एनआइसी एशिया बैंकले २६ वटा जग्गा लिलाम गर्दै
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...
मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?
काठमाडौैं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख ४ गते बसेको संचालक समितिको निर्णयले सभा बैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्नेछ । सभा विहान ११ बजे सुरु हुने...
आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा...
सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटि होटल लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज (बैशाख ५) अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १...
मर्जर प्रस्तावसहित युनाइटेड र अजोड इन्स्योरेन्सद्वारा बैशाख २५ मा विशेष साधारण सभा आह्वान
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न युनाइटेड र अजोड इन्स्योरेन्सले बैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेका छन् । अजोड इन्स्योरेन्सको बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा बैंशाख २५ गते युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर...
स्मार्ट टेलिकमको व्यवस्थापन नियन्त्रणमा लिने दुर सञ्चार प्राधिकरणको निर्णय, सञ्चालक गोकर्ण सिटौलालाई खटाइयो
काठमाडौं । लामो समयदेखि कर भुक्तानी नगरी बक्यौता राखेपछि नियामक नेपाल दुर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय...
मर्जर सम्झौताकै बीचमा सनराईज बैंकमा ५०० भन्दा बढि कर्मचारीको बढुवा, सिईओ शर्मामाथि कैची चलाएको आरोप
काठमाडौं । मर्जर प्रक्रियाकै बीचमा सनराईज बैंकमा ५०० भन्दा बढि कर्मचारीहरुको बढुवा गरिएपछि लक्ष्मी बैंकमा कार्यरत कर्मचारीहरु तनावमा परेका छन् भने सनराईज बैंककै बढुवामा नपरेका कर्मचारीहरु वृत्ति विकास नहुने भन्दै थप तनावमा परेका छन् । व्यापारीको समुहले चलाएको बैंक...
बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने म्याद थप गर्ने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीलाई समय थप गर्ने भएको छ। बीमा प्राधिकरणको संचालक समितिको बैठकले चैत मसान्तसम्ममा तोकिएको पुँजी नपुर्याउने कम्पनीहरुको पुँजि थप गर्ने निणर्य भएको बताए। बीमा प्राधिकरणले असार मसान्तसम्मको समय थप गरेको हो...
राष्ट्र बैंकको कारवाहीमा चार विकास बैंक र दुई फाइनान्स
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) तोकेको बमोजिम नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। यी बैंक...
मर्जर सम्झौता विरुद्धको निर्णयले लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार, अध्यक्ष बन्न दुगडको पत्राचार
काठमाडौं । लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार आउने देखिएको छ। लामो समय विवादित भनिरहेको यो मर्जरमा फेरी दरार आएको छ। मर्जपछि बैंकको अध्यक्ष हुन मोतीलाल दुगडले दाबी पेस गरेसँगै लक्ष्मी बैंक असन्तृष्टी जनाएको छ।यती मात्रै नभई मर्जरका...
बाराही हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा रामेश्वर पराजुली चयन
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट ५ जना संचालकहरु निर्वाचित भएका हुन् । कम्पनीले संस्थापक समूहतर्फबाट रामेश्वर पराजुली, विदुर अधिकारी र यशोदा कुमारी...
नेशनल लाइफ इन्स्योरेन्सको परिपालन अधिकृतमा प्रज्वलन सायमी नियुक्त
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको परिपालन अधिकृतको रुपमा प्रज्वलन सायमी नियुक्त भएका छन् । कम्पनीको कम्प्लायन्स अधिकृतको रुपमा कम्पनीका सहायक महाप्रबन्धक सायमीलाई नियुक्त गरेको हो । यसअघि सो पदमा रहेका कम्पनीमा कार्यरत प्रतापमान श्रेष्ठले चैत २४ गतेदेखि लागूहुनेगरी...
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री डा. महत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् । वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २३.६४ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै सनराइज ब्ल्युचिप फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड,...
शेयरबजारमा दोहोरो अंकको गिरावट, १३ वटै उपसूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन नेप्से परिसूचक २३ अंकले घटेको छ । नयाँ वर्ष लागेसँगै शेयरबजार बढ्ने आशामा बसेका आम शेयर लगानीकर्ताहरु निराशा बन्न पुगेका छन् । नेप्से इन्डेक्स १.२२ प्रतिशतले...
तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २३.६४ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ ।...
अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन नेप्से परिसूचक २३ अंकले घटेको छ । नयाँ वर्ष लागेसँगै शेयरबजार बढ्ने आशामा बसेका आम शेयर लगानीकर्ताहरु निराशा बन्न पुगेका छन् । नेप्से इन्डेक्स घटेर १९०८...
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई ५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग...
एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु
काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘इबीएल टच २४’ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले मोबाइल बैंकिङ्ग...
‘सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ वैशाख २२ गतेदेखि हुदै
काठमाडौं । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा. लि र फ्युचरेक्स टेड एण्ड...




















