सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’, भृकुटीमण्डपमा एकै थलोमा प्रिमियम ब्रान्ड र विशेष अफर
काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । जेठ ११ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत कम्पनीले विभिन्न प्रिमियम ईभी ब्रान्डलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्दै...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तीन हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले बजारबाट उठाउँदै ३० अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ९१ दिनका लागि उठाउन लागेको हो ।...
जन्मदिनमा श्रीमतीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगरका श्यामबहादुर बमले श्रीमती दीपा मल्ललाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्। पछिल्लो समय विभिन्न उत्सव तथा विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुको सट्टा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन...
भृकुटी स्टक ब्रोकिङलाई २२ करोड २५ लाख भुक्तानी गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकरको ताकेता
काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि (ब्रोकर नम्बर ५५) लाई करोडौं रुपैयाँ फिर्ता गर्न औपचारिक ताकेता गरेको छ । एचएलआई लार्ज क्याप फण्डको योजना व्यवस्थापक रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरले फण्डको नाममा सेयर खरिदका लागि उपलब्ध गराइएको...
यसरी हेर्नुहोस् टक्सार पिखुवा खोलाको आईपीओ रिजल्ट
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले सो आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि जम्मा २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ बिक्री खुला...
टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँड, २५ लाख आवेदकको हात रित्तो
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बुधबार आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २५ लाख १५...
आज संसद बैठक बस्दै, दुई विधेयक प्रस्तुत गरिने
काठमाडौं । आज बुधबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन सम्बन्धी...
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५८ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल बन्दा ४० रुपैयाँ, स्थानीइ काउली ५० रुपैयाँ, तने...
पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले नेपालको पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा...
मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । एनआईसी एशिया लघुवित्तले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ११ बजे शुरु हुनेछ। सभामा...
अमेरिकी डलरको भाउ उच्च, बिक्री दर १५४.७६ रुपैयाँ कायम
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको छ। आज एक अमेरिकी डलरको खरिद दर १५४.१६ रुपैयाँ र बिक्री दर १५४.७६ रुपैयाँ कायम भएको छ। युरोपियन यूरोको खरिद दर १७९.१२ रुपैयाँ र बिक्री...
मिड सोलु हाईड्रोपावरको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा १५ प्रतिशत बोनस शेयर जम्मा गरिएको जनाएको छ। कम्पनीको गत पुस २१ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित बोनस शेयर नेप्सेमा सूचीकृत भई कारोबारयोग्य समेत भइसकेको छ। लाभांश...
३५ दिनभित्र कागजात नबुझाए नेको इन्स्योरेन्सका दाबी फाइल बन्द हुने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक कागजात तत्काल पेश गरी बीमा दाबी रकम फछ्र्योट गराउन आग्रह गरेको छ। कम्पनीले गत चैत मसान्तसम्म परेका बीमा दाबीमध्ये अपुग कागजात पेश गर्न भनेको हो। विभिन्न बीमालेख अन्तर्गत परेका...
हिमालयन पावर पार्टनरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन हो। कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गरेको हो। यसअनुसार हाल...
टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आव बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५...
सानिमा जिआईसीको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज जेठ ६ गते बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्दैछ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको १८२औं बैठकले गरेको निर्णयअनुसार आज बिहान ११ बजे सभा आयोजना हुन लागेको...
निर्वाचन खर्च सार्वजनिक : प्रतिमतदाता २६३ रुपैयाँ खर्च, ४ अर्ब ९६ करोडमा सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ। आयोगको जेठ ५ गते बसेको बैठकको निर्णयअनुसार उक्त खर्च विवरण सार्वजनिक गरिएको हो। आयोगका अनुसार २०८२ साल फागुन २१ गते बिहीबार सम्पन्न...
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा शर्मालाई प्रधान न्यायाधीशको शपथ ग्रहण गराएका हुन्। शपथसँगै शर्मा सर्वोच्च अदालतको नेतृत्वमा औपचारिक रूपमा प्रवेश गरेका छन्। यसअघि...
उत्पादनमुखी अर्थतन्त्र र सुशासनमार्फत विकासको नयाँ यात्रामा सरकारः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै राष्ट्र निर्माणको साझा उद्देश्यमा सबै राजनीतिक शक्तिहरू एकै लक्ष्यमा बाँधिएको उल्लेख गरेका छन्। उनले सुशासित र समुन्नत नेपाल निर्माण, अर्थतन्त्रको आकार विस्तार, सम्मानजनक रोजगारीको...




















