नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक
काठमाडौं । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको...
नयाँ वर्षमा प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १००% छुट
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ । “नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म संचालनमा आउने...
एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । आज वैशाख ५ गते भएको सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र...
चार नयाँ लघुबीमा कम्पनीका अध्यक्षले एकैपटक लिए शपथ
काठमाडों । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई आज शपथ गराएका छन् । अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि। का अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो...
झिनो अंकले घट्यो नेप्से, १० उपसूचक राताम्य हुँदा कारोबार ८६ करोडमा सीमित
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६...
यी हुन् आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार ३।७ अंकले घटेर १९०४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै खप्तड लघुवित्त, आदर्श लघुवित्त, बाराहि हाइड्रोपावर,...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं। नेप्से झिनो अंकले घट्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज कालिन्चोक दर्शन र मैलुङ खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सनराईज ब्लु चिप, विन्धवासीनी हाईड्रोपावर, उन्नती सहकार्य लघुवित्त, मितेरी लघुवित्त, ओरियन्टल होटल, एनएमबि बैंक, सनराइज...
यी हुन आज प्रभु बैंकसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ८६ करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको...
आइएमईको “७ मा ७ अफर” सार्वजनिक
काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७...
चैत मसान्तसम्मा ५० प्रतिशत बीमा अभिकर्ता र सर्भेयरहरुले गराए लाइसेन्स नविकरण, कुन कम्पनीबाट कतिले गरे ? (सूची सहित)
काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्मा ५२।६१ प्रतिशत बीमा अभिकर्ताहरुले लाइसेन्स नविकरण गराएका छन् ।हाल संचालमा रहेका १७ कम्पनीका ४७।३९ प्रतिशत अभिकर्ताहरुले अझै लाईसेन्स नविकरण गराएका छैनन् । निर्जीवन तर्फ ५० प्रतिशत सर्भेयरहरुले लाइसेन्स नविकरण गराएका...
एकताको ११औं महाधिवेशनको लागि एनआरएनएको अपिल, यस्ता छन् १२ निर्णय
काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) ले एकताको ११ औं महाधिवेशनको अपील गरेको छ । संघले अक्टोबर २०२३ मा हुने महाधिवेशनलाई एकताको महाधिवेशन गर्ने निर्णय गर्दै त्यसको लागि कार्यदल समेत गठन गरेको छ । संघका अध्यक्ष विनोद कुँवर र...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यृ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गुलरिया शाखाले बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बढैयाताल गाउँपालिका–३ बर्दिया को बिमित स्वर्गीय उषा पौडेलको परिवारलाई सिटिजन शुभारम्भ...
लाभांश घटेसँगै नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम बेच्न थाले शेयर
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैंचि लगाएको छ । गत आव २०७८।७९ को मुनाफाबाट नेष्डो समृद्ध लघुवित्तले शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले घटाएर १७.९३ प्रतिशत मात्रै लाभांश...
५१ वटा शाखा कार्यालय घटाउँदै प्रभु बैंक, कुन–कुन शाखा हुँदैछ मर्ज ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार भइसकेको अवस्थामा एकै स्थानमा अवस्थित कुल १०२ शाखा कार्यालयहरु गाभिएर वा समायोजन भई ५१ वटा शाखा संचालन हुने...
नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट बैशाख १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो । बैंकले हाल धनकुटा जिल्ला, चौबिसे...
शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा खोज्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जदुकोहा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले जिल्ला धनुषास्थित जदुकोहा शाखा कार्यालय संचालन गर्न पानी, बत्ति, बिजुली (३ फेज) र टेलिफोन सुविधा सहित कम्तीमा २।२ वटा ट्वाइलेट तथा बाथरुम रहेको सुविधा...
सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलवार सुनको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको...
लाभांश प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको वैशाख ४ गते बसेको संचालक समितिको बैठकले सभा यहि वैशाख ३१ गते बस्ने निर्णय गरेको हो । सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा...
आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...
नेष्डो समृद्ध लघुवित्तलाई १७.९३ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकले कैचि चलाएको छ । लघुवित्तलाई राष्ट्र बैकले १७.९३४२ प्रतिशत लाभांश वितरण गर्न निर्देशन दिएको छ । लघुवित्तले चुक्ता पुँजीको ७३.६८४२१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकमा अनुमतिका लागि...



















