बीमा कम्पनीका सञ्चालकहरुलाई राजिनामा दिन प्राधिकरणका अध्यक्ष सिलवालको धम्की
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा ऐनको आफुखुशी व्याख्या गरी गैर कानुनी रुपमा सञ्चालकलाई राजिनामा धम्की दिने क्रम जारी राखेका छन् । नेपाल बीमा प्राधिकरणले केही दिन पहिले बीमा ऐनको दफा ५० को उपदफा (ट) को...
प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा ‘सुप्रबल जनसेवाश्री’ पदकबाट सम्मानित
काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा ‘सुप्रबल जनसेवाश्री’ मानपदबीदारा विभुषित भएकि छिन् । अध्यक्ष लामाले लामो समयदेखि बीमा क्षेत्रमा गरेको योगदानको कदर गर्दै नयाँ वर्षको पहिलो दिन (बैशाख १) गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुप्रबल जनसेवाश्री’ पदक प्रदान गरी...
आठ महिनामा फाइनान्सहरुको वित्तिय अवस्था कस्तो छ ? (तथ्यांक सहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १४ वटा कम्पनीहरु मुनाफामा रहेका छन् । हाल संचालनमा रहेका १७ कम्पनीमध्ये १४ कम्पनी मुनाफामा तर्फ अघि बढेको तथ्यांकले देखाएको छ।रचालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये...
भूगोल इजर्नी डेभलपमेन्ट कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । भूगोल इनर्जी डेलभपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ वैशाख ३ गते बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले...
वाणिज्य बैंकहरुले आठ महिनामा कमाए ४८ अर्ब ८३ करोड रुपैयाँ, टप थ्री मा नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनाको अवधिसम्ममा कुल ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संचालित कमर्सियल बैंकहरुले फागुन मसान्तसम्ममा पौने ४९ अर्ब नाफा कमाएका हुन्...
स्मार्टसेलको लाइसेन्स खारेज गर्ने तयारी, आज बोर्ड बैठक बस्दै
काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले ३० अर्बभन्दा बढि कर बक्यौता भुक्तानी नगरेपछि स्मार्टसेलको लाइसेन्स खारेज गर्ने अन्तिम तयारीमा पुगेको छ । नेपाल दुर सञ्चार प्राधिकरण स्रोतका अनुसार स्मार्ट सेलले लामो समयदेखि कर भुक्तानी नगरेकोले करकै कारण लाइसेन्स खारेज...
सिभिल बैंक छाडेका आचार्य लुम्बिनी विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यलाई नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गरेका आचार्यलाई कम्पनीले वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी...
मर्जरको नाममा कर छली भएको भन्दै रकम असुल गर्न अर्थमन्त्रालयलाई निर्देशन
काठमाडौं । मर्जरको नाममा कर छली भएको भन्दै उक्त रकम असुल गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । बैंक वित्तीय संस्था मर्जर तथा एक्विजिसनका नाममा करिब १० करोड रुपैयाँ लाभकर छली भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले छानबिन गरी...
रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा, यस्ता छन् फिचर्स र बजार मूल्य
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा उपलब्ध भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय...
लिबर्टी इनर्जीद्वारा एकैपटक तीन आर्थिक वर्षको साधारण सभा आह्वान, हकप्रद निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले ११औं, १२औं र १३औं साधारण सभा यहि वैशाख २५ गते सोमबार अमृतभोग क्याटरर्स, कालिकास्थान,...
धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढाईयो
काठमाडौं। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढेको छ।बोर्डले नियामावली अन्तर्गत आवेदन परे–नपरेको, आवश्यक विवरण र कागजात पुगे–नपुगेको, मापदण्डबमोजिम भए–नभएको छनोट कार्य सुरु गरेको हो । बोर्डको नियामावली अनुसार मापदण्डअनुरूप भए–नभएकको...
दुई विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । दुई विकास बैंकले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
समृद्धि फाइनान्सले माग्यो १७ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा १७ जना कर्मचारी माग गरेको हो । फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जनाका...
बैंक तथा वित्तीय संस्थाले २१ अर्ब रुपैयाँ कर योग्य रकम नदेखाएको महालेखाको ठहर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले जनाएको छ।महालेखा परीक्षकको कार्यालयले यस विषयमा छानबिन गरी कर असुल गर्न सरकारलाई...
दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । युनियन लाइफ इ्रन्स्योरेन्स र महालक्ष्मी विकास बैंकले आ–आफ्नै साधारण सभाबाट पारित भएको गत आवको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो ।...
प्रभु लाइफका सञ्चालक मनिराम पोखरेलद्धारा राजिनामा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक मनिराम पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोखरेलले यही बैशाख ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भइसकेको छ । प्रभु बैंकको तर्फबाट सञ्चालक बनेको पोखरेलले हिजो...
थ्रीस्टार हाइड्रोपावरले वैशाख ११ बाट आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२...
महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (बैशाख ४ गते) अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गरेको हो...
मेन्छियाम हाइड्रोपावरले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते)देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।...




















