बीमा कम्पनीबाट अभिकर्ताले लिएको कर्जामा बीमा प्राधिकरणको निगरानी

काठमाडौं । अभिकर्तालाई दिएको कर्जाको बिषयमा नेपाल बीमा प्राधिकरणले निगरानी बढाएको छ। बीमा कम्पनीहरुलाई अभिकर्तालाई दिएको कर्जाको विवरण पेश गर्न बीमा प्राधिकरणले निर्देशनले दिइसकेको छ। हाल बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताले कर्जाहरूको विवरण माग गरिएको सकेको छ । बीमा...


सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर सार्वजनिक गर्ने तयारी गरेको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका सबै दललाई अध्ययनका लागि दिइएको र सुझावसमेत प्राप्त भइसकेकोले अब सत्ता गठबन्धन बैठक गरी पारित गरेर सार्वजनिक...


राष्ट्रिय बीमा कम्पनीको कर्मचारी बन्न आज सम्म आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले खुल्ला गरेको रोजगारमा आवेदन दिने आज (चैत २३) अन्तिम दिन रहेको छ । कम्पनीले रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्ने भएको हो । कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन,...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत दरका कुल ५ लाख १४ हजार...


धितोपत्र बोर्डको लाइसेन्स दिने नियमावली संशोधन विरुद्ध परेको रिट सर्वोच्च अदालतद्धारा खारेज ( पूर्णपाठ सहित)

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्ला गरिदिएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्देशन ऐन विपरित भएको भन्दै नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक...


आइएमई पेबाट रिफन्डेबल टिकट काट्न मिल्ने

काठमाडौं । आइएमई गु्रप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो समयमा आइएमई पेले ल्याएको सो...


लघुवित्तका कर्मचारीको समस्या समाधानका लागि चन्द्रौटा लघुवित्त कर्मचारी मञ्च गठन, यस्तो बन्यो ८ जनाको कार्यसमिति

काठमाडौं । लघुवित्त संस्थाका कर्मचारीहरुको हकहित, फिल्डको समस्या समाधानका लागि चन्द्रौटा लघुवित्त कर्मचारी मन्च गठन भएको छ । चन्द्रौटा कपिलवस्तुमा स्वाभिमान लघुवित वित्तीय संस्था लिमिटेडको प्राङ्गणमा भेला भइ चन्द्रौटा लघुवित कर्मचारी मन्च गठन भएको हो । लघुवित कर्मचारीहरुको हकहित,...


चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० मा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका...


धौलागिरी लघुवित्तले डाक्यो चौथौं वार्षिक साधारण सभा, खप्तड लघुवित्तसँगको मर्जर प्रस्ताव पारित हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चौथौं साधारण सभा वैशाख १६ गते धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङको सभाहल, बागलुङ नगरपालिका ४ उपल्लाचौरमा बिहान १० बजे बस्नेगरी डाकेको हो ।...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहिबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८  सय  रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज...


कुमारी क्यापिटलको सुनौलो लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज (चैत २३ गते) अन्तिम दिन हो । क्यापिटलका अनुसार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो...


सिक्लेस हाइड्रोपावरको संचालकमा महेश कार्की निर्वाचित

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको संचालकमा महेश कार्की निर्वाचित भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कार्की कम्पनीको संचालक समितिमा चयन भएका हुन् । कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित...


खप्तड लघु्वित्तले डाक्यो तेस्रो साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले तेस्रो साधारण सभा वैशाख १६ गते शनिबार होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे बस्नेगरी डाकेको हो । सो सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा...


रावा इनर्जिको आईपीओमा आजदेखि आवेदन दिन सकिने, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २८ करोड...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुलायो रोजगारको अवसर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एसोसियट् डिरेक्टर, डिरेक्टेड लेन्डिङका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार फुल टाइमका लागि रोजगारको अवसर खुलाइएको...


सर्वसाधारणको लागि आजदेखि भुगोल इनर्जिको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि...


नेपाल दुर सञ्चार प्राधिकरणको नियमन क्षमता शंकाको घेरामा

काठमाडौं । निजी दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले थ्रिजी भ्वाईस र एसएमएस सेवालाई फोरजी भन्दै विगत सात वर्षदेखि सेवाग्राहीलाई झुक्याउँदै आएको भएपनि नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरण मौन रहँदै आएको छ । अध्यक्षमा दिगम्वर झा हुँदा सुरु...


धितोपत्र ऐनको परिधी भित्र बसेर लाईसेन्स दिने निर्णय रहेको सर्वोच्च अदालतको ठहर, नयाँ स्टकको बाटो खुल्यो

काठमाडौं । धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्र सम्बन्धी ऐन, २०६४ु को परिधिभित्र नै रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरेको छ। सरकारले चुक्ता पुँजी बढाएर नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय पनि गरेको थियो। बोर्डले संशोधन...


जन्मदिनमा नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, इष्टमित्र, परिवार तथा आफन्तीलाई उपहारस्वरुच बीमा पोलिसी खरिद गरी उपहार स्वरुप...


मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २५ हजार ८४७ जनाले १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ११ दशमलव १ गुणा बढी हो ।...