आइएमई पे को सिइओमा प्रविण रेग्मी नियुक्त
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् । मंगलबार एक कार्यक्रममार्फत नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत गरिएको छ । कार्यक्रममा आईएमई पेका अध्यक्ष एवम् आइएमई ग्रुपका...
कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित बनेका छन् : अध्यक्ष गोल्छा
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर्जाका निक्षेपको ब्याजका कारण अन्य उपलब्धी नभई कर्जाको मात्रै ब्याज बढ्दा लाखौं व्यवसायीहरु प्रभावित बन्न पुगेको बताएका छन् । महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्षहरु र कार्यकारिणी...
सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा एनटीसीका ग्राहकहरुलाई डेटा शुल्क नलाग्ने
काठमाडौं। नेपाल टेलिकमका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप निस्शुल्क प्रयोग गर्न पाउने भएका छन्। जसका लागि सिभिल बैंक र टेलिकमबीच सम्झौता भएको छ। सम्झौता अनुसार पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डेटा अन गरी सिभिल बैंकको मोबाइल...
चार विकास बैंक ‘वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त चार विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट, मुक्तिनाथ विकास, लुम्बिनी विकास र कामना सेवा विकास बैंकले उक्त अवार्ड प्राप्त...
एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता...
कारोबारको पहिलो दिनमै पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, शेयर किन्न झुम्मिए लगानीकर्ता
काठमाडौं । पिपुल्स हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आएकोछ । मंंसिर २७ गते नेप्सेमा ‘पीएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको कम्पनीको आइपीओ आजदेखि कारोबारमा आएको हो । कम्पनीको आइपीओ ३०० रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा नकारात्मक सर्किट...
किन भएन श्रृजनशील लघुवित्तको शेयर कारोबार ?
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुन सकेन । प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो । कम्पनीले मंसिर २७ गते ‘एचएचएलबी’ सिम्बोलबाट १०० रुपैयाँ अंकित दरका कुल...
नेरुडे लघुवित्तको २१ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुवनेश्वर मण्डलको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थाले २१ हजार ८५७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।...
बढ्यो सूनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै,...
लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित पुस २४ गते, अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २ बजे शुरु...
एनआइबिएल एस क्यापिटलले पुष ७ गतेदेखि ‘एनआइबिएल ग्रोथ फण्ड’ निष्काशन गर्ने
काठमाडौं । एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन गर्ने भएको छ। क्यापिटलले यहि पुष ७ गतेदेखि १० वर्षे अवधिको उ्क्त फण्ड निष्काशन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ लाख इकाई निष्काशन गर्न लागेको...
वालेटमार्फत अनलाईन जुवा खेलाउनेहरु धमाधम पक्राउ पर्दै, प्रहरी र राष्ट्र बैंक दुवै तात्यो
काठमाडौं । कमजोर व्यवस्थापनमा सञ्चालन भइरहेका नेपाली वालेटहरु प्रयोग गरेर अनलाईनमा जुवा सञ्चालन गर्दै आइरहेका विभिन्न सट्टेबाजमाथि नेपाल प्रहरी र नेपाल राष्ट्र बैंकले कडा निगरानी गर्न सुरु गरेका छन् । सो क्रममा हालसम्म तीन जनाभन्दा बढि पक्राउ परिसकेका छन्...
गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ४...
कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौं । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हिजो मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको...
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुुग्यो, घाइतेको उपचार हुँदै
अपडेटः22:20 काठमाडौं । आज साँझ काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भइरहहेको । घाइतेहरुको उपचार गरिएको शिर मेमोरियल अस्पताल र जिल्ला अस्पतालमा उक्त शवहरु राखिएको छ । मृतकको सनाखत हुन...
स्वास्थ्य बीमा बोर्डले समयमा भुक्तानी नगर्दा ओखलढुंगाको सामूदायिक अस्पताल संकटमा, बीमितसँग रकम उठाईदै
काठमाडौं । ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) ले स्वास्थ्य बीमा बोर्डसँगको सम्झौताविपरीत बिमितबाट अतिरिक्त रकम लिन सुरु गरेको छ । अस्पताल नै संकटमा लजाने अवस्था सिर्जना भएसँगै स्वास्थ्य बीमा बोर्डसँग आवद्ध रहेका बीमितहरुसँग रकम उठाउन सुरु गरेको छ। यसप्रति बीमितहरुले...
तीन वाणिज्य बैंक ‘वेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर’ अवार्ड बाट सम्मानित
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट ब्यवसाय गर्न सफल तीन वाणिज्य बैकहरु ‘वेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । स्ट्यान्डर्ड चार्टड बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकहरु उक्त अवार्डबाट सम्मानित भएका हुुन्...
गरिमा विकास बैंकको वार्षिक साधारणसभा पुस २२ गते, बुक क्लोजको मिति तय
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंके हिजो बसेको संचालक समितिकोे बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते गर्ने निर्णय गरेको हो । सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा हुनेछ। सभाले बैंकले आर्थिक...
रेमिट टु नेपाल पनि अब एनपीएसमा आबद्ध
काठमाण्डौं । रेमिट टु नेपाल प्राईभेट लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा रेमिट टु नेपालका तर्फबाट संस्थाका महाप्रबन्धक सन्तोष भेटुवाल...
तीन लघुवित्त संस्था ‘वेष्ट म्यानेज माइक्रोफाइनान्स अफ द इयर’ अवार्ड बाट सम्मानित
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमध्ये उत्कृष्ट ब्यवसाय गर्न सफल तीन लघुवित्त संस्था ‘वेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । छिमेक लघुवित्त, डिप्रोक्स लुघवित्त र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था उक्त अवार्डबाट सम्मानित भएका हुन्...




















