भारतको लोकप्रिय ‘एम्पीयर’ ईभी स्कुटर नेपालमा, मूल्य तीन लाखदेखि सुरु
काठमाडौँ । भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) ब्रान्ड एम्पीयर अब नेपाली बजारमा प्रवेश गरेको छ। एसटीसी अटो सोलुसन प्रा. लि. ले एसटीसी ग्रुप अन्तर्गत भारतको विद्युतीय सवारी निर्माता ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटर नेपालमा...
बागमती प्रदेशमा युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसायिक समीक्षा बैठक सम्पन्न
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश कार्यालयले आर्थिक वर्ष ८२।८३ को पहिलो सात महिनाको व्यवसायिक समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा प्रदेशका शाखा तथा उपशाखाहरूको हालको प्रदर्शन मूल्याङ्कन, वृद्धि सम्भाव्यता पहिचान र सञ्चालन सुधारका रणनीतिहरूमा छलफल भएको...
नेपालमा बैंकिङ कसुरको उजुरी सर्वाधिक, काठमाडौं उपत्यकामा दर्ता मुद्दा सबैभन्दा बढी
काठमाडौँ । नेपालमा प्रहरीमा दर्ता हुने उजुरीमा बैंकिङ कसुरको अनुपात सबैभन्दा उच्च रहेको छ। नेपाल प्रहरीले माघ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार सो महिनामा मात्र बैंकिङ सम्बन्धी १,०१७ मुद्दा दर्ता भएका छन्। यो कुल मुद्दा दर्ताको २२.२९ प्रतिशत...
फागुन २० गते राति १२ बजेबाट सार्वजनिक–निजी सवारी सञ्चालनमा रोक
काठमाडौं। निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेबाट फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार यसमा अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र...
२८ लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँमाथिः चार कम्पनी ऋणात्मक, कुनको कति ?
काठमाडौँ । लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै प्रतिशेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा अधिकांश कम्पनीको प्रतिशेयर आम्दानी बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा ५० लघुवित्तको प्रतिशेयर आम्दानी...
पुनर्बीमा सम्बन्धि नियम पुनरावलोकन गर्नु आवश्यक छः अध्यक्ष वैदवार
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले पुनर्बीमा सम्बन्धि नियमलाई पुनरावलोन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको पानीपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली निर्जीवन बीमा कम्पनीहरुले विदेश पुनर्बीमा...
२३ सहसचिवको जिम्मेवारी बाँडफाँड
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजको निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवसँगै अन्य चार सहसचिवको सरुवा गरेको हो।...
आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, एक सय वटा बाइकमार्फत सेवा दिँदै
काठमाडौं । सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै छ । ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी...
आईएमई र टिक्मोबीच साउदी–नेपाल डिजिटल रेमिट्यान्स साझेदारी
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरेबियाको प्रतिष्ठित डिजिटल वालेट ‘टिक्मो’बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । माघ २७ गते साउदी अरेबियाको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच...
एक अर्ब लगानीमा आइजिआइ प्रुडेन्सियलको १२ तले केन्द्रीय कार्यालय काठमाडौँको पानीपोखरीमा
काठमाडौँ । निर्जीवन बीमा क्षेत्रमा आक्रामक रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब लगानीमा १२ तले आफ्नो नयाँ भव्य केन्द्रीय कार्यालय भवन उद्घाटन गरेको छ । काठमाडौँको पानीपोखरीस्थित निर्माण सम्पन्न आधुनिक सुविधा सम्पन्न...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको...
नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो । उनलाई फागुन ५...
हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन भएको छ । फागुन ११ गते घिमिरेको असामयिक निधन भएको हो । घिमिरे कम्पनीको सञ्चालक समितिमा गत कात्तिक २१ गते स्वतन्त्र सञ्चालक नियुक्त भई कार्यरत थिए ।...
यी वेबसाईटबाट हेर्नुहोस् रिज इनर्जीको आईपीओ रिजल्ट
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन...
रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख १८ हजार जनाले पाए शेयर
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ । कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख...
कहिलेसम्म दिन सकिन्छ आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन ?
काठमाण्डौं । आईसीएफसी फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्काशन गरेको कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका...
युनाइटेड अजोड इन्स्योरेन्सको बुकक्लोज १७ गते, हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका...
कस्तो छ आजको मौसम अनुमान ?
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका...
घट्यो तरकारीको मूल्य, यस्तो छ विहीबारको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । सो अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय...
वैदेशिक रोजगारीमा रहेकाहरुको लागि एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत माघ...




















