार देखिए पनि सोमबार पुनः बजार ओरालो लागेपछि लगानीकर्तामा निराशा थपिएको छ । निरन्तर गिरावटले...
बीमा अभिकर्ता परीक्षा सम्बन्धी कानूनी प्रावधान
पृष्ठभूमि बीमा एक वित्तीय जोखिमको रक्षावरण हो, बीमा करार हो भने बीमा कम्पनीहरु करारको व्यवसाय गर्दछन् । बीमितले बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गरी आफनो जोखिमको रक्षावरण गर्ने तथा बीमा कम्पनीलाई जोखिमको हस्तान्तरण गर्ने गर्दछन् ।समग्र बीमा प्राणालीमा हुने...
४१ माइक्रोफाइनान्सको खराब कर्जा बढ्योः २९ लघुवित्तको १० प्रतिशतमाथि, कुनको कति ?
काठमाडौँ । माइक्रोफाइनान्सको मुनाफामा चमक देखिएपनि खराब कर्जा भने निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ । हाल सञ्चालनमा रहेका ५० लघुवित्त मध्य अधिकांशको खराब कर्जाको आकार निरन्तर बढी रहेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले देखिएको...
जैविक विविधता संरक्षणमा हातेमालो: हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा ५०० वृक्षरोपण
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मा...
छोरीको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय चाडपर्व तथा उत्सवहरूमा अनावश्यक र फजूल खर्च गर्नुको सट्टा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। यसैको निरन्तरतास्वरूप रुपन्देहीमा छोरीको जन्मदिनमा बुवा आमाले बीमा पोलिसी उपहार दिएका छन्। रुपन्देहीको देवदह नगरपालिका वडा नं....
बजार प्रतिस्पर्धाको चपेटामा शुभ श्री जगदम्बा सिमेन्ट, घट्दो कारोबारसँगै बढ्दो ऋणको भार
काठमाडौं । सिमेन्ट उद्योगमा तीव्र प्रतिस्पर्धा, मागमा उतारचढाव र वित्तीय दबाबबीच शुभ श्री जगदम्बा सिमेन्ट मिल्स वित्तीय संकटमा पर्दै गइरहेको छ । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार सुस्त बन्दै गएको छ भने ऋण भार बढ्दै गएको देखिएको हो । इकम्पनीले...
‘टर्निङ पोइन्ट’ बजेटको माग गर्दै महासंघ : आयात र रेमिट्यान्स होइन, उत्पादनमुखी अर्थतन्त्रमा जान आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई केवल वार्षिक आय–व्यय विवरणमा सीमित नराखी नेपाली अर्थतन्त्रको दिशानिर्देशक ‘टर्निङ पोइन्ट’ बन्नुपर्ने सुझाव सरकारसमक्ष प्रस्तुत गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित भेटमा महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री...
सुदूरपश्चिमको समृद्धिका लागि १० बुँदे घोषणापत्र, लगानीदेखि पर्यटनसम्म साझा प्रतिबद्धता
काठमाडौँ । धनगढीमा आयोजित ‘सुदूरपश्चिम कचहरी २०८३’ १० बुँदे ‘सुदूरपश्चिम घोषणापत्र २०८३’ जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमलाई उत्पादन, लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। घोषणापत्रमार्फत तीनै...
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला
काठमाडौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदपूर्तिका लागि सरकारले आवेदन खुला गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८००रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको...
माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने, कुन कुन ?
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरी बन्द गर्ने भएको छ। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको हो। बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले...
नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचित गर्दै लाभांश...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । आज जेठ ४ गते सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्नेछ। बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस्...
गोलभेंडाको भाउ ४८ रुपैयाँमा झर्यो, अन्य तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार सानो लोकल गोलभेंडाको भाउ २० प्रतिशतले घटेर ४८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। लाम्चे भन्टाको भाउ ३६ प्रतिशतले घटेर ३५ रुपैयाँमा झर्दा घिरौलाको २७ प्रतिशतले...
सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बन्द गरिने
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले वैशाख २४ गतेदेखि बिक्री खुला गरिरहेको सानिमा इक्विटी फण्ड–२ को इकाई आजदेखि बन्द गर्ने भएको छ। आज साँझ बैंकिङ्ग समयपश्चात् आवेदन लिने कार्य बन्द गर्न लागिएको हो। यसअघि वैशाख २९ गतेसम्म निष्काशन गर्ने भनिएकोमा...




















